२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

दुर्घटना

सप्तकोशी नदीमा मोटरबोट दुर्घटना

  (ABC-Sanchar) मोरङ । कोशी प्रदेश सरकार मातहतको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह वाहिनीद्वारा सञ्चालित “सि.सं. ४ गोताखोर तालिमको अन्तिम प्रवचन कार्यक्रममा सहभागी हुन गएका पत्रकार तथा आगन्तुक सवार मोटरबोट दुर्घटनामा परेको हो । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको प्रमुख आतिथ्यतामा विपद खोज तथा उद्धार अभ्यास प्रदर्शनसहित […]

  (ABC-Sanchar) जाजरकोट । केन्द्रविन्दू बनाएर शुक्रबार राति आएको भूकम्पमा परेर अहिलेसम्म १२८ जनाको मृत्यु भएको छ भने १४१ जना घाइते भएका छन्। प्रहरीका अनुसार जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ भने ५५ जना घाइते भएका छन्। त्यस्तै पश्चिम रुकुममा ३६ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन्।

(एबिसि संचार ) सवारी दुर्घटनामा परी सुर्खेतको एकै परिवारका ५ जनाको मृत्यु भएको छ । शुक्रबार भारतको कर्नाटक राज्यस्थित गुलबर्गा सहरको अजलपुर तलुकामा सडक दुर्घटनामा परी दुई बालकसहित एकै परिवारका पाँचजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सर्खेतको चौकुने गाउँपालिकाका–७ अमलटाकुराका २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीया अस्मिता नेवार, छोराहरु ५ वर्षका मिलन […]

  (राहुल गुप्ता) पर्सा । प्रत्येक देशले सवारी दुर्घटनाबाट बच्न सवारी ब्यवस्थापन र सडक अनुशासन कायम गर्ने गरेको छ । देश पिच्छे दण्ड जरिवाना,सजाय,र कानुनी प्रावधानहरु फरक फरक रहेका छन । नेपालमा पनि सवारी साधनको बढ्दो माग , साघुरो बाटो तथा पुरानो सडक परम्परागत ट्राफिक ब्यवस्थापन प्रणाली चेतनाको कमि मुखय चुनौतीको रुपमा रहेका छन। दुर्घटनालाई […]

  ABC (क्राईमबिट) बाग्लुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले लागु औषध, ईलाका प्रहरी कार्यालय बलेवाले बाल बिवाह, प्रहरी चौकी कुश्मिसेरा र पञ्चकोटले महिला हिंसा, प्रहरी चौकी मालढुंगाले सडक सुरक्षा, प्रहरी चौकी दोबिल्लाले साईबर अपराध, प्रहरी विट कुडुले लागु औषध र सवारी दुर्घटना न्यूनिकरण, सामुदायिक प्रहरी सेवा केन्द्र गुठीले लागू औषध नियन्त्रण सम्बन्धी पर्चा वितरण लगायतका […]

  ABC (क्राईमबिट) बागलुङ । चाडपर्व लक्षित सुरक्षा योजना अनुसार चाडपर्वमा हुन सक्ने सवारी दुर्घटनालाई न्यूनिकरण गर्नको लागि बागलुङ जिल्लाका विभिन्न स्थानहरुमा ट्राफिक प्रहरी सहितको संयुक्त टोली परिचालन गरी सरप्राईज चेकीङ गरिएकोमा ट्राफिक नियम उल्लङ्घन गर्ने ८८ वटा सवारी साधनहरुलाई कारबाही गरी रु.५२,०००/- जरिवाना गरिएको । निम्न:- १) बागलुङ न.पा. ०१ मालढुंगा र गण्डकी गोल्डेन […]

  (ABC-Sanchar) दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ समयथान मन्दिर अगाडि पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ भने एक जना गम्भिर घाईते भएका छन् । किराना सामान बोक्ने लु ३ च ३८५३ पिकअपले राजपुर-२, सोमाइथान मन्दिर अगाडि रा २ पा ४९११ नम्बरको मोटरसाइकललाई मंगलबार राति करिब ८ बजेतिर ठक्कर दिएको […]

  ABC (क्राईमबिट) बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेको निर्देशनमा लुम्बिनी प्रदेशस्तरीय ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत चिसापानी कोहलपुर नेपालगन्ज फुल्टेक्रा हाइस्कूल, सम्झनाचोक, मदनचोक, बसपार्क, राप्तीसोनारीको कुसुम, नरैनापुरको भगवानपुर लगायत विभिन्न स्थानहरुमा सडक प्रयोगकर्ता, सर्वसाधारण नागरिक, पैदल यात्रु, सवारीसाधनका चालक तथा सहचालकहरूलाई ट्राफिक नियमसम्बन्धी सचेतना मुलुक कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेका […]

  (ABC-Sanchar) काठमाडौं । उत्तरपश्चिमी ब्राजिलको एकर राज्यमा विमान दुर्घटना हुँदा एक शिशुसहित कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । ठुली भेरी नगरपालिकाको कार्यालय, डोल्पाकर्मचारी सञ्चय कोषछार्का ताङसोङ गाउँपालिका, डोल्पा विमान सिङ्गल इन्जिन ससेन क्याराभान रहेको र रियो ब्र्याङ्को विमानस्थल नजिकै दुर्घटना भएको एकर राज्य सरकारले आइतबार बताएको छ । दुर्घटनामा विमान चालक […]

  (ABC-Sanchar) काभ्रे । बेथानचोक गाउँपालिका वडा नम्बर १ निगालेस्थित तालढुंगाबाट बेथानचोकतर्फ आउँदै गरेको बा १४ च ७०७७ नम्बरको गाडी आइतबार दिउँसो दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक का प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार आइतबार दिउँसो २ बजे ब्रेक फेल भई गाडी दुर्घटनामा परेको हो। गाडीमा १८ जना सवार थिए। तीमध्ये ११ जना […]