२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

समाचार

दाङ ट्राफिकले चर्को आवाज निकाल्ने मोटरसाइकलहरु धमाधम पक्राउ ट्राफिक प्रमुख : परियार

(सागर थापा) दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले चर्को आवाज निकाल्ने मोटरसाइकल धमाधम पक्राउ गरी कारबाही सुरु गरेको छ । मोडिफाइ गरिएका र चर्को आवाज निकाल्ने मोटरसाइकल लगाएत सम्पूर्ण सवारी साधनहरुलाई नियन्त्रणमा लिएर कारबाही गर्न सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरिक्षक झबिन्द्र परियारले बताए । दाङ ट्राफिक प्रमुख परियारले […]

(ABC-Sanchar) काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै आयल निगमविरुद्ध संसदीय समितिमा निवेदन परेको छ । राष्ट्रिय उपभोक्ता मञ्चले प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा तत्काल इन्धनको मूल्य घटाउन माग गर्दै निवेदन दिएको एक अधिकारीले जानकारी दिए । केही दिनदेखि इन्धनको मूल्य निरन्तर घटे पनि निगमले मूल्य नघटाएको निवेदनमा उल्लेख […]

(ABC-Sanchar) काठमाडौं । श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौँ गर्भका रुपमा श्रीकृष्णको जन्म भएको शास्त्रमा वर्णन […]

ABC (क्राईमबिट) दाङ । आफन्त चिनजानबाट तथा अपरिचित व्यक्तिबाट दिनानुदिन विभिन्न शैलीका घटना हुने गरेको प्रहरीको तथ्यांकले देखाएको छ । दाङमा पनि पछिल्लो केही वर्षयता विभिन्न खालका अपराधका घटना भएका छन् । शरीर बन्धकदेखि ज्यान मार्नेसम्मका अनेक शैलीमा अपराध गर्नेहरु प्रहरीको फन्दामा परेका छन् । जसरी पनि पैसा कमाउने गलत मानसिकता बढ्दै गएकाले पनि समाजमा […]

ABC (क्राईमबिट) मोरङ । विराटनगर महानगरपालिका १६ दरैयाँस्थित सीमा ईलाकाबाट बिहिबार सशस्त्र प्रहरीले करीब १ लाख ६८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बिओपी दरैयाले बरामद गरेको हो । बरामद लत्ताकपडा विराटनर भन्सार कार्यालय रानीमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

(ABC-Sanchar) काठमाडौँ । साताको आज छैटौ दिन शुक्रबार पनि सुनको मूल्य घेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९५ हजार ९ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ४ सयले घटेर ९५ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन प्रतितोलामा ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको […]

(ABC-Sanchar) बाँके । भगवान् श्रीकृष्ण जन्मनु भएको पावन दिनको सम्झनामा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नरैनापुरका दिदीबहिनी तथा दाजुभाइहरूमा नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले सुख, शान्ति एवम् समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ। श्रीकृष्णजन्माष्टमी पर्वका अवसरमा अध्यक्ष शाहले यस पर्वले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई एकताको […]

ABC (क्राईमबिट) काठमाडौं । मुलुकको शान्ति सुरक्षा मिलेर मजबुद बनाउने विषयमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालबीच परामर्श भएको छ । १ नम्बर प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा आईजीपी सिंह र अर्यालबीच भएको भेटवार्तामा मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण रुपमा सफलताका साथ […]

(ABC-Sanchar) बर्दिया । राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित जङ्गलमा घाँस काट्न गएका सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ गेरवानीका दुई जनाको आइतबार बाघको आक्रमणबाट मृत्यु भयो । निकुञ्जसँग जोडिएको जङ्गलमा मानिसलाई आक्रमण गरेको घटना सेलाउन नपाउँदै बुधबार बिहानै सल्यानको कालीमाटी गाउँपालिका–७ बाटुलेमा बाघ प्रवेश ग¥यो । बाघले स्थानीय तुल्सीकुमारी घर्तीका दुई गोरु मार्नुका साथै एकलाई घाइते बनायो । […]

ABC (क्राईमबिट) काठमाडौ । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल एवं १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको संयुक्त आयोजनामा संचालन भएको १ दिने “१ नम्बर प्रदेश स्तरिय अपराध अनुसन्धान समिक्षा गोष्ठी २०७९ को समुद्घाटन भएको छ । १ दिने प्रदेश स्तरिय अपराध अनुसन्धान समिक्षा गोष्ठीको १ नम्बर प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन […]

error: Content is protected !!