११ बैशाख २०८३, शुक्रबार
24-04-2026 , Fri
×

अन्त्येष्टी गर्न चितामा राखेका व्यक्ति जब जिउँदो भए पछी ?

Logo
प्रकाशित शुक्रबार, पुष १६, २०७८

(ABC-Sanchar)
दिल्ली । भारतको राजधानी दिल्लीमा एक अनौठो घटना भएको छ। मृत ठानिएको व्यक्तिलाई अन्तिम संस्कार गर्न लगिएको थियो। तर चितामा राख्नै लाग्दा उक्त वृद्ध जिवित पाइएको हो।

जिन्युजका अनुसार धेरैबेर सास बन्द भएपछि ती वृद्धलाई अन्त्येष्टीको लागि शवदाह गृह लागिएको थियो। तर उनको शरीर चल्न थालेपछि मानिसहरु अचम्ममा परेका थिए, केही त त्रसित नै भए।

अधिकारीहरुका अनुसार ती वृद्ध सुरुवातमा अस्पताल भर्ना भएका थिए। उनलाई भेन्टिलेटरमा राखिएको थियो। तर आर्थिक अभाव भएपछि परिवारले वृद्धलाई अस्पतालबाट डाक्टरको सल्लाह बिपरित डिस्चार्ज गराए।

घरमा राखेको केही दिनपछि वृद्धको सास बन्द भएको थियो। सोही क्रममा मृत्यु भएको ठानेर उनलाई अन्त्येष्टीको लागि लगिएको थियो। जि न्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । पशुपतिनाथ मन्दिर क्षेत्रमा एक फ्रान्सेली नागरिक भिक्षा मागिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उक्त घ’टनाबारे प्रहरीले वास्तविकता सार्वजनिक गरेको छ।भाइरल भिडियोमा ती विदेशी नागरिक नेपाल भ्रमणका क्रममा लु’टिएपछि भिक्षा माग्न बाध्य भएको दाबी गरिएको थियो। तर प्रहरीका अनुसार उक्त विवरण पूर्ण रूपमा सत्य नभएको स्पष्ट भएको छ।प्रहरीले जनाएको अनुसार ४८ वर्षीय ती फ्रान्सेली […]

काठमाडौं । बूढानीलकण्ठबाट उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । उनीमाथि बलात्कार आरोप थियो । अमेरिकामा बस्ने एक युवतीले शुक्रबार मात्रै बलेमाथि अमेरिकामै बलात्कार गरेको आरोप लगाएकी थिइन् । सोही आरोपका आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी स्रोतको भनाइ छ ।

  (ABC-Sanchar) लन्डन । तपाईंले धेरै अनौठा कुराहरू देख्नु वा सुन्नु भएको होला तर के तपाईंलाई सुनले बनेको कुनै शौचालयको बारेमा थाहा छ? यदी थाहा छैन भने चार वर्षअघि अर्थात सन् २०१९ मा चर्चिलको दरबारमा रहेको सुनको शौचालयको बारेमा तपाईंले सुन्नु भएको होला, जुन रातारात चोरी भएको थियो। सन् २०१९ मा बेलायती युद्धकालका नेता विन्स्टन […]

error: Content is protected !!