२७ बैशाख २०८१, बिहिबार
09-05-2024 , Thu
×

अचम्म दुनिया

लुकेर कसले हेर्दैछ तपाइँको फेसबुक प्रोफाइल थाहा पाउनुहोस्

(ABC-Sanchar) काठमाडौं । सबैभन्दा लोकप्रिय सोसल मिडिया प्लाटफर्म फेसबुकमा प्रयोगकर्ताहरु यति आशक्त भैसकेका छन् कि उठबस, घुमफिर तेरी बस्ने, खाने सुत्ने सम्मका आफ्ना नितान्त निजी जानकारीहरु समेत फेसबुकमा शेयर गर्दछन् । कतिपय मानिसहरुले त फेसबुकबाटै आम्दानी पनि गरिरहेका हुन्छन् । अर्थात् समग्रमा फेसबुक यस्तो प्लाटफर्म बनेको छ जसले हाम्रो लगभग सबै खालका आवश्यकताहरु पूरा गर्दछ […]

(ABC-Sanchar) दाङ । अढैया जातको माछाको टाउको मुखले टोके लगतै बेहोस भएका लमहीका एक ब्यक्तिको मृत्यु भएको छ । लमही नगरपालिका वडा नं. १ सुनडबरीका ४९ बर्षीय खिमबहादुर घर्तीले शनिबार दिउँसो स्थानीय कुलोमा बल्छी लगाएर तानेको अढैया जातको माछाको टाउको फटफटाउन थाले पछि आफ्नै मुखले टोकेका थिए । माछाको टाउको टोके लगत्तै घर्ती बेहोस भएपछि […]

(ABC-Sanchar) दाङ। तुलसीपुरमा कुखुराको भाले मरेपछि त्यसका मालिकले कपाल मुण्डन गर्नुका साथै नुनसमेत छोडेका छन् तुलसीपुर उपमहानगरपालिका- १५ पहरुवा गाउँका ४६ वर्षीय शिव सुवेदीले पालेको भाले मरेपछि हिन्दु परम्पराअनुसार गाउँलेहरू मलामी गई स्थानीय टैवा खोलामा लगि अन्तिम संस्कार गरेका छन्। ‘मैले १९ वर्ष १० महिनासम्म पालेको भाले साउन १६ गते मर्‍यो,’ सुवेदीले भने, ‘त्यो खबर […]

ABC Sanchar काठमाडौँ । आफ्नो छोराछोरी मोबाइल अति नै चलाउने र धेरैबेर नचलाउन भन्दा झर्किने गर्छन् भने बुझ्नु होस् उनीहरूमा मोबाइलले समस्या ल्याएको छ । बालबालिकालाई ‘भुल्याउन’ मोबाइल चलाउन दिँदा उनीहरू विस्तारै गेम (खेल) र पोर्नो (अस्लील) साइटप्रति आकर्षित हुने गरेको सम्बन्धित विज्ञहरू बताउँछन् । मनोरन्जन र ज्ञानगुनका कुरामा भन्दा अनलाइन खेलप्रति बालबालिकाको आकर्षण बढ्दै […]

(ABC Sanchar) काठमाडौं आजभोलि धेरै मानिसहरु निन्द्रा नलाग्ने समस्याबाट ग्रस्त बनेका छन् । निद्रा नपर्नुका फरक फरक समस्याहरु हुनसक्छन् । अत्याधिक तनाव या काममा प्रेसरका कारण पनि मानिसहरुलाई राति निद्रा ठिक ढंगमा नलाग्न सक्छ । मोबाइल वा टेलिभिजनमा धेरै समय भुल्ने लगायतको समस्याका कारण पनि मानिसहरुमा निन्द्रा नपर्न सक्छ । निद्रा राम्रोसँग नलाग्दा धेरै समस्याहरु […]

असोज १५, काठमाडौं । यो एउटा यस्तो स्थिती थियो जसबारे भारतको धर्मनगरी हरिद्वारको पुलिसले कहिले पनि कल्पना गरेका थिएनन् । कुनै व्यक्तिको मृत्यु हुन्छ र उसको शवलाई यदि एकैपटक सात ‘श्रीमती’ ले दाबी गर्छन् भने अचम्मित हुनु स्वभाविक हो । आत्महत्यापछि शवमाथि अधिकारको ‘युद्ध: आइतबार हरिद्वारमा एक ४० वर्षका व्यक्तिले आत्महत्या गरेका थिए । हत्यापछि शवमाथि […]

प्रियंका चोपडाका पति तथा चर्चित अमेरिकी गायक निक जोनस १६ सेप्टेम्बर अर्थात सोमबार २७ औँ जन्मदिन मनाइरहेका छन् । उनको खास नाम निकोलस जेरी जोनस हो । निक र उनकी पत्नी प्रियंका उमेरको बीचमा १० वर्षको फरक छ । सन् २००० जब प्रियंका मिस वर्ल्ड बनेकी थिइन् तब निकको उमेर मात्र ८ वर्षको थियो । निक […]