०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

समाचार

उपन्यासकार एवं पत्रकार सविन प्रियासनको नयाँ लुगाको पाण्डुलिपी १० दिनमै सार्वजनिक,

दाङ । घोराही नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशित गर्नु भएका उपन्यासकार सविन प्रियासनले प्रकाशन गर्न लागि रहेको नयाँ उपन्यास नयाँ लुगाको पाण्डुलिपी सार्वजनिक भएको छ । उपन्यास लेख्न सुरु गरेका १० दिनमै उहाँले पाण्डुलिपी सार्वजनिक गर्नु भएको हो । उपन्यासको पाण्डुलिपी उपन्यासकार सविन प्रियासनकी आमा कृष्णकुमारी श्रेष्ठ चौधरी र ८२ वर्षिय साहित्यकार एकराज शर्मा […]

सुर्खेत । शुक्रबार बिहान लागूऔषध कारोबार मुद्दामा थुनामा रहेका जिल्लाको वीरेन्द्रनगर नगरपालिका-११ पिपिराका ३५ वर्षीय गङ्गे सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढथापाले आज बिहान कर्णाली प्रदेश अस्पतालमा सुनारको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । उनका अनुसार सुनार आज बिहान ओछ्यानमा बेहोस अवस्थामा भेटिएका […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले जेनजी आन्दोलनसम्बन्धी छानबिन आयोगले प्रहरीसँग बयान लिएकोप्रति आपत्ति जनाएका छन् । इमेज टेलिभिजनमा दिएको अन्तर्वार्ताका क्रममा आईजीपी खापुङले पानी समेत नपिएर ड्युटीमा खटिएको प्रहरीलाई नै दोषी देखाउन खोजिएको भन्दै असन्तुष्टी जनाएका हुन् । आईजीपी खापुङले भदौ २३ गते गोली चलाउने परिस्थितिमा पनि प्रहरीलाई नै दोषी देख्ने र […]

काठमाडौं । नेपाल प्रहरी नियमावली, २०७१ को नियम ४१ अनुसार नेपाल सरकारले प्रहरी महानिरीक्षक नियुक्त गर्दा निम्न ६ मापदण्ड अनिवार्यरूपमा विचार गर्नुपर्छ – १. ज्ये’ष्ठता २. कार्यकुशलता ३. कार्यक्षमता ४. उत्तरदायित्व व’ह’न गर्न सक्ने क्षमता ५. नेतृत्व प्रदान गर्न सक्ने कुशलता ६. मातहत प्रहरीलाई प्रेरित र परिचालित गर्न सक्ने सा’मर्थ्य यी सबै मापदण्डका आधारमा वस्तुगत […]

काठमाडौं । गृहमन्त्री अर्यालले हालै जेनजी आन्दोलनका क्रममा जलेको पूर्वराष्ट्रपति विद्या भण्डारीको घरमा निरीक्षण गरेको विषयमा प्रतिक्रिया जनाउँदै गुरुङले सामाजिक सञ्जालमार्फत आक्रोश प्रकट गरेका हुन् । उनले लेखेका छन् —’खोइ त सहिद र घाइतेहरूलाई यसरी घरघरमा उनीहरूको अवस्था बुझ्न गएकारु तीमध्ये केहीले आफ्नो ज्यान गुमाएका छन्, केहीले खुट्टा गुमाएका छन्, केही बच्चा टुहुरा बनेका छन्, […]

दाङ । लमही चरा तथा जैविक विविधता विषय संरक्षण सम्बन्धि एकदिनका लागि दक्षता बढाउन तालीम दाङको -देउखुरी, लमहीमा हालै सम्पन्न भएकाे छ । समुदायमा आधारित विभिन्न संस्थाबाट सहभागीहरुलाई महत्त्वपूर्ण चरा तथा जैविक विविधता सम्बन्धि अत्यन्तै जानकारीमूलक प्रशिक्षण प्रदान गरिएको हो । उक्त क्षमता बढाउने प्रशिक्षणमा नेपाल पंक्षी संरक्षण संघ, काठमाडौंकाे आयाेजनामा दाङ-देउखुरी चुरे वन तथा […]

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार सम्बोधन गरेका थिए। सम्मेलनका क्रममा आयोजित सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरण ः गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई पनि सम्बोधन गरेका थिए।

काठमाडौं । जेनजी आन्दोलनका क्रममा फिल्डमा खटिएका प्रहरीको बयान आज (बिहीबार) देखि सुरु हुने भएको छ ।विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले बिहीबारदेखि फिल्डमा खटिएका प्रहरीहरुको बयान लिन सुरु गरेको हो । यसका लागि फिल्डमा इन्चार्जको रुपमा खटिएका प्रहरी कर्मचारीहरूको विवरणहरू समेत आइसकेको आयोगले बताएको छ ।२३ भदौमा भएको जेनजी आन्दोलनको क्रममा […]

रुपन्देही । बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध सम्बन्धी आरोपमा ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको निवेदनमाथि आज उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा सुनुवाइ हुँदैछ । न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको १ इजलासमा मुद्दाको पेशी ३ नम्बरमा छ । यसअघिको पेशी जोशीका कानुन व्यवसायीले […]

काठमाडौं । नेपाल प्रहरीभित्र “कम बोलेर परिणाम दिनुपर्छ” भन्ने सोचका दृढ अधिकारीका रूपमा एआईजी डॉ. मनोज केसी चिनिन्छन्। अनुसन्धानमा निपुणता, निष्पक्षता र नतिजामुखी कार्यशैलीका कारण उनी संगठनभित्र विश्वसनीय र दृढ नेतृत्व का प्रतीक बनेका छन्। भूटानी शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्रीलाई जानकारी नदिई बालकृष्ण खाँणलाई पक्राउ गर्ने साहसिक निर्णयले उनले प्रहरी संगठनको इमानदार छवि पुनःस्थापना गरे। […]

error: Content is protected !!