ABC (क्राईमबिट) काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापालाई पहिलो गाँसमै ढुंगा लागेको छ । उनले गरेको डिएसपीबाट एसपीको बढुवा विवादमा तानिएको छ । बुधबार उनले १४ डिएसपीलाई एसपीमा बढुवा सिफारिस गरेका थिए । सिफारिसमा निष्पक्षता नभएको भन्दै धेरैले गुनासो गरेका छन् । बढुवा हुनेहरुमा राजन शर्मा, मोहन कुँवर, अशोक भट्ट, पवन […]
(ABC-Sanchar) काठमाडौं । कालीमाटी क्षेत्रका खाद्य पसलहरुमा म्याद सकिएका, ओसिएका र कीरा घुन लागेका चामल चिउरालगायतका खाद्यबस्तु बरामद गरिएको छ। आज काठमाडौँ महानगरपालिकाको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक एवं उपप्रमुख सुनिता डंगोल नेतृत्वको अनुगमन टोलीले डी एण्ड डी खाद्य सप्लायर्सबाट ७७ बोरारप्याकेट र अमन खाद्य किराना पसलबाट ४ बोरा र प्याकेट बरामद […]
(ABC-Sanchar) दाङ । घोराही उपमहानगरपालिका र तुल्सीपुर उपमहानगरपालिकाले यसअघि ठकेदार कम्पनीले नै आफै खाडल पुर्ने प्रतिबद्धता जनाएको थियो। तर ठेकेदार कम्पनीले भनेजस्तै काम नगरेपछि दुई पालिकाले खाडल पुर्ने निर्णय स्वीकार गरेका हुन्। दशैं तिहार जस्ता चाडपर्व नजिकिए पनि सडकको अवस्था वेहाल रहेको भन्दै स्थानीय पालिकाले आ-आफ्नो क्षेत्रको सडकका खाडल पुर्ने भएका हुन्। यसअघि जिल्ला समन्वय […]
ABC (क्राईमबिट) दाङ । राप्ती गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्षको बारीबाट ९४ थान अवैध चिरान काठ बरामद राप्ती गाउँपालिका ९ बाट अवैध सालको चिरान काठ बरामद गरेको छ। गोप्य सूचनाका आधारमा प्रहरी र वन अधिकारीको संयुक्त गस्ती टोलीले ९४ थान चिरान घप्पु बरामद गरेको देउखुरी डिभिजन वन कार्यालय, लमहीका सूचना अधिकारी छोटेलाल चौधरीले […]
(ABC-Sanchar) काठमाडौं । यात्रुबाट तोकिएको भन्दा बढी भाडा लिन खोज्ने १६ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । बुधबार बिहान ट्राफिक प्रहरीले काठमाडौंको कोटेश्वर र नयाँबसपार्कबाट बढी भाडा लिन खोज्ने १६ जनालाई पक्राउ गरेको हो । उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको टोलीले कोटेश्वरबाट आठ जना र नयाँबसपार्कबाट आठ जनालाई पक्राउ गरेको ट्राफिक प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद […]
ABC (क्राईमबिट) काठमाडौं । गृहसचिव विनोद प्रकाश सिंहले असोज १२ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुको निरीक्षण भ्रमण गर्नुभई सशस्त्र प्रहरी बल नेपालका राष्ट्रसेवक कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । गृहसचिव सिंहले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट र भर्चुअल माध्यम मार्फतं बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षकहरुबाट देशको समग्र शान्ति सुरक्षा व्यवस्थापनमा भए […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीको ‘चेन अफ कमान्ड’लाई थप कसिलो बनाएर हरेक सिपाहीको मनोबललाई उच्च बनाउने र प्रहरीको छवि चम्काउने अभियानमा आईजीपी धिरज प्रताप सिंह लागेका छन् । आईजीपी धिरज सिंह हेर्दा जति नरम र सालिन छन् उनको काम गर्ने शैली भने भिन्न छ । प्रहरीले सधैँ पीडित पक्षधर भएर काम गर्नु पर्ने नागरिक […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंहले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरी लाग्ने बताएका छन् । नेपाल प्रहरी शिक्षालय भरतपुरको प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएको भन्दै शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट लाग्न निर्देशन दिए । आम नागरिकलाई कानूनी […]
ABC (क्राईमबिट) भैरहवा । प्रहरीले दशै तिहार र छठलाई लक्षित गरेर प्रहरीले सुरक्षा योजना बनाएर काम अगाडि बढाएको छ । चाडपर्वका बेला आपराधिक क्रियाकलापको सम्भावनालई मध्यनजर गर्दै नियन्त्रण गर्न प्रहरीले विशेष सुरक्षा योजना बनाएको हो । सम्भावित आपराधिक गतिविधि नियन्त्रण तथा दुर्घटना रोक्न प्रहरीको उपस्थिति र सूचना संकलनको कामलाई प्रभावकारी बनाउन १२ सय ४८ जना […]
ABC (क्राईमबिट) काठमाडौं । तराईको मुखमा तराईका जिल्लाहरूमा संस्थागतरूपमा प्रहरीले पैसा असुली थालेको छ । मधेस प्रेदशका डिआइजी मसाउद आलम खाँको नाममा मात्र घुमुवाले महिनामै एक करोड रुपैयाँसम्म असुल्ने गरेको तथ्य भेटिएको छ । प्रहरी प्रधान कार्यालयमा परेको एक उजुरीमा बारा जिल्लामा मात्र डिआइजी र एसपीको नाममा मासिक ४३ लाख ५० हजार रुपैयाँ उठाउने गरिएको […]