१५ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
×

समाचार

युद्धका बेला किन बढ्छ कण्डमको बिक्री ? २६ प्रतिशतले वृद्धि भएको छ कण्डम,

काठमाडौं । केही महिनाअघि इजरायलसँग भएको युद्धका क्रममा इरानमा कण्डमको माग तथा बिक्री आकाशिएको तथ्यले यसलाई पुष्टि गर्दछ । इरानमा इजरायलसँगको १२ दिने युद्धका क्रममा कण्डमको बिक्री २६ प्रतिशतले वृद्धि भएको छ। सन् २००६ मा उत्तर कोरियाको परमाणु परीक्षणपछि दक्षिण कोरियाली बजारमा कण्डमको बिक्रीमा उल्लेखनीय उछाल आएको थियो। रुसले सन् २०२२ मा युक्रेनमाथि गरेको आक्रमणपछि […]

  काठमाडौं । अलजजिराका अनुसार आज बिहान फिलिपिन्सको दक्षिणी क्षेत्रको समुन्द्रमा भूकम्प गएको हो। फिलिपिन्सको ज्वालामुखी विज्ञान तथा भूकम्प विज्ञान संस्थाले सुनामी चेतावनी जारी गर्दै तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई उच्च स्थानतिर र भित्री क्षेत्रमा सराउने सुझाव दिएको छ। भूकम्प मिन्दानाओ क्षेत्रको डावाओ ओरिएन्टल प्रान्तको मनाय टाउन नजिकैको समुद्री क्षेत्रमा १० किलोमिटर (६ माइल) गहिराइमा गएको […]

काठमाडौं । नाम्खा गाउँपालिका–६ को लिमी उपत्यका जोड्ने न्यालु सडक  अवरुद्ध भएपछि लाप्चा नजिक छ वटा सवारीसाधनमा यात्रा गरेका आन्तरिक पर्यटक अलपत्र छन् । सिमकोट गाउँपालिका–५ का उब्जन रावतका अनुसार न्यालु सडक अवरुद्ध हुँदा आन्तरिक पर्यटकलाई गन्तव्यसम्म पुग्न सास्ती भएको छ भने बाक्लो हिमपातका कारण हिँड्न पनि कठिन भएको छ । सडकमा जमेको हिउँ पन्छाउन […]

काठमाडौं । जेनजी आन्दोलनका हिंसात्मक गतिविधिबीच कार्यालय जोगाउन ज्यान जोखिममा राखी कर्तव्य पालन गर्ने प्रहरी सहायक हवलदार संगीता अधिकारीलाई दाङ जिल्ला अदालतले विशेष सम्मान गरेको छ । बिहीबार अदालत परिसरमा आयोजित समारोहमा जिल्ला न्यायाधीश प्रकाश प्रसाद पण्डितले अधिकारीलाई नगदसहित सम्मानपत्र प्रदान गरेका हुन् । अदालतका अनुसार अधिकारीले “कर्तव्यनिष्ठा, अदम्य साहस र कार्यालय जोगाउने असाधारण योगदान”का […]

रुपन्देही । भैरहवा जिल्लाका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेद्वारा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको निरीक्षण कार्यक्रममा पाल्नु भई कार्यालयको निरीक्षण पश्चात प्रहरीको काम कारवाही सम्बन्धमा जानकारी लिनुभएको आवश्यक निर्देशन दिनुभएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिनुभएको छ ।

पर्सा । वीरगन्ज महानगरपालिका १० मा टिकटक प्रयोग गरी विदेशी नागरिकहरूलाई लक्षित गर्दै ठगी गर्ने एक अन्तर्राष्ट्रिय गिरोह सक्रिय भएको खुलासा भएको छ। स्थानीय स्रोतहरूका अनुसार, उक्त गिरोहले सामाजिक सञ्जाल विशेषगरी टिकटकमार्फत आकर्षक प्रलोभन देखाएर करोडौं रुपैयाँ ठगी गरिरहेको छ। गिरोहका सदस्यहरू आफूलाई वैदेशिक रोजगारी, अन्तर्राष्ट्रिय व्यापार वा अनलाइन कारोबारसँग जोडिएको देखाउँदै पीडितहरूलाई “coin” पठाइदिने, […]

काठमाडौं । बिहीबार बिहान काठमाडौंको माइतीघरबाट प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए। उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरीले परिसरमा राखिएको छ। जेनजी पुस्ताका अगुवाहरूले बिहीबार गर्ने भनिएको प्रदर्शनलाई धमाधम फिर्ता लिएका थिए। प्रदर्शन फिर्ता लिए पनि भुसाल प्रदर्शनमा उत्रिएपछि उनीहरूलाई नियन्त्रणमा लिएको हो। उनले जेनजी आन्दोलनले आफ्ना मागहरू पूरा […]

बाँके । नेपालगन्ज यतिबेला जुवा अखडाका रूपमा देखिएकाे छ । बिशेषगरी नेपालगन्जका घरानिया र सरकारी कर्मचारी जुवाखालमा भेटिन थालेका छन । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्जकाे बाइपास राेडमा रहेका एक हाेटलमा जुवा खेलिरहेकाे अबस्थामा गए राती १४ जनालाई नियन्त्रणमा लिइएको छ । जसमा एक जना प्रहरी छन । यहाँबाट १३ लाख नगद बरामद गरिएको […]

काठमाडौं । नेकपा एमाले पार्टी भित्र नेतृत्व छाड्न दबाब आइरहेका बेला ओलीले भर्चुअल रूपमा जिल्ला अध्यक्षहरूलाई सम्बोधन गर्दै तत्काल नेतृत्व नछाड्ने बताएका हुन्। त्यतिमात्र होइन उनले आफूसँग अडान, विचार र दृष्टिकोण राख्ने सामर्थ्य हुँदासम्म पार्टी नेतृत्व नछाड्ने संकेत गरेको एक नेताले बताए। जेन–जी विद्रोहका कारण सत्ताच्युत भएपछि ओली अहिले गुन्डुमा डेरा गरी बसेका छन्। पार्टीका […]

काठमाडौं । भदौ २३ र २४ को प्रदर्शनका क्रममा जलेका गाडीहरू अहिले संसद् भवनमा थन्क्याइएको छ। सिंहदरबार लगायत सरकारी कार्यालयहरूमा जलेका सवारी साधनहरू संसद् भवन परिसरमा ‘डम्प’ गरिएको हो। जेन-जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीमा सयौँको संख्यामा सवारीसाधनहरू आगजनी गरिएका थिए।

error: Content is protected !!