माडी (चितवन) माडी नगरपालिका ३ बैराठ निवासी कालुराम मार्दनियाले माडी प्रहरीमाथि आफूलाई कुटपिट गरेको आरोप लगाउनुभएको छ। मार्दनियाका अनुसार असोज २२ गते राति करिब १० बजे प्रहरी टोलीले “तेरो भान्जाले केटी भगाएको छ, कता छ देखाऊ” भन्दै घरमै पुगेर जथाभावी गालीगलौज र कुटपिट गरेको हो। उहाँका भनाइमा, सो क्रममा घरका महिलामाथि पनि प्रहरीले हातपात र […]
बिराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको निरीक्षण भ्रमणका क्रममा देश, नागरिक र प्रहरी सङ्गठनविरुद्ध हुने आपराधिक गतिविधिलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी सदैव कटिवद्ध रहन निर्देशन दिएका हुन् । प्रहरी सङ्गठनले विगतदेखि नै विभिन्न आरोह–अवरोह र उतार–चढावहरू पार गर्दै सङ्गठनको गरिमालाई सदैव उच्च बनाउँदै आइरहेको चर्चा गर्दै महानिरीक्षक खापुङले देश, नागरिक र सङ्गठनको आवश्यकतालाई […]
धनगढी । प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना ज्यूले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गर्नु भएको छ । पदभार ग्रहण कार्यक्रम तालुक कार्यालयबाट यस कार्यालयमा सरुवा भई आउन भएका प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजीलाई प्रदेश प्रहरी कार्यालयमा कार्यरत सिनियर प्रहरी अधिकृत, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, कैलाली र कञ्चनपुर स्थित प्रहरी कार्यालयहरुका […]
दाङ । राजपुर गा.पा. वडा नं. ४ दुलैया चोक स्थित गढवा चंगुवा सडक खण्डमा रा ५ प ६९३६ नं.को मो.सा. चेकजाँच गर्ने क्रममा अ.२७ के.जि. अन्दाजी मुल्य ६०,००० (साठि हजार) बराबरको रिमा (Reemaa) नामक बिष्पोटक पदार्थ (पटका) फेला पारी मोटर साईकल सहित निम्न स्थान बस्ने निम्न मानिसहरुलाई नियन्त्रणमा लिई विस्पोटक पदार्थ सम्बन्धी कसूरमा सम्मानित दाङ […]
दाङ । जेन-जी आन्दोलनको एक महिनापछि महासचिव शंकर पोखरेलको गृहजिल्लामा एमालेले प्रदर्शन गर्यो । तुलसीपुर चोकमा आयोजित कोण सभामा जेन-जी पुस्ताको नेतृत्व गर्दै ब्याचलर दोस्रो वर्षमा अध्ययनरत् रेजीना चौधरीलाई सम्बोधन गर्न दिइयो । भाषणका क्रममा केही शब्दमा भएको त्रुटिले उनलाई सामाजिक सञ्जालमा ट्रोलको शिकार बनाइएको छ । अहिलेसम्म कुनै फोरममा नबोलेकी उनलाई मासमा बोल्न लगाइएपछि […]
काठमाडौं । जेनजी आन्दोलनमा हतियारसहित प्रदर्शनमा उत्रिएका टीओबी (तिब्बतीयन आरिजिनल ब्लड) समूहका तेन्जेन दावासहित पक्राउ परेकाहरुमाथि अनुसन्धानका लागि ६ दिन म्याद थप भएको छ । उनीहरूविरुद्ध अभद्र व्यवहारको मुद्दामा ६ दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले जनाए । जेनजी आन्दोलनका क्रममा ‘टीओबी’ लेखिएको टिसर्ट लगाएर हिँड्ने समूहबारे प्रहरीले […]
काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख रामहरि काफ्ले महराविरुद्ध मुद्दा दर्ता भएको जानकारी दिए । उनीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको छ । उनीविरुद्ध मंगलबारदेखि थुनछेक बहस […]
सिरहा । कल्याणपुर नगरपालिका १ बनिनिया बस्ने ३० वर्षीय राशिन्द्र मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । आइतबार राति भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकललाई चेकजाँच गर्दा ८ लाख २५ हजार रुपैयाँ बरामद भएको सिरहा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक रमेश बहादुर पालले जानकारी दिए।प्रहरीको गस्ती टोलीले म.प्र.०२-०१-००३ प. २१०२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा […]
बाँके । बर्दियाको कुल ७५ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये ५० हजार १०० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। लुम्बिनी प्रदेशमा उत्पादन हुने धानमध्ये बर्दियाको योगदान २० प्रतिशत रहेको छ। यस क्षेत्रको महत्त्वलाई ध्यानमा राख्दै सरकारले राजापुर नगरपालिकालाई ‘धान सुपरजोन’ घोषणा गरेको छ। विगतका वर्षहरूमा धान खेतीमा मात्र निर्भर रहने बर्दियाका कृषकहरू पछिल्लो समय भने […]
काठमाडौं । विद्युतीय चुरोट (भेप) मा सुन लुकाएर तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति एवम् माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुन (पासाङ) र उनका छोराहरूविरुद्ध पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ । यही प्रकरणमा पूर्वसभामुख समेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले आइतबार पक्राउ गरिसकेको छ । उनीमाथि चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोपमा अनुसन्धान भइरहेको […]