२४ चैत्र २०८२, मंगलबार
07-04-2026 , Tue
×

समाचार

सशस्त्र प्रहरीका ३७ डीएसपी एसपीमा बढुवाको सिफारिस को को परे

(ABC=SANCHAR) काठमाडौं । सशस्त्र प्रहरीका ३७ जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) सशस्त्र प्रहरी उपरीक्षक (एसपी)मा बढुवाको लागि सिफारिस भएका छन् । आइतबार साँझ बसेको बढुवा समितिको बैठकले ३७ डीएसपीलाई एसपीमा बढुवाको लागि सिफारिस गरेको हो ।

(ABC=SANCHAR) काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी गरेको छ । निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो । बढेको मूल्य आज राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ । यससँगै एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ […]

(सागर थापा) दाङ । घोराही उपमहानगरपालिका १८ घोरदौरामा डेढ करोड बढि खर्चिएर बनाएको खुला नाच घरका केही संरचना भत्किएका छन । निर्माण गरेको ६ महिना नपुग्दै नाच घरको वरिपरिका भाग भत्किएका हुन् । यता नाच घर केका लागि र किन बनाइयो भन्ने स्थानीयले पत्तो पाएका छैनन् । स्थानीय सुनिल मगरले यो भवन केका लागि बनेको […]

(सागर थापा) दाङ । घोराही उपमहानगरपालिका १८ घोरदौरामा डेढ करोड बढि खर्चिएर बनाएको खुला नाच घरका केही संरचना भत्किएका छन । निर्माण गरेको ६ महिना नपुग्दै नाच घरको वरिपरिका भाग भत्किएका हुन् । यता नाच घर केका लागि र किन बनाइयो भन्ने स्थानीयले पत्तो पाएका छैनन् । स्थानीय सुनिल मगरले यो भवन केका लागि बनेको […]

(ABC=SANCHAR) काठमाडौं । स्वतन्त्रबाट निर्वाचित भएर चर्चामा रहेका मेयर बालेन्द्र शाहले आज पहिलो पटक आगामी बर्षको लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्। जसमा फुटपाथको व्यापारलाई रोक लगाई व्यापारिक कार्य भने व्यवस्थित गर्ने उल्लेख छ।

(ABC=SANCHAR) तनहुँ । जिल्लाको बन्दीपुर गाउँपालिका-१ का बासिन्दा साँझ पर्ने बित्तिकै घरको ढोका थुनेर भित्रै बस्न बाध्य भएका छन् । साँझ परेसँगै चितुवा मानवबस्ती नजिक देखिन थालेपछि त्यस क्षेत्रका मानिस सतर्कता अपनाउन घर बाहिर निस्किन छाडेका हुन् । साँझ ७ः३० बजेपछि सबै घरका मानिसले ढोका थुनेर बस्ने गरेको स्थानीय बासिन्दा बताउँछन् । रातको समयमा शौच […]

(ABC=SANCHAR) चितवन । राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघको गतिविधि बढेसँगै नियन्त्रणमा लिइएका बाघले यहाँका खोर भरिएका छन् । हाल कसरामा दुई वटा र सौराहामा दुई खोरमा बाघ रहेका छन् । थप बाघ नियन्त्रण गर्नुपरेमा खोरमा रहेका बाघलाई छोड्नु वा अन्यत्र पठाउनुको विकल्प निकुञ्जसँग छैन । निकुञ्जको मुख्य कार्यालय कसरामा दुई वटा खोरमा बाघ छन् […]

ABC (क्राईमबिट) काठमाडौं । वरीयतामा पछि रहेका, कमजोर कार्यक्षमता र आर्थिक तथा अनुशासन विचलन भएका केही प्रहरी अधिकारीहरु बढुवाका लागि दाम, साम, दण्ड र भेद नीति बोकेर शक्तिकेन्द्रका ढोकाढोकामा चहार्दा नेपाल प्रहरीमा डीआईजी बढुवामा ढिलाइ भएको छ । यस्तै बढुवा प्रक्रिया अवरुद्ध जस्तै बनेको छ । प्रहरीमा डेढ महिनादेखि १७ डीआईजी पद रिक्त भएको हो […]

ABC (क्राईमबिट) काठमाडौं । आईजीपी नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले दायर गरेको मुद्दा आइतबार पनि हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्चका कामु प्रधान न्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा असार १३ गतेसम्मका लागि हेर्दाहेर्दैमा राखिएको हो । यसअघि जेठ ३० गतेका लागि पेशी तोकिएको मुद्दा आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । मुद्दामा बहस […]

(ABC=SANCHAR) काठमाडौँ । भारतको पटनाबाट राजधानी नयाँ दिल्लीका लागि उडेको स्पाइस जेटको विमानमा आकाशमै आगो लागेको छ । आगो लागेपछि विमानलाई पटना विमानस्थलमा नै आकस्मिक अवतरण गराइएको छ । एक सय ८५ जना यात्रु बोकेर दिल्लीका लागि उडेको विमानको बायाँ इन्जिनमा चरा ठोक्किएपछि आगो लागेको थियो । विमानमा आगो लागे पनि विमानमा रहेका यात्रु र […]

error: Content is protected !!