२६ बैशाख २०८१, बुधबार
08-05-2024 , Wed
×

दुर्घटना

मिनी ट्रक पल्टिँदा २ जनाको मृत्यु

(एबिसि संचार )                                                              तनहुँमा आइतबार राति मिनी ट्रक पल्टिँदा ट्रकमा सवार दुई जनाको मृत्यु भएको छ । तनहुँ देवघाट गाउँपालिका-२ कोटबैदी भोक्टेनीस्थित भित्री सडक खण्डमा दमौलीबाट […]

(एबिसि संचार )                                                                पाल्पाको रम्भा गाउँपालिका–१ स्थित कालीगण्डकी करिडोर सडकखण्डको भोवरमा १४प३७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गएराति एक युवकको मृत्यु भएको छ । मृत्यु […]

(एबिसि संचार )                                                                पोखरामा स्कुल बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएको छ । पोखरा २४ कास्कीकोटमा ग१क ४०८२ नम्बरको बसले ठक्कर दिँदा बाल प्रतिभा बोर्डिङ […]

(एबिसि संचार) दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । शुक्रबार बिहान महेन्द्रनगतर्फ आइरहेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १०३१ नम्बरको बस महाकाली नगरपालिका–५ को खिमतडीमा दुर्घटना भएको प्रहरीले जनाएको छ । बस सडकबाट करीब २५ मिटर तल खसेको थियो । दुर्घटनाको कारण भने खुलेको छैन […]

(एबिसि संचार )                                                              धादिङको खनियाबास गाउँपालिका-५ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बा५ख ५९६३ नम्बरको […]

(एबिसि संचार )                                                              दाङमा भएको मोटरसाइकल दुर्घटनामा एक जना युवकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका-१७ मानपुरस्थित सडकमा रा.५ प ९७८ नम्बरको  मोटरसाइकल अनियन्त्रित भई […]

(एबिसि संचार ) रोकिराखेको ट्रकमा मोटरसाइकलले ठक्कर दिँदा बर्दियामा एक जनाको मृत्यु भएको छ। राजपुर नगरपालिका वडा नम्बर ५ बदलापुरका ३५ वर्षीय विन्द्राप्रसाद चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।सोमबार राति बदलापुरस्थित सडकमा रोकिराखेको ना ८ ख १३८५ नम्बरको ट्रकमा चौधरी सवार भे ७ प ६११ नम्बरको मोटरसाइकल ठक्कर खाएको थियो।

(एबिसि संचार ) त्रिशूली नदीमा खसेको गाडीका चालक अझै फेला परेका छैनन्। सोमबार बिहान करिब ४ बजे त्रिशूलीमा भारतीय नम्बर प्लेटको गाडी खसेको थियो। बिआर ०९ जीसी १४३० बोलेरो गाडी त्रिशूली नदीभित्र फेला परिसकेको छ। तर उक्त गाडीका चालक भने सम्पर्कविहीन छन्। चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तीन नम्बर पुलबाट करिब ८५ मिटर तल त्रिशूली […]

(एबिसि संचार )                                                                सुर्खेतमा दुई वटा गाडी एक आपसमा ठोक्किँदा ११ जना घाइते भएका छन् । आइतबार दिउँसो भेरीगंगा नगरपालिका–१३ को पैसठी भन्ने ठाउँमा […]

(एबिसि संचार ) बागलुङ ढोरपाटनमा आज बिहान भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत पोखरा पठाइएको छ। बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यकातर्फ जाँदै गरेको जीप ढोरपाटन नगरपालिका–५ अस्तुमा दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको थियो भने ९ जना घाइते भएका थिए। घाइते लक्ष्मी गैरै, जोगनारायण गैरे र निरुता गैरेलाई थप उपचारका […]