२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

समाचार

न्युरोड जाने सवारीसाधनलाई शनिबारदेखि खुलामञ्चमा पार्किङको व्यवस्था गर्दै

(ABC-Sanchar) काठमाडौं । न्यूरोड गेटबाट भित्र प्रवेश गर्ने चारपाङ्ग्रे सवारी साधनलाई आजदेखि खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले एक सूचना जारी गर्दै काठमाडौंको न्यूरोड क्षेत्रमा हुने सवारी चाप बढेकाले यात्रुवाहक, मालवाहक तथा निजी सवारी साधनले खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको जानकारी दिएको हो। कार्यालयका अनुसार दसैंको समयमा भीड बढ्दै गएकाले आजदेखि […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष तथा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको प्रमुख आतिथ्यमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को रनिङ ट्रफि प्रदर्शन कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यालयको प्राङ्गणमा शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले उक्त ट्रफि प्रदर्शन गर्दै प्रतियोगितामा सहभागी हुन लागेका खेलाडीहरूलाई ट्रफि प्रदर्शनीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन […]

  (ABC-Sanchar) बुटवल । गत शनिबार प्रतिनिधिसभाको अन्तिम बैठकमा प्रतिनिधिसभाका सदस्य तथा राजनीतिक दलका शीर्ष नेताले अन्तिम सम्बोधन गरेर बिदा भए पनि प्रदेशसभाको कार्यकाल कहिलेसम्म रहने भन्ने विषय अन्यौल छ । प्रदेशको आफ्नो निर्वाचन ऐन नहुँदा अन्यौल देखिएको हो । यही अन्यौलताकै कारण असोज ३ गते लुम्बिनी प्रदेश सरकारले आयोजना गरेको संविधान दिवस मूल समारोहमा […]

ABC (क्राईमबिट) बारा । जीतपुर सिमरा उपमहानगरपालिका १० स्थित नितनपुर चोकबाट करिब १४ लाख रुपैयाँ बराबरका सुर्तीजन्य पदार्थसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार असोज ६ गते राति विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले नितनपुरस्थित वीरगञ्ज–पथलैया सडक खण्डमा ना६ख ७२५८ नम्बरको ट्रक चेकजाँच गर्दा भन्सार छलेर भित्र्याइएको १३ लाख ९९ […]

  (ABC-Sanchar) हेटौँडा । न्युरेनीस्थित कर्रा खोलामा शुक्रबार डुबेर ३ बालकको मृत्यु भएको हो । अपरान्हको समयमा पौडी खेल्ने क्रममा कर्रा खोलाले बगाएर बेपत्ता भएका ३ जना बालक मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए । उनका अनुसार पौडी खेल्ने क्रममा बेपत्ता भएका हेटौँडा–१५ फारलाइनका १७ वर्षीय साहिल लामा, सोही […]

(ABC-Sanchar) काठमाडौं । नेपालमा सातौं विश्व स्कुल दुध दिवस मनाइने भएको छ । विश्वमा २२ औं र नेपालमा सातौं विश्व स्कुल दुध दिवस मनाउन लागिएको हो । विश्वमा कुनै पनि बालबालिकाले दुध तथा दुग्ध पदार्थ सेवनबाट बञ्चित हुन नपरोस् भनेर सन् २००० देखि सेप्टेम्बर महिनाको अन्तिम बुधबार स्कुल दुध दिवस मनाउन शुरु गरिएको थियो । […]

(ABC-Sanchar) काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको जनाएको छ । अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले आज विज्ञप्ति जारी गर्दै डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको जनाएको छ । उनका अनुसार हरेक दिन बिराएर गरिएका प्रयोगशाला परीक्षणको रिपोर्टअनुसार शरीरमा इलेक्ट्रोलाइट्सको मात्रा घट्दै गइरहेको छ । इलेक्ट्रोलाइट्सको आपूर्तिका लागि […]

(ABC-Sanchar) सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर अति व्यस्त शहर बनेको छ । संघीयता कार्यान्वयनसँगै प्रदेश राजधानीको केन्द्र बनेको वीरेन्द्रनगरका सडकमा दोहोरो सवारी साधनको ताँती लाग्छ । राजधानी बनेसँगै वीरेन्द्रनगर व्यवस्थित ढल निकास, फोहोर मैला र पार्किङको व्यवस्था नहुँदा अस्तव्यस्त बनेको छ । वीरेन्द्रनगरका व्यस्त बजारका सडक छेउछाउमा अव्यवस्थितरूपमा पार्किङ गरिएका सवारी साधनका कारण धेरैले दुःख पाएका […]

ABC (क्राईमबिट) दाङ । हिन्दुहरूकाे महान् पर्व बिजयादशमी, दिपावली र छठ पर्वलाई लक्षित गरि घाेराहीकाे बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएकाे छ । दाङ जिल्ला घोराही उपमहानगरपालिका वडा नं. १४ स्थित नयाँबसपार्कमा जिल्ला प्रहरी कार्यालय दाङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ, वडा प्रहरी कार्यालय घोराही दाङ, अस्थाई प्रहरी पोष्ट बसपार्क र त्रिसिद्धेश्वरी राप्ती यातायात प्रा.लि.को […]

ABC (क्राईमबिट) काठमाडौैैं । सशस्त्र प्रहरी बलको प्रवक्ताको जिम्मेवारी एसएसपी पुरुषोत्तम थापालाई दिइएको छ । यसअघि प्रवक्ता रहेका डिआइजी विदुर खड्काको लुम्बिनी प्रदेशको बाहिनीपतिका रुपमा सरुवा भएपछि एसएसपी थापाले सो जिम्मेवारी पाएका हुन् । बिहीबारदेखि थापाले जिम्मेवारी सम्हालेका छन् ।

error: Content is protected !!