२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

समाचार

नवौं राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपति बिध्या देवी भण्डारीले गर्ने

  (ABC-Sanchar) काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएका छन् । युवा तथा खेलकुद मन्त्री एवं राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष महेश्वर गहतराज अथकले उद्घाटन समारोहमा उपस्थित हुन गरेको आग्रह राष्ट्रपति भण्डारीले स्विकार गरेका हुन् । मंगलबार राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीसहित शितल निवास पुगेका मन्त्री अथकले राष्ट्रपति भण्डारीलाई औपचारीक निमन्त्रण पत्र […]

(ABC-Sanchar) काठमाडौं । निर्वाचन आयोगले भोलि बुधबारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने भएको छ । आयोगले भोलि असोज १२ गते बुधबारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए । उनले भने, ‘आज राति १२ बजेपछि आचारसंहिता लागु हुन्छ । त्यो भनेको भोलि हो, आचारसंहिताको पालना र कार्यान्वयन […]

ABC (क्राईमबिट) तनहुँ । प्रहरी प्रमुख राजेन्द्रबाबु रेग्मी चावपर्वको समयमा शान्ति सुरक्षाको अवस्था मजबुत बनाउन मातहतका प्रहरी अधिकृतहरुलाई निर्देशन दिएका छन् । प्रहरी प्रमुख रेग्मीले आइतबार मातहतका प्रहरी अधिकृतहरुलाई सो निर्देशन दिएका हुन् । प्रहरी प्रमुख रेग्मीले चाडपर्वका समयमा मादक पदार्थ सेवनका कारण झैझगडा र सवारी दुर्घटनाको संख्या बढ्ने हुँदा त्यस तर्फ विशेष ध्यान दिन […]

(ABC-Sanchar) काठमाडौं । विमानस्थलमा व्यवसायीले झेलेका समस्या सुनाउँदै बास्तोलाले पर्यटन सूचना केन्द्र र पर्यटक सेवा काउन्टर बसेका भवनमा अहिले कुनै निजी व्यापारीले व्यापार गरिरहेको गुनासो गरे । विमानस्थलमा पहिलो उडानमा आउने विदेशी पर्यटकलाई स्वागत गरिएको थियो । पर्यटन व्यवसायीसमेत रहेका बास्तोलाले मुख्य सिजनमै विदेशी पर्यटक कम आउनु गम्भीर विषय भएको बताए । विमानस्थलमा व्यवसायीले झेलेका […]

  (ABC-Sanchar) काठमाडौँ । पछिल्लो समय सरकार मन्त्रीहरूको ध्यान नै असुलीमा देखिएको छ । अधिकांश मन्त्रीहरू अनेक तवरबाट चुनावी खर्च जोहो गर्न लागिरहेका बेला भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले पनि सचिव र महानिर्देशकमार्फत प्रमुखहरूसँग पैसा उठाउन लगाएको बुझिएको छ । सरुवा भएर कमाऊ अड्डामा जाने मात्रै होइन, साविककै निकायमा रहीरहनसमेत पैसा दिनुपर्ने […]

  (ABC-Sanchar) झापा । मेची भन्सार कार्यालयले आजदेखि पूर्वीनाका काँकडभिट्टाबाट निजी प्रयोजनका भारतीय नम्बर प्लेटका सवारी साधनलाई नजिकको धुलाबारी बजारसम्म आवतजावत गर्न निःशुल्क ‘सुविधा पास’ उपलब्ध गराउन थालेको छ । तीन वर्षदेखि भारतीय सवारी साधनलाई यो सुविधा दिइएको थिएन । भन्सार कार्यालयले आइतबार सूचना जारी गरेरै असोज १० गतेदेखि नाकाबाट प्रवेश गर्ने भारतीय जीप, कार […]

(महेन्द्र सिंह) दाङ । आफ्नो जन्मदिनको अवसर पारेर दाङ घोराही उपमहानगरपालिका १५ निबासी राष्ट्रिय अनलाईन पत्रकार संघका उपाध्यक्ष एवं एबिसी संचार खबर 24 नेपाल सिधा पत्रका क्राइम ब्युरो प्रमुख पत्रकार सागर थापाले सोमबार दोस्रो पटक रक्तदान गर्नु भएको छ। पत्रकार थापाले रक्तदान नै जिबन दान हो भन्ने मान्यताका साथ आफ्नो रगतले अरुको जिविन बचोस भन्दै […]

(सागर थापा) दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङको परिसर भित्र श्रीदेवी भगवती मन्दिर घटस्थापनाको दिन सोमबार बिहान भएको कार्यक्रमको प्रमुख अतिथिती जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी बिर बहादुर वलीले श्रीदेवी भगवती मन्दिरको पुजापाठ गरेर उद्घाटन गर्नुभएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक झबिन्द्र परियारले श्रीदेवी भगवती […]

  ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी बलका पूर्व महानिरीक्षक सनतकुमार बस्नेतले अकूत सम्पत्ति आर्जन गरेकोसम्बन्धी मुद्दामा क्लिनचिट पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथिको छानबिन तामेलीमा राखेपछि बस्नेतलाई हाइसञ्चो भएको हो । पूर्व महानिरीक्षक सनतकुमार बस्नेत/पूर्वडिआइजी गोविन्द निरौला यसअघि उनीविरुद्ध आयोगले नक्कली बिल बनाई भ्रष्टाचार गरेको अभियोगमा ६ वर्षअघि मुद्दा दायर गरेको थियो […]

(ABC-Sanchar) काठमाडौँ । सिरहा र सुनसरीका निर्वाचन अधिकृत हेरफेर भएका छन् । निर्वाचन आयोगको सूचनाअनुसार यसअघि सिरहा प्रतिनिधिसभा क्षेत्र नम्बर २ का लागि सर्वोच्च अदालतका कृष्णप्रसाद अधिकारीलाई नियुक्त गरिएको थियो । त्यसैगरी, सुनसरी क्षेत्र नम्बर ३ का लागि राजश्व अनुसन्धान विभागका विदुर कुमार कार्की नियुक्त भएका थिए । सुनसरीमा कार्कीको स्थानमा विशेष सरकारी वकिल कार्यालय […]

error: Content is protected !!