काठमाडौं । प्रतिनिधिसभामा मात्रै दुईतिहाइको बहुमत ल्याएर संविधान संशोधन गर्न सकिदैन । संशोधनका लागि राष्ट्रिय सभाको मतपनि चाहिन्छ । संघीय संसदको दुई तिहाइको बहुमतले पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ। यो भनेको दुवै सदनको बैठक एकैठाउँ बसेर त्यसको दुई तिहाइ भनेको हो । संविधान संशोधनमा मात्रै होइन, केही अन्तर्राष्ट्रिय सन्धि, सम्झौता पारित गर्न पनि दुवै सदनको […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)ले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई(साम्पाङ)लाई आफ्नो सधैँ माया रहने प्रतिक्रिया दिएका छन् ।आइतबार सुनसरी–१ मा विजयी भएपछि हर्कले आफू पहिलो भएको खुसी फेसबुकमा उल्लेख गरेका थिए । ‘लु अब चाहीँ सुनसरी–१ बाट म पहिलो भएको घोषणा गर्दछु । जय माटो, जय देश, जय श्रम संस्कृति,’ […]
काठमाडौँ । गत २३ र २४ भदौको जेनजी आन्दोलनको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री सुशीला कार्कीले आफ्नै सरकारले सकेसम्म पूरै दस्तावेज सार्वजनिक गर्ने नसके निचोडमात्र भए पनि सार्वजनिक गर्ने बताएकी छन्। आइतबार सिंहदबरस्थित प्रधानमन्त्री कार्यालयमा आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बुझाएको प्रतिवेदन बुझ्दै प्रतिवेदन सार्वनिक गर्ने विषयमा आफूहरुले छलफल गर्ने बताइन्। ‘हामीले प्रतिवेदन सार्वजनिक गर्ने कुरामा पनि हामी […]
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सुनसरी क्षेत्र नम्बर-१ का उम्मेदवार हर्क साम्पाङ राईले अब बन्ने सरकारको नेतृत्व रास्वपाका सभापति रवि लामिछानेले गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले जनादेशलाई सबैले स्वीकार गर्नुपर्ने र जनताले दिएको मतको सम्मान गर्दै अबको नेतृत्व जनताको प्रश्न सुन्ने र जवाफ दिन सक्षम हुनुपर्ने बताएका छन् । साम्पाङले लेखेका छन्, […]
काठमाडौं । सर्लाही ४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका अमरेश सिंहलाई जितको शुभकामना दिएका छन् ।उनले सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट सेयर गर्दै सर्लाही-४ मा आफुले देखेका समस्याहरुको सम्बोधन गर्ने र क्षमताभित्र रहेका सबै काम गर्ने बताएका छन् ।गगन सिंहसँग १३ हजार बढी मतले पराजित […]
(१) बहुमत (Simple Majority) भनेको के हो ? =कुल सांसदको ५०% भन्दा १ जना बढी भए बहुमत मानिन्छ। संघीय प्रतिनिधि सभामा प्रत्यक्ष(१६५) र समानुपातिक(११०)सगित कुल सांसद संख्या २७५ रहेको छ। • बहुमत = १३८ जना वा सोभन्दा बढी बहुमतले निम्न काम गर्न सक्छ। • सरकार गठन • प्रधानमन्त्री चयन • साधारण कानून पास • बजेट […]
बाँके निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का खगेन्द्र सुनारले सुरुवाती अग्रता लिएका छन्। उनले १ हजार ६ सय ९८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का सुमन मल्लले ७ सय १५ मत पाएका छन्। सुनार र मल्लबीचको मतान्तर ९ सय ८३ रहेको छ। नेपाली कांग्रेसका अमरसिंह पुन ५ सय ४१ […]
रास्वपाले काठमाडौँ क्षेत्र नम्बर १ बाट उम्मेदवार रञ्जु दर्शना न्यौपानेले खाता खोलिन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँ क्षेत्र नम्बर १ बाट खाता खोलेको छ । सो क्षेत्रबाट रास्वपाकी उम्मेदवार रञ्जु दर्शना (न्यौपाने) विजयी भएकी हुन् । उनले १५ हजार ४५५ मत पाएकी छन् । यस्तै कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ […]
काठमाडौं क्षेत्र नम्बर १ को मतगणना राति १० बजेबाट सुरु, काठमाडौं । बानेश्वरमा रहेको सहकारी प्रशिक्षण केन्द्रमा मतगणना हुने भएको हो। काठमाडौं १ का निर्वाचन अधिकृत चुरमान खड्काका अनुसार सर्वदलीय बैठकले राति दश बजेबाट मतगणना हुने निर्णय गरेको हो।
दोलखा । तामाकोशी गाउँपालिका ४ स्थित गोलेश्वर माध्यमिक विद्यालय मतदानस्थलबाट लुटिएका मतपत्रमध्ये ४५ वटा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय दोलखाका डीएसपी मनोजकुमार लामाका अनुसार, मतदान प्रक्रिया चलिरहेका बेला ५४ वटा मतपत्र लुटिएको थियो। प्रहरीले तत्काल खोजी कार्य अगाडि बढाउँदा ४५ वटा मतपत्र फेला परेको र बाँकी ९ वटाको खोजी कार्य अझै जारी रहेको जानकारी […]