२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

समाचार

राष्ट्रपतिद्वारा मङ्सिर ४ गते निर्वाचनको दिन सेना परिचालन गर्न स्वीकृति

ABC (क्राईमबिट) काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति दिएकी छन् । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालन गर्न स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । निर्वाचन सुरक्षाका लागि […]

  (सागर थापा) दाङ । जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मि जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी एसपी वीर बहादुर वली आईतबार ईलाका प्रहरी कार्यालय भालुवाङमा कार्यालयको ब्यारेक, मेश,सम्बन्धित शाखा निरीक्षण गर्नुका साथै प्रहरी कर्मचारीहरूलाई बिभागिय नीति सम्बन्धमा मार्गदर्शन एवं अपराध रोकथाम नियन्त्रण शान्ति सुरक्षा लगायत समसामयिक बिषयमा आवश्यक निर्देशन दिनु […]

  ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको प्रमुख आतिथ्यतामा बागमती प्रदेश प्रहरी विद्यालय शान्तिपुर, चितवनमा नवनिर्मित भौतिक संरचनाहरुको एक कार्यक्रमवीच समुद्घाटन सम्पन्न भएको छ । नेपाल सरकारको नियमित बजेट मार्फत रु. ३,६८,३१,८५९।८८ को लागतमा निर्मित महिला छात्रा तथा भान्साघर र रु. २१,५७,२६८।७१ को लागतमा निर्मित सोधपुछ कक्षको आज […]

ABC (क्राईमबिट) काठमाडौं । तालिम केन्द्रमा मिति २०७९ भदौ १९ गतेबाट संचालित भिड नियन्त्रण (प्र.ज.देखि प्र.नि.) तालिम ९२ औं समूहको भिड नियन्त्रण सम्बन्धि व्यवहारीक अभ्यास प्रदर्शन कार्यक्रम १ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सु-सम्पन्न भयो, उक्त कार्यक्रममा प्रशिक्षार्थीहरुद्वारा स्थानिय प्रशासन ऐन, २०२८ बमोजिम सिलसिलेवार शक्तिको प्रयोगको सिद्धान्त अनुसारको प्रदर्शनी […]

(ABC-Sanchar) चितवन । जिल्लाका ग्रामीण भेगका बालबालिकाको मुटु परीक्षण अभियान सञ्चालन गरिइएको छ । बालबालिकामा मुटुको समस्या भएर भविष्यमा जटिलता उत्पन्न नहोस् भन्ने उद्देश्यले लायन्स क्लब अफ चितवन र नेपाल हर्ट फाउण्डेसन भरतपुर शाखासँगको सहकार्यमा मुटु अस्पतालले अभियान अघि बढाएको हो । अस्पतालका कार्यकारी प्रमुख डा शङ्कर लौडारीका अनुसार गएको पुसयता हालसम्म सात विद्यालयका तीन […]

(ABC-Sanchar) काठमाडौं । पितृपक्ष अर्थात सोह्रश्राद्ध आजदेखि सकिएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म १६ दिन दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गरेसँगै आजदेखि सोह्रश्राद्ध सकिएको हो । सोह्रश्राद्धको अन्तिम दिन आज तिथि मिति थाहा नभएका र अन्य कारणले श्राद्ध रोकिएका सबै मृतकहरूको सम्झनामा श्राद्ध गरिने हुँदा यस दिनलाई सोह्रश्राद्धको सबैभन्दा महत्त्वपूर्ण […]

  (धर्मेन्द्र कुमार कुर्मी) कपिलवस्तु । सांसद प्रत्यासी गुप्ता पदमा उम्मेदवारी दिने पक्का भएको नेकपा एमालेको सांसद पदका प्रत्यासी मंगल प्रसाद गुप्ता” क्षेत्रको चौतर्फी विकास गर्न सक्ने योजना आफुसंग भएको भन्दै पार्टिले जिम्मेवारी दिए पुरा गर्ने समेत बताएका छन । जनताको हरेक क्षणमा साथ दिन सक्ने र क्षेत्र नं ३ लाई समृद्ध बनाउने आफ्ना चाहना […]

ABC (क्राईमबिट) इलाम । चुलाचुलीमा गत बुधबार भएको हत्यामा संलग्न नौ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविरमा बस्ने ४४ वर्षीय एलबी भनिने लालबहादुर गुरुङको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले चुलाचुली–४ का नरेन्द्र दर्जी, नरेशकुमार याखा, अभिषेक केरुङ, सेसेहाङ याखा, चन्द्रकुमार एवा, डम्बर एवा, नरेन्द्र तुम्रोक, विक्रम हिङमाङ […]

  (ABC-Sanchar) काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारले गर्ने निर्वाचन खर्चको सीमा बढाउने तयारी गरेको छ। छलफलका लागि आयोगले आज दलहरुसँग छलफल गर्दैछ। छलफलका लागि प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधिलाई आयोगले आज विहान ११ बजे छलफलका लागि बोलाएको छ। आजको छलफलमा निर्वाचन आचारसंहिता […]

(ABC-Sanchar) काठमाडौँ । नयाँ बसपार्क क्षेत्रका होटेलमा अनिवार्यरूपमा सीसी क्यामेरा जडान गर्नुपर्ने भएको छ । नेपाली होटेल व्यवसायी सङ्घले होटेल क्षेत्रको सुरक्षा र होटेलमा हुनसक्ने विभिन्न खालका आपराधिक क्रियाकलाप रोक्न अनिवार्यरूपमा सीसी क्यामेरा जडान गर्नुपर्ने बताएको हो । सङ्घका अध्यक्ष गणेश ढकालले सङ्घभित्र आवद्ध होटेलहरुको निरन्तर अनुगमन गरी व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने सतर्कताका बारेमा जानकारी […]

error: Content is protected !!