२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

दुर्घटना

बस दुर्घटना हुँदा बारामा एक जनाको मृत्यु ११ जना घाइते

  (ABC-Sanchar) बारा । चितवनबाट वीरगञ्ज जाँदै गरेको ना७ख ४७४९ नम्बरको बस शनिबार राति जितपुर उपमहानगरपालिका-२ सिमरा चोकमा दुर्घटना हुँदा भारतको मोतिहारी घर भई वीरगञ्ज बस्दै २७ वर्षीय मुकेश साहको मृत्यु भएको हो । दुर्घटनामा बाराको कलैया उपमहानगरपालिका-२० का ४५ वर्षीय वीरबहादुर महतो, पर्साको वीरगञ्ज महानगरपालिका-८ का ३० वर्षीय सुरज साह कानु, सोही ठाउँका १८ […]

  (सागर थापा) दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सचेतना चालकसंग एक मिनेट अभियान शुरु गरेको छ । शनिबार दाङको विभिन्न स्थानहरुमा घोराही तुल्सीपुर लमही भालुवाङ लगायतमा दुर्घटना न्यूनीकरण ट्राफिक सचेतना अभियान कार्यक्रम गरिएको छ । पछिल्लो समय बढदै गएको दुर्घटना न्यूनीकरण एवं दुर्घटनाबाट बच्न दाङ जिल्ला ट्राफिक प्रहरीले […]

  (महेन्द्र सिंह) बाँके । शनिबार जिल्लाका विभिन्न स्थानमा सडक प्रयोग कर्ताहरूलाई ट्राफिक नियमसम्बन्धी विभिन्न सचेतना कार्यक्रम गरिएको जिल्ला ट्राफिक कार्यालय बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिनुभयो । लुम्बिनी प्रदेशस्तरीय ट्राफिक सचेतना कार्यक्रमअन्तर्गत आज नेपालगन्जको फुल्टेक्रालगायत विभिन्न स्थान, कोहलपुरको हाइस्कूल, सम्झनाचोक, मदनचोक, बसपार्क, राप्तीसोनारीको कुसुम, नरैनापुरको भगवानपुरमा पुगी सडक प्रयोगकर्ता, सर्वसाधारण नागरिक, […]

  ABC (क्राईमबिट) बाँके । शनिबार जिल्लाका विभिन्न स्थानमा सडक प्रयोग कर्ताहरूलाई ट्राफिक नियमसम्बन्धी विभिन्न सचेतना कार्यक्रम गरिएको जिल्ला ट्राफिक कार्यालय बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिनुभयो । लुम्बिनी प्रदेशस्तरीय ट्राफिक सचेतना कार्यक्रमअन्तर्गत आज नेपालगन्जको फुल्टेक्रालगायत विभिन्न स्थान, कोहलपुरको हाइस्कूल, सम्झनाचोक, मदनचोक, बसपार्क, राप्तीसोनारीको कुसुम, नरैनापुरको भगवानपुरमा पुगी सडक प्रयोगकर्ता, सर्वसाधारण नागरिक, […]

  (ABC-Sanchar) काठमाडौं । उपत्यकाका तीन जिल्ला काठमाडौं ललितपुर र भक्तपुरमा यसपालिको दशैंमा तुलनात्मक रुपमा शान्तिपूर्ण वातावरण रहेको पाइएको छ। विगतका तुलनामा दशैं शान्तिपूर्ण भएको र कुनै ठूला घटना, दुर्घटना नभएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जानकारी दिएको छ। फूलपातीयता आजसम्म केही छिटफुट घटना भए पनि ठूला आपराधिक घटना, चोरी डकैती, तथा दुर्घटना नभएको कार्यालयका प्रवक्ता […]

  (ABC-Sanchar) काठमाडौं । शुक्रबार बिहान ९ः३० बजे नदीपुर-३ मा घाँस काट्न जाने क्रममा घिमिरे भीरबाट लडेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए । घाइते घिमिरेलाई मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको र अवस्था केही गम्भीर रहेको उनले बताए । नदीपुरका प्रहरी इन्चार्ज अनुराग चन्दले पनि घटनाबारे पुष्टि गरे । पोखरा महानगरपालिकाका […]

  (ABC-Sanchar) धादिङ । पृथ्वी राजमार्गअन्तर्गत गल्छी गाउँपालिका-४ चिरौदी पुल नजिक तीन सवारी साधन एकापसमा ठोक्किएर भएको दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार धादिङबाट काठमाडाैंतर्फ जाँदै गरेको बा३ख ८३९५ नंको बसले विपरीत दिशाबाट आउँदै गरेको बा६०प ४८६९ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल काठमाडौँतर्फ नै […]

  (ABC-Sanchar) चितवन । भारतबाट नेपाल घुम्न आएका १३ तीर्थयात्री सवार सुमो मकवानपुरमा दुर्घटनामा परेको हो । वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको मधेस प्र.०३–००१ज०२८३ नम्बरको सुमो मङ्गलवार बिहान ३:३० बजेतिर मकवानपुरको इन्द्रसरोबार गाउँपालिका–५ मकैवारिमा दुर्घटना परेको हो । कुलेखानी–मातातीर्थ सडक खण्डमा आफैँ अनियन्त्रित भई सुमो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) […]

(ABC-Sanchar) दाङ । शुक्रबार बिहान पौने ९ बजेतिर घोराही उपमहानगरपालिका १५ भिंग्रली चोक नजिक लु ७६ प ८१४२ नम्बरको मोटरसाइकल र विपरीत दिशा तर्फबाट आउदै गरेको रा १ प ९८५५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता जनक मल्लले जानकारी दिए । घाइते हुनेमा लमही नगरपालिका ४ निवासी २६ […]

(ABC-Sanchar) काठमाडौं । भारतको बिहारमा रेल दुर्घटना भएको छ। बुधबार राति भएको दुर्घटनामा एक बालिकासहित ६ जनाको मृत्यु भएको र १०० जना घाइते भएका छन् । दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल स्थानीय समय अनुसार बुधबार राति ९ः५३ बजे दुर्घटना भएको थियो । यो दुर्घटनामा एक महिला, उनकी आठ वर्षीया छोरी र अन्य दुई […]