ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा हल्चोकमा मंगलबार ‘व्यवसायीक ज्ञान परिक्षण प्रतियोगिता’ सम्पन्न भएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले उक्त प्रतियोगिताका विजयी समूहलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । त्यसअवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले प्रथम पटक सशस्त्र प्रहरी अधिकृतहरुको लागि संचालन गरिएको यस्ता प्रतियोगिताले व्यवसायीक दक्षता अभिवृद्धि […]
(केभी निश्चल) दाङ । सल्यानको कालिमाटी गाउँपालिका २ को बाटुले गाउँमा आतंक मच्चाउने पाटे बाघ नियन्त्रणमा लिइएको छ । प्रहरी, सेना र डिभिजन वन कार्यालयको टोलीले बाघलाई बुधबार बिहान नियन्त्रणमा लिएको हो । कालिमाटी गाउँपालिका–२ बाटले गाउँका तुल्सीकुमारी घर्तीको गोठमा बाँधेको गोरु मारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बिहान ६ बजेतिर उक्त बाघले गोठमा […]
ABC-SANCHAR काठमाडौं । सुडानमा केही दिनयतादेखि भीषण वर्षा जारी रहेको बताइएको छ । सो वर्षाको कारण यहाँ मङ्गलबार रातिसम्ममा ७५ जनाको ज्यान गएको छ । केही दिनदेखि जारी रहेको वर्षा र त्यसपछि आएको बाढीमा परेर यहाँका १२ हजार पाँच सय ५१ घर ध्वस्त भएका छन् भने २० हजार भन्दा बढी घरमा बस्न नहुनेगरी क्षति पुगेको […]
ABC (क्राईमबिट) काठमाडौं । प्रहरीले स्कर्टिङ गरेर फोहोरको गाडी बन्चरेडाँडामा लैजाने खोजेपछि झडप भएको छ । प्रहरीका अनुसार स्थानीयको विरोधपछि फोहोरको गाडी जेलने क्रममा प्रहरीले स्थानीय दिपेश कार्कीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । एक स्थानीयका अनुसार प्रहरीले बल प्रयोग गरेर जबरजस्ती फोहोर बन्चरेडाँडामा खसाल्न थालेपछि स्थानीयले विरोध गरेका थिए । त्यसपछि झडप भएको […]
ABC (क्राईमबिट) काठमाडौँ । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी सहायक निरीक्षक (जनपद) पदको अन्तिम नतिजा प्रकाशन गरिएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार नतिजा सार्वजनिक गरेको हो । अन्तिम नतिजामा उत्तीर्ण भई नियुक्तिका लागि सिफारिस भएका ४४३ जना छन् । वैकल्पिक सूचीमा रहेको उम्मेदवारहरूको पनि नामावली प्रकाशन गरिएको छ । “नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी […]
ABC (क्राईमबिट) काठमाडौं । उपत्यकाका विभिन्न स्थानहरूको घरहरूमा जबरजस्ती प्रवेश गरी परिवारलाई नियन्त्रणमा लिई नगद तथा सुन चाँदीका गहना डाँका कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नयाँवस्ती पाटिटार बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-७ तालामाराङ ठेगाना भएका सागर भन्ने ३८ वर्षीय राम सिंह तामाङ, काठमाडौं जोरपाटी बस्ने मकवानपुर वाग्मती […]
ABC (क्राईमबिट) काठमाडौं । महानगरपालिका-२६ कपुरधारास्थित सार्वजनिक यात्रु प्रतिक्षालयबाट दुर्लभ वन्यजन्तु सालकको खपेटा जस्तो देखिने वस्तु २ केजी सहित काठमाडौं महानगरपालिका-७ चावहिल बस्ने धादिङ धुनिवेशी नगरपालिका-९ घर भएका २३ वर्षीय विजय तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा दुर्लभ वन्यजन्तुको कारोवार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले तलासी गर्ने […]
ABC (क्राईमबिट) धनुषा । मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग एवं मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामद्वारा संयुक्त रूपमा आयोजित प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी २०७९ धनुषाको जनकपुरधाममा मंगलबार सम्पन्न भएको छ । गोष्ठीमा मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री साहले अपराधको नयाँ शैली आएको […]
(ABC-Sanchar) काठमाडौं । स्थानीयको अवरोधका कारण केही गाडी सिसडोल र केही त्योभन्दा तल रोकिएका हो । दुई दिनदेखी जारी स्थानीयबासिन्दाको अवरोध आज पनि कायमै रहेकाले सुरक्षाकर्मीको उपस्थितिमा फोहोर बञ्चरेडाँडामा पुर्याइने काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । उनका अनुसार प्रहरीको टोली पुगिनसकेकोले अहिले फोहोर बोकेका गाडी बाटोमै रोकिएका हुन् । प्रहरी पुग्नासाथ फोहोरका गाडीलाई […]
(ABC-Sanchar) बैतडीमा । दशरथचन्द नगरपालिका ४ बिनासौँमा स्थानीयले जङ्गली बँदेलका लागि मकैबारीमा थापेको पासोमा चितुवा फसेको हो । डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलका अनुसार आज बिहान हेर्न जाँदा स्थानीयले चितुवा पासोमा परेको देखेका हुन् । उनले भने, ‘चितुवाको ढाडमा पासो परेको छ । उद्धारका लागि महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोली बैतडी आउँदैछ ।’ उद्धार […]