(ABC-Sanchar) काठमाडौं । सरकारले खारेज गरेको स्थानीय पूर्वाधार बिकास विभागलाई विना औचित्य नाम परिवर्तन गरि सहरी विकास मन्त्रालयमा गाभ्ने निर्णयको विरुद्धमा सहरी विकास मन्त्रालयका प्राविधिक कर्मचारीहरुले मन्त्रालयमा प्रदर्शन गरेका छन् । संघीयता कार्यान्वयनको मर्मअनुसार खारेज भएको बिभागलाई नाम परिवर्तन गरि मन्त्रालयमा गाभ्ने निर्णय मान्य नभएको भन्दै मन्त्रालयका इन्जिनियरिङ्ग सेवा सिभिल समुह विल्डिङ्ग एन्ड आर्किटेक्ट उपसमुहका […]
ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक आईजीपी राजु अर्यालले बुधबार सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र सो बाहिनी मातहत इकाईहरुको निरीक्षण गरेका छन् । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले निरीक्षण भ्रमणको क्रममा सो बाहिनी र बाहिनी मातहत इकाईहरुका प्रमुखसँग सुरक्षा सम्बन्धी विविध विषयमा छलफल तथा अन्तरक्रिया गरी त्रुटिरहित ढंगबाट कार्यसम्पादन […]
(गणेश मौनी) डोटी । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरीयाले सुदुरपश्चिम प्रदेशमा एक वर्षको अवधिमा ५ करोड ४१ लाख ९५ हजार राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार अत्तरीया कार्यालय र मातहतका जिल्ला कार्यालयहरुले ट्राफिक चेकीङमा कडाई गर्दा सडक दृर्घटनामा न्यूनीकरण हुनुका साथै राजस्व संकलनमा बृद्धी भएको जनाएको छ । कार्यालयले दिएको […]
ABC (क्राईमबिट) दाङ । घोराही उपमहानगरपालिका १० का दिलिपकुमार वली, शर्मिला नेपाली, शान्ता नेपाली, पार्वता डाँगी र देवा डाँगी रहेका छन् । पक्राउ परेको गिरोहले एकजना व्यापारीसँग प्रेमको नाटकगरी शारीरिक सम्बन्ध राखेर पछि बलात्कारको मुद्दा हाल्ने भन्दै रकम असुलेको थियो । उक्त समुहले साउन २७ गते एकजना व्यापारीसँग शारीरिक सम्बन्ध राखे बापत १ लाख रूपैयाँ […]
ABC (क्राईमबिट) सल्यान । बुधबार दिउँसो १२ बजेतिर पानी भनेर एसिडले मुख धुदा रोल्पा रुन्टिगढी गाँउपालिका घर भई हाल कुमाख गाँउपालिका २ खारखोलास्थित जयराम बुढाथोकीको घरमा बस्दै आएका ५३ बर्षिय बिर बहादुर घर्ती घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानकाप्रहरी प्रमुख डिएसपी सुमित खड्काले जानकारी दिए । डिएसपी खड्काका अनुसार बुढाथोकी ५/६ महिनादेखि रेजिन एण्ड टप […]
१ बर्ष कैद सजाय ABC (क्राईमबिट) काठमाडौं । मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रका छोरा मनिष मिश्रले सरकारी कर्मचारीलाई प्रभावमा पारेको भन्दै अदालतले एक वर्ष कैद सजायको फैसला गरेको छ । सरकारी कर्मचारीलाई आफ्नो प्रभावमा पारेको भन्दै विशेष अदालतले मनिष मिश्रलाई एक वर्षको कैद सजायको फैसला दिएको हो । प्रदेश प्रमुखको छोरा मिश्रसहित जनकपुरधाम उपमहानगरपालिकाका […]
ABC (क्राईमबिट) काठमाडौं । महानगरपालिका १६ पकनाजोलबाट मोटरसाइकल चोरेको आरोपमा ट्राफिक प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–२० घर भएर बालाजु बस्दै आएका २४ वर्षका अमर सुनार छन् । सुनारको साथबाट प्रदेश–२–०२० प ३९६८ नम्बरको पल्सर मोटरसाइकल बरामद गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बागमती प्रदेश–०२–०१५ प ८२१८ नम्बरको […]
(ABC-Sanchar) काठमाडौं । महानगरपालिकाले कलंकीस्थित खसीबजार हटाउन निर्देशन गर्दै बिहीबार सूचना जारी गर्दै १५ दिनभित्र वैकल्पिक ब्यवस्था गरेर खसी बजार हटाउन सम्बन्धित ब्यवसायीलाई निर्देशन दिएको हो । बल्खु खोलमा जोडिएको ७ रोपनी ८ आना जग्गामा खसीबजारले असर गरेको भन्दै स्थानीयले सामूहिक उजुरी दिएका थिए । नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वच्छ र स्वतन्त्र वातावरणमा बाच्न पाउने […]
(ABC-Sanchar) मुगु । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एक वर्षदेखि चिकित्सकविहीन रहेको मुगुमा विशेषज्ञ डाक्टर पठाएको छ । विशेषज्ञ चिकित्सक अभावका कारण मुगुका सुत्केरीले सास्ती भोग्दै आएका थिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा. मङ्गल रावलका अनुसार डा. जीतेन्द्र कँडेलले छोडेपश्चात् प्रतिष्ठानले पठाएका विशेषज्ञ डा. सिद्धार्थ खातीले दुई वर्ष सेवा दिएका थिए । […]
ABC (क्राईमबिट) धनुषा । प्रहरी महानिरीक्षक आईजीपी धिरज प्रताप सिंहले नेपाल प्रहरीको तालिम प्रदायक संस्थाहरूले कुशल एवं व्यावसायिक प्रहरी जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताएका छन् । मधेश प्रदेश तालिम केन्द्र जनकपुर (हाल राजविराज)को बुधबार निरीक्षण पश्चात कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक सिंहले उक्त कुरा बताएका हुन् । प्रशिक्षणको क्रममा प्रहरी महानिरीक्षक सिंहले […]