२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

समाचार

दशैमा शहर बजार रित्तिदै गाउँघर भरिंदै चहलपहल धेरै

(ABC-Sanchar) काठमाडौं । दशैँको टीकाको दिन नजिकिँदै गर्दा पोखराको शहरी क्षेत्र सुनसान बन्दै गएको छ । फुलपातिको अघिल्लो दिनसम्म बजारमा चहलपहल देखिए पनि अधिकांश मानिस घर फर्केका कारण चहलपहल घट्दै गएको नयाँ बजारमा चिया तथा खाजाको व्यवसाय सञ्चालन गर्दै आएका राजु क्षेत्रीले जानकारी दिए । दशैँका लागि बिक्रीमा ल्याइएका खसी तथा च्याङ्ग्राको ब्यापारका मुख्य केन्द्रहरू […]

ABC (Sanchar)                                             नेपालगञ्जको सांस्कृतिक पहिचानको रुपमा डेढसय वर्षदेखि सञ्चालन हुँदै आएको रामलीला महोत्सवले दसैँ पर्वको रौनक ल्याएको छ । प्रत्येक वर्ष दसैँका अवसरमा नेपालगञ्जको रामलीला मैदानमा रामलीला महोत्सव मञ्चन हुँदै आएको छ । यो […]

ABC ( Sanchar)                                 काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-३ बस्ने २७ वर्षीय अशोक तामाङको सोही ठाउँस्थित भण्डारी खोलामा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ ।उक्त खोलामा माछा मार्ने क्रममा डुबेर अशक्त भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।प्रहरीले अनुसन्धान    […]

बडादशैँ एवं नवरात्रको आठौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीअर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । महागौरी देवीको रङ पहिला केही कालो भएकाले भगवान् शिवले एक दिन ख्यालठट्टामा देवीलाई ‘ए काली’ […]

ABC ( Sanchar)                                                प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा पूजाआजा र बलि चढाउनेको बिहानैदेखि घुइँचो लागेको छ । घटस्थापनाको आठौैँ दिन महाअष्टमीको अवसर पारेर आज बिहानैदेखि बागेश्वरी मन्दिरमा विधिवत् पूजाआजा तथा बलि दिने भक्तजनको […]

काठमाडौं । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा)ले नेकपा एमालेसँग निर्वाचनमा तालमेलका लागि छलफल थालेको छ । सत्ता गठबन्धनमा भने जति सिट नपाएपछि जसपाले र एमाले नेतृत्वबीच संवाद सुरु भएको हो । शनिबार बसेको बैठकले अन्य पार्टीसँग समेत चुनावी तालमेल गर्ने औपचारिक निर्णय गरेको थियो । एमालेसँग जसपा चुनावी तालमेल गर्न इच्छुक रहेको र […]

ABC (क्राईमबिट) धादिङ । इलाका प्रहरी कार्यालय धादिङ खानीखोलामा कार्यरत प्रहरी निरीक्षक (इन्पेक्टर) अपूर्व ढुंगाना पक्राउ परेका छन् । महिला प्रहरीलाई जब्बरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रवक्ता डीएसपी श्यामबहादुर खत्रीले जानकारी दिए । उनी खानीखोलाका प्रमुख समेत हुन् । सोही इलाका कार्यालयमा कार्यरत एक महिला प्रहरीले जबरजस्ती […]

  ABC (क्राईमबिट) काठमाडौँ । सिरहामा एक हजार दरको नक्कली नोटसहित एक भारतीय पक्राउ परेका छन् । नरहा गाउँपालिका(४ स्थितबाट १ हजार दरको ३१ थान नक्कली नेपाली नोट सहित भारत सितामरही भारसर चोक बस्ने २१ वर्षीय मो। रेजाउल्लाहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय नरहाबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट […]

(ABC-Sanchar) काठमाडौँ । उपत्यकाबाट यस वर्ष गत वर्षभन्दा झन्डै दोब्बर यात्रु बाहिरिएका छन् । यो महिनाको सुरुदेखि आज फूलपातीसम्म झन्डै १७ लाख उपत्यकावासी दसैँ मनाउन आ–आफ्नो घर गएका हुन् । विगत दुई वर्ष कोभिडका कारण दसैँ मनाउन काठमाडौँ उपत्यका बाहिर जानेको सङ्ख्या कम हुने गरेकामा यो वर्ष ह्वात्तै बढेको हो । उपत्यकाबाट बाहिरका जिल्लाहरुमा जाने […]

  ABC (क्राईमबिट) दाङ । तुलसीपुर उपमहानगरपालिका ६ गाइडर निबासी १४ बर्षका अविसेक भुसाल रहेको तुलसीपुर उपमहानगरपालिका–६ का वडा अध्यक्ष दुजमान भण्डारी बर्षातले जानकारी दिनुभयो । दिउँसो साढे तीन बजे उरहरी कुलाको बाँधमा पौडी खेल्ने क्रममा अविसेक डुबेको अध्यक्ष भण्डारीले बताउनुभयो । डुबेको जानकारी पाए लगत्तै गएको जनप्रतिनिधी, प्रहरी र स्थानीयको टोलिले ३ घण्टापछि हिलोमा […]

error: Content is protected !!