२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

समाचार

दाङ ट्राफिक प्रहरीले चाडपर्वमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्न (टाइम-कार्ड) लागू

(सागर थापा) दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले लामो तथा छोटो दूरीमा चल्ने सम्पूर्ण सवारी साधनमाहरुमा (टाइम-कार्ड) लागू गरेको छ । दशै चाडपर्व सुरु भएपछि सवारी साधनको चाप बढ्दै गर्दा सवारी दुर्घटना हुने जोखिमसमेत बढ्दै गएकाले टाइम कार्ड लागू गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक झबिन्द्र परियारले बताए । दुर्घटना […]

ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित सि.सं. २९ गुल्मपति तथा स्टाफ (सिसिएससी) तालिमको समापन गर्नुभएको छ । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा असोज १४ गते आयोजित एक कार्यक्रमका बीच सो तालिमको समापन गर्नुको साथै तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई […]

(सागर थापा) दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले तीव्र गतिका कारण दुर्घटना बढ्न थालेपछि दुर्घटना न्यूनीकरण गर्न दाङमा राडर गन सहित ट्राफिक प्रहरी सडकमा खटिएको छ । अत्यधिक गतिमा सवारी चलाउँदा हुन सक्ने दुर्घटना नियन्त्रण गर्न राडर गन (स्पीड जाँच गर्ने लेजर गन मेसिन) प्रयोग गर्दै कारबाही थालिएको हो । दाङमा भएको दुर्घटना मध्ये […]

(सागर थापा) दाङ । जिल्ला प्रहरी कार्यालय दाङले चाडपर्व लक्षित अपराध रोक्न बिशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । बडा दशै,दिपावली र छठ पर्वलाई मध्य नजर गर्दै जिल्लाको शान्ति सुरक्षा लगायत ट्राफिक व्यवस्थापनको लागि जिल्ला प्रहरी कार्यालय दाङले चाडपर्व अबधीभर १ हजार १ सय बढि प्रहरी परिचालन गर्दैछ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख […]

काठमाडौं । टोखा नगरपालिका–५ बसुन्धारा बस्ने सिता रायमाझीको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–१ बस्ने ७१ वर्षीय सुकमान लामा लगायत ६ जना छन् । उनीहरुलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ९९ हजार रूपैयाँ, कौडा १६ […]

बाजुरा । पूजा गर्ने समयमा मन्दिर पसेको भन्दै दलितलाई कुटपिट गर्ने एक वडाध्यक्ष पक्राउ परेका छन्। त्रिवेणी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जुद्धबहादुर अयडी पक्राउ परेका हुन्।अध्यक्ष जुद्ध ऐडी लगायतको समूहले मंगलबार नाट्यश्वरी मन्दिरमा नवरात्री बस्न गएको समयमा हातपात गर्नुका साथै आफूसँग भएको नगद ६० हजार पनि खोसेर लगेको पीडित टेकेन्द्र सुनारले बताएका छन्।हाल […]

  (ABC-Sanchar) दाङ । नेपाल लाइभ डट कममा कार्यरत दाङ प्रतिनिधि प्रियास्मृती गजमरेलाई उनी कार्यरत रहेको अनलाइन संचालकले दुर्व्यवहार गरेका छन । उक्त अनलाइनका दाङ प्रतिनिधि रहेका पत्रकार गजमेरले दशैं आइसक्यो सर, दशैं खर्च पठाइदिनु हुन्छ कि भनेर फोन गर्दा नेपाल लाइभका संचालक अनिल न्यौपानेले अश्लील शब्द प्रयोग गर्दै गाली समेत गरेको उनले गुनासो गरे […]

(ABC-Sanchar) काठमाडौं । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको संक्रमण ७७ वटै जिल्लामा फैलिएको छ । हिमाली जिल्लाहरु मनाङ, मुस्ताङ, डोल्पा, हुम्लामा पनि डेंगुका बिरामी भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ । प्रदेशानुसार डेंगु रोगका संक्रमितहरु बागमतीमा सबैभन्दा धेरै छन्। बागमती प्रदेशमा २१ हजार ५८९ जनामा डेंगुको संक्रमण देखिएको […]

ABC (क्राईमबिट) तनहुँ । भानु नगरपालिका वडा नं ९ काउरेटार स्थितमा चालक जिल्ला तनहुँ भानु नगरपालिका वडा नं. ८ देउरालीटार बस्ने बर्ष ४० को थमन बहादुर नेपालीले चलाएको ग. १ त. ४२०२ नं को ट्याक्टरलाई चेकजाँच गर्ने क्रममा उक्त ट्याक्टरको पछाडी ट्रलीमा त्रिपालले छोपी ल्याएको अवस्थामा अबैध सालको काठ गोलिया थान २१ ५३.८८ क्यु.फिट फेला […]

(ABC-Sanchar) एजेन्सी । साउदी अरबका राजा सलमानले युवराज मोहमद बिन सलमानलाई प्रधानमन्त्री बनाएका छन् । राजाले मन्त्रिपरिषद पुनर्गठन गर्दै छोरा मोहमद विन सलमानलाई प्रधानमन्त्री बनाएका हुन् । युवराज मोहमद यसअघि नै साउदीको ‘डिफ्याक्टो शासक’ जस्तै थिए । उनको प्रधानमन्त्रीमा नियुक्तिसँगै यसले औपचारिकता समेत पाएको छ । मोहमदले यसअघि नै उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको जिम्मेवारी पाइसकेका छन् […]

error: Content is protected !!