१५ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
×

समाचार

विद्यार्थी संघ नेविसंघले काठमाडौं मेयर बालेन शाह र सुदन गुरूङ विरुद्ध जाहेरी दिए,

काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरूङविरुद्ध जाहेरी दिएका छन्। आइतबार काठमाडौं परिसर पुगेर उनीहरू विरुद्ध नेविसंघले जाहेरी दिएको हो। नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यहरू मनिश जङ थापा, अशोक सिंह बिष्ट र बिजय शाहले संयुक्तरुपमा हस्ताक्षर गरेर साहर र […]

काठमाडौं । (शनिबार) स्वास्थ्यमा समस्या उत्पन्न भएपछि राष्ट्रपति पौडेल महारागञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका पौडेल आज आइतबार अस्पतालबाट डिस्चार्ज भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या आएपछि शनिबार विहान जेनजीसँगको छलफल सोमबारका लागि सारिएको थियो ।

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी दिपक श्रेष्ठले दाङका सम्भाबित जुवा अड्डामा प्रहरीको सकृयता बढाएको बताएका छ्न । उनले कोहि कसैले जुवा खेलाई रहेको सुचना आफुले पाए तत्कालै नियन्त्रणमा लिने बताए । केही सन्चारमाध्यममा सम्भाबित विभिन्न ब्यक्तिहरु र वडाहरुमा जुवा खेलाइ रहेको र प्रहरी मुकदर्शक बनेको समाचारहरु आएपछि एसपि श्रेष्ठले सामाजिक सन्जालमा […]

काठमाडौं । हामी नेपाल’ संस्थाका संस्थापक सुदन गुरुङले आफ्नो आन्दोलनलाई फ्री–तिब्बत र विदेशी शक्तिसँग जोडेर बदनाम गर्ने नियोजित प्रयास भइरहेको आरोप लगाएका छन्। शनिबार सामाजिक सञ्जालमा ‘टीओबी’ लेखिएको कालो टिसर्टको फोटो भाइरल भएपछि उनले फेसबुकमार्फत स्पष्टीकरण दिँदै आफू र आफ्नो अभियानमाथि नियोजित रूपमा ‘साइबर सेनाले भ्रम फैलाएको’ दाबी गरेका हुन् । गुरुङले भने-‘अब अति भयो। […]

काठमाडौं । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अवकाश प्राप्त सेनानी थमनबहादुर बस्नेत, पूर्व उपरथी राजेन्द्र थापा, पूर्व सहायक रथी भरतबहादुर रायमाझी, पूर्व सहायक रथी डा.प्रेमसिंह बस्न्यात, अवकाश प्राप्त सेनानी वासुदेव अधिकारीलगायतले जेनजी आन्दोलनका क्रममा सेनाले बल प्रयोग नगरेकै कारण मुलुक सुरक्षित अवतरणको बाटोमा गएको भन्दै सेनालाई लान्छना लगाउने काम नगर्न आग्रह गरेका हुन् । सेनाका […]

इलाम । गत असोज १८ गतेको भीषण वर्षापछि गएको पहिरोका कारण अवरुद्ध मेची राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक खण्डमा ठुलो पहिरो खसेपछि आवतजावत पूर्ण रूपमा रोकिएको छ । सडक डिभिजन इलाम, स्थानीय बासिन्दा र सुरक्षाकर्मीले एक सातादेखि लगातार सडक खुलाउन प्रयास गरे पनि हालसम्म सफल भएका […]

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूसँगको छलफलपछि कुनै निष्कर्ष निकाल्न नसकेको वार्ता सोमबार फेरि बस्ने गरी स्थगित भएको छ। वार्तामा सहभागी जेन-जी समूहका प्रतिनिधि प्रवेश दाहालले नागरिकसँग कुरा गर्दै आजको छलफलमा घाइते र शहीद परिवारसहित मन्त्रीमण्डल कुन आधारमा सिफारिस गरियो भन्ने विषयमा छलफल भएको बताए । सरकारसँगको छलफलपछि मन्त्रीमण्डल गठन गर्न पछिल्लो समय चर्चामा आएका चार […]

काठमाडौं । नेपाल प्रहरीमा पहिलोपटक दलित समुदायका व्यक्ति विशिष्ट श्रेणी (एआईजी) मा पुगेका छन् । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका डम्बरबहादुर विकले इतिहास रचेका हुन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विकसहित चार जनालाई एआईजीमा बढुवा गरेको थियो । शुक्रबार उनीहरूले दर्ज्यानी चिह्न ग्रहण गरी नयाँ जिम्मेवारी सम्हालेका छन् । बिकको प्रदेश समन्वय बिभागमा […]

काठमाडौं । शनिबार जेन जेड प्रतिनिधिहरूसँग छलफल राखेका उनी अस्वस्थ भएपछि छलफल दुई दिन सारेर अस्पताल गएका हुन् । पौडेल महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका छन् ।

काठमाडौं । दसै पछि हिजो केही प्रहरी को अधिकृत ज्यु सग भलाकुसारी भयो ।भ्र्स्ट हत्यारा लाई किन पर्क्रीन सकिन्न ऊहाले प्रस्ट पार्नुनभयो । हेर्नु होस् यो सरकार ४/६ महिना को हो अहिले अदालत प्रसासन सुरक्षा निकाय मा प्राय एमाले काग्रेस र केही माओवादी का छन् । आज कसैले पक्राऊ गर्ने आट गर्यो भने फ्याट्ट १ […]

error: Content is protected !!