०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

समाचार

महेश बस्नेतलाई तत्काल पक्राउ गर्न, पीडित बनेकी शोभा पाठकको माग,

काठमाडौं । जबरजस्ती करणी, भ्रुण हत्या र डाँकाचोरी मुद्दामा पीडित बनेकी शोभा पाठकले प्रतिवादी एमाले नेता महेश बस्नेतलाई तत्काल पक्राउ गर्न माग गरेकी छिन् । मंगलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै पाठकले बस्नेतलाई अध्यक्ष केपी ओलीदेखि प्रहरी र न्यायिक निकायले समेत संरक्षण गरेको आरोप लगाइन्। उनका अनुसार, बस्नेतले विगत ११ वर्षदेखि आफूलाई निरन्तर यौन […]

बझाङ । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ओम बहादुर रानाज्यूले जिल्ला प्रहरी कार्यालय बझाङ्गको कार्यालय भवन, सम्पूर्ण शाखाहरु, ब्यारेक, मेस, क्वाटर गार्ड तथा हिरासत कक्षको निरीक्षण गर्नु भई जिल्लाको समग्र वस्तु स्थितिको बारेमा जानकारी लिनुका साथै यस कार्यालय तथा मातहत समेतमा कार्यरत प्रहरी र्मचारीहरुलाई प्रहरी संगठनको सर्वोपरि हितलाई आत्मसात गर्दै निष्ठापूर्वक उच्च मनोबलका […]

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता वामदेव गौतमका प्रश्नहरूलाई जवाफ दिएका छन्। पार्टी एकता घोषणा कार्यक्रममा वामदेव गौतमले विभिन्न प्रश्न उठाएपछि अन्त्यमा सम्बोधन गर्दै प्रचण्डले ती प्रश्नहरूको जवाफ दिएका हुन्। प्रचण्डले वामदेवको प्रस्तुतिलाई विचारउत्तेजक शैलीमा भएको टिप्पणी गर्दै भने, “उहाँले अलि विचारउत्तेजक ढंगले विषय राख्नुभयो।” वामदेवले ‘समाजवाद के हो?’ भन्ने प्रसङ्ग […]

काठमाडौं । बुधबार भृकुटीमण्डपमा आयोजित आयोजित एकता घोषणा सभामा बोल्दै उनले यो ऐतिहासिक दिन कसैले मेटाएर नमेटिने जिकिर गरे । ‘यहाँ सबै घटकमा एउटै विचार देखेँ । एक ढिक्का भएर देशका समस्या समाधान गर्न सक्छौँ भन्ने आत्मविश्वास बढेको छ । नयाँ शक्ति निर्माण भयो’, उनले भने, ‘आजको दिन नेपाली कम्युनिस्ट इतिहासमा अविस्मरणीय दिन बनेको छ […]

बाँके । केही दिन पानी परेको कारण राेकिएकाे तस्करी फेरि शुरू भएको हो । अहिले कवहीगाेठबाट धेरै तस्करी चलिरहेको छ । यहाँबाट निस्केको तस्करीको सामान बरियारपुर , तेलकुवा हुदै आएपनि नेपाल प्रहरी र सशस्त्र प्रहरी कसैले पनि पक्राउ गरेको छैन । चिनी , तेल , सूर्तिजन्य पदार्थ , किसमिस लगायतका किराना सामान ठूलो मात्रामा तस्करी […]

जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट निस्किएका रवि लामिछानेलाई बनायन दिन सिंहदरबार काठमाडौं । भदौ २३ र २४ को घटनाबारे जाँचबुझ गर्न विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले लामिछानेसँग बयान लिन लागेको हो। भदौ २४ गते रास्वपाका नेताहरुले सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई भीड जम्मा पारेर निकालेका थिए। केही दिनअघि मात्रै […]

काठमाडौं । भारतको छत्तीसगढ राज्यको बिलासपुर जिल्लामा मङ्गलवार बिहान करिब १० बजेतिर कोरबा यात्री रेल र लाल खदान क्षेत्र नजिक बिलासपुर-कटनी खण्डमा स्थिर अवस्थामा रहेको मालवाहक रेलबिच ठूलो ठक्कर हुँदा ११ जनाको ज्यान गएको छ भने २० जना घाइते भएका छन् । मृतकहरूमा यात्रुहरू र रेल कर्मचारीहरू समावेश छन् र घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको […]

काठमाडौं । अंतरिम सरकारले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागलाई संयुक्त रूपमा परिचालन गर्ने गरी ‘निर्वाचन सुरक्षा योजना’ को तयारी गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा गत असोज ९ गते बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचन सुरक्षा योजना तयारीका लागि कार्यदल गठन […]

  दाङ । राप्ती उपत्यका अस्पतालमा उपचार सेवाप्रवाह प्रभावकारी बनाउन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जोड दिएका छन् । लुम्बिनी प्रदेश सरकारकाे स्वास्थ्य मन्त्रालयको वार्षिक समीक्षा कार्यक्रमलाई मंगलबार राप्ती उपत्यका(देउखुरी)मा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रादेशिक अस्पतालमा बिरामीको चाप बढ्दै गएको र समस्या समाधानका लागि उपचार सेवा दुई सिफ्टमा सञ्चालन गर्न निर्देशन जारी गरेका छन् । […]

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक आईजिपी राजु अर्यालले नर्सिङ सशस्त्र प्रहरी बलले नर्सिङ कलेज सञ्चालनमा ल्याएको छ। बलम्बुस्थित अस्पतालपरिसरमा ‘एपिएफ नेपाल इन्टिच्युट अफ हेल्थ साइन्स’ स्थापना गरिएको हो। यही वर्षदेखि कलेजमा नर्सिङसम्बन्धी पढाइ सुरु भएको छ। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नर्सिङ कलेजको उद्घाटन गरेका छन्। सशस्त्र प्रहरीले मेडिकल कलेज स्थापनाका लागि पनि प्रक्रिया अघि […]

error: Content is protected !!