(ABC-Sanchar) बाँके । शनिबार भएको समाजको पाँचौं अधिवेशनले न्यौपानेको अध्यक्षतामा आगामी दुई बर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो । तीजको दर खाने कार्यक्रम, एसइइमा उत्कृष्ट विद्यार्थी सम्मान समेतको आयोजना गरिएको अधिवेशन तथा साधारणसभाबाट संस्थाका सल्लाहकार पूर्ण लाल चुकेको अध्यक्षतामा निर्माण गरिएको अध्यक्ष मण्डलले चयन गरेको समितिको उपाध्यक्षमा भीमलाल कँडेल, सचिवमा हिम नाथ पौडेल र […]
ABC (क्राईमबिट) कपिलवस्तु । वन कर्मचारी र सशस्त्र प्रहरीको टोलीले छुट्टा छुट्टै २ स्थानमा छापा हानेर एक जना व्यक्तिसहित ७७ दशमलव ६६ क्युफीट सालको काठ बरामद गरेको छ। बाणगंगा नगरपालिका वडा नम्बर ७ मोतिपुर डाँडास्थित ३ घरमा छापा हान्दा ६६ थान चिरान काठ र ४ वटा सालका गोलियासहित एक जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा […]
ABC (क्राईमबिट) जनकपुर । मानव तस्करीको आरोपमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेतासहित दुई जनालाई नेपाल–भारत सीमा नाकाबाट भारतीय प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ बस्ने लोसपा नेपालका नेता अमर पंजियार र परिचय खुल्न नसकेका अर्का एकजना रहेको भारतीय सिमा सुरक्षा बलले जनाएको छ । उनीहरुलाई भारत–नेपाल सीमामा तैनाथ रहेको […]
(ABC-Sanchar) तनहुँ । दमौली बजारबाट आज एक इञ्जिनीयर पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साइन नगरपालिका घर भई शिक्षा विकास तथा समन्वय एकाइ स्याङ्जाका इञ्जिनीयर अम्लेशकुमार निक्लम रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्याङ्जास्थित एक विद्यालय पुनःनिर्माणका क्रममा घुस मागेको अभियोगमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले निजलाई दमौलीस्थित एक होटलबाट नियन्त्रणमा लिएको […]
(ABC-Sanchar) काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ । प्रतिनिधिसभा सदस्यसमेत रहेका ७५ वर्षीय गिरिको मेडिसिटी अस्पतालमा शनिबार राति निधन भएको उपचारमा संलग्न क्यान्सर रोग विशेषज्ञ डा. पंकजकुमार बर्मनले जानकारी दिए । तीन सातादेखि उपचाररत गिरीलाई शुक्रबार भेन्टिलेटरबाट निकालेर आइसियुमा राखिएको थियो । लामो समय भारतमा उपचार गरेर स्वदेश फर्किएका उनको स्वास्थ्यमा […]
ABC (क्राईमबिट) काठमाडौं । प्रहरी महानिरीक्षक डीआईजी धिरज प्रताप सिंह भन्नुहुन्छ – ‘देश र जनताको सेवा गर्न पाउदा गर्व महसुस हुन्छ, प्रहरी संगठनका हरेक सदस्यले गर्व गर्नुपर्छ।’ शान्ति सुरक्षा, अमन चयनको मुख्य जिम्मेवारी पाएको प्रहरीले आफ्नो दायित्व र कर्तव्य पूरा गर्दै आएको उल्लेख गर्दैै उहाँले केही घटनालाई कारण देखाएर प्रहरीले गरेको राम्रो कामको अवमूल्यांकन गर्न […]
ABC (क्राईमबिट) सुनसरी । फेसबुक अकाउन्ट ह्याक गरेर ठगी गरेको आरोपमा सुनसरी प्रहरीले झापाको भद्रपुरबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका–६ घर भएका १९ वर्षका आशिष विष्ट, १९ वर्षीय प्रवीण राजवंशी र १८ वर्षका भावेश राजवंशी छन् । सुनसरीको इटहरी उप–महानगरपालिका वडा नम्बर–२ बस्ने डिल्लीबहादुर राउतको अकाउन्ट ह्याक गरेर उनीहरुले […]
ABC (क्राईमबिट) सिरहा । इलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलीले लहान नगरपालिका वडा नं. १९ कटहामा स.५ प.७७५५ नं. को मोटरसाइकललाई शङ्का लागि चेकजाँच गर्ने क्रममा लक्ष्मिपुरपतारी गाँउपालिका वडा नं.६ बस्ने बर्ष ३२ को निरन्जन यादवलाई लागू औषधसहित पक्राउ गरेको हो । उनको साथबाट फेनरागन, डाईजिपाम र ब्युप्रिनोर्फिन लागू औषध फेला पारेको जिल्ला […]
(ABC-Sanchar) काठमाडौं । माछापोखरीमा रोकेर राखेको बसमा आगो लागेको छ । गएराति साढे १० बजेतिर बुद्ध हल पछाडी रहेको ‘भिम दाइको ग्यारेज’मा राखेको ना.५ ख ९९६१ नम्बरको बसमा आगो लागेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार दमकल र स्थानीयको सहयोगमा प्रहरीले आगो निभाएको छ । मर्मतका लागि राखिएको सो बसमा अचानक […]
(ABC-Sanchar) सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल जुम्लाका एक जना चिकित्सकमाथि कुटपिट भएको छ । अस्पतालको आकस्मिक विभागमा कार्यरत डा। करण साहलाई प्रतिष्ठानकै प्रशासनतर्फका कर्मचारी धनबहादुर शाहीले कुटपिट गरेका हुन् । प्रतिष्ठानकै कर्मचारी शाही छोराको टाँका काट्न भन्दै इमरजेन्सी विभागमा पुगेको र तत्कालका लागि बिरामी हेर्न व्यस्त रहेको जनाउँदै डा. साहले बिहान ११ […]