काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वको समयमा बिक्री वितरण हुने सामानमा अधिकतम् खुद्रा बिक्री मूल्य राख्न सम्वद्ध सबैमा पुनःध्यानाकर्षण गराएको छ। नियमित बजार अनुगमनका क्रममा विशेष गरी तिहारको अवसरमा प्रयोग गरिने भाई मसला, तामा-चाँदीका भाँडा तथा झिलिमिली बनाउन प्रयोग हुने विद्युतीय सामग्रीलगायत अन्य विभिन्न वस्तुमा अधिकतम् खुद्रा बिक्री मूल्यसहितको लेबल र मूल्य […]
काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विभागले जनाएको छ । कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आज राती पनि देशभर मौसम मुख्यतया सफा रहने जनाएको छ ।
काठमाडौं । जेनजी प्रदर्शनको क्रममा फ्रि–तिब्बत समर्थकहरुले टिसर्ट लगाएर पेस्तोल बोकेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । एक जना युवकले कम्मरमा पेस्तोल राखेर बुलेट मोटरसाइकल चलाएको भिडियोमा देखिन्छ । शङ्कास्पद एक जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले बताए । ती युवकले सो भिडियो सुटिङको क्रममा कैद भएको जिकिर गरेका छन् […]
दाङ । जिल्ला प्रहरी कार्यालय दाङले अवाञ्छित गतिविधि भएको देखिएमा वा शंकास्पद गतिविधि भएमा प्रहरीलाई जानकारी गराउन समेत प्रहरीले अपिल गरेको छ । प्रहरीले घर, कोठा छोडेर कहीं कतै जानुपर्दा आफ्नो घरको झ्याल, ढोका राम्रोसँग बन्द गरी नजिकको विश्वासिलो छिमेकीलाई जानकारी गराउन, आफ्नो घर कोठामा भाडामा बस्ने व्यक्ति तथा काम गर्ने मानिसहरुको स्पष्ट नाम, थर, […]
दाङ । घोराही गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा भएका सबै घटनाको सत्यतथ्य छानबिन, दोषीलाई कारबाही, नागरिकमा शान्ति सुरक्षा प्रत्याभूति र लुटिएका सरकारी तथा व्यक्तिगत सम्पत्ति फिर्ताको माग गर्दै र्याली आयोजना गरिएको हो । जनसंगठन समन्वय संयन्त्रको आयोजनामा निकालिएको सो र्यालीमा एमालेका नेता, कार्यकर्ता र जनसंगठनका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार पक्राउ सुन तस्करीका आरोपित पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार पक्राउ गरेको हो ।
काठमाडौं । जेनजी आन्दोलनको क्रममा टीओबी समूहका सदस्यले पेस्तोल बोकेको तस्वीर सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ। जेन–जी आन्दोलनको क्रममा टीओबी समूहका व्यक्तिले पेस्तोल बोकेको भन्दै अहिले सामाजिक सञ्जालमा तस्वीरहरू भाइरल बनेका छन् । टीओबी लेखिएको ज्याकेट लगाएका व्यक्तिले कम्मरको पछाडिको भागमा पेस्तोल घुसार्दै गरेको तस्वीर अहिले सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। उक्त तस्वीरमा […]
सिरहा । घुमुवा अर्थात् सादा पोसाकका प्रहरी । नेपाल प्रहरीमा गोप्य सूचना संकलन गर्न घुमुवा राख्ने प्रचलन छ । नागरिकको सुरक्षा र अपराध नियन्त्रणमा सघाउने मनसायले राखिएका घुमुवा प्रहरी पछिल्लो पटक जिम्मेवारी छाडेर ‘शतप्रतिशत’ महिनावारी उठाउन सक्रिय रहेको देखिन्छ । जिल्ला प्रहरी कार्यालय सिरहाको गोप्य सूचनाको संकलनको गर्न सदा पोशाकमा खटाएको घुमुवाहरु चार्ड पर्वमा आर्थिक […]
काठमाडौं । मापदण्ड विपरीत खटिएका सुरक्षाकर्मी फिर्ता गर्नेबारे गृहमन्त्रीस्तरीय निर्णय भएको थियो । नेतालगायत भिआइपी सुरक्षा पाउने व्यक्तिहरूका सुरक्षाकर्मी फिर्ताको काम सुरु भएको थियो । गृह मन्त्रालयका अनुसार अहिलेसम्मको विवरण अनुसार २७१ सुरक्षाकर्मी फिर्ता भएका छन् । जसमध्ये नेपाल प्रहरीका १७४ जना र सशस्त्र प्रहरीका ७४ जना छन् । पूर्वप्रधानमन्त्रीहरुलाई १६ जना सशस्त्र प्रहरी र […]
झापा । नेपाल प्रहरीका आईजीपी चन्द्र कुबेर खापुङले आइतबार बिहान इलाका प्रहरी कार्यालय (इप्रका) अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको भवन अवलोकन गरेका छन्। अवलोकनका क्रममा महानिरीक्षक खापुङले यी कार्यालय भवन निर्माण वा स्तरोन्नतिमा स्थानीय समुदायले पुर्याएको अतुलनीय सहयोगप्रति धन्यवाद व्यक्त गरे। आईजीपी खापुङले समाजको शान्ति सुरक्षा र अमनचैन कायम राख्न नेपाल प्रहरी […]