धनुषा । मंगलबार साँझ जनकपुर–ढल्केवर सडक खण्डअन्तर्गत पिडारी चोकबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो । सडक जाम खुलाउन तीन जनालाई नियन्त्रणमा लिएको धनुषाका डीएसपी गणेशबहादुर बमले जानकरी दिए । उनका अनुसार भीड तितरबितर पार्न प्रहरीले दुई राउन्ड अश्रुग्याससमेत प्रहार गरेको थियो । सडकको जाम खुलेको छ । केही स्वास्थ्यकर्मी अहिले पनि सडकको छेउमा प्रदर्शन गरिरहेको उनले बताए । स्वास्थ्यकर्मीहरु बिहानैदेखि […]
काठमाडौं । पक्राउ पर्ने स्याङ्जा गल्याङ नगरपालिका–७ कल्लेरीका लालबहादुर राना रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । प्रहरीका अनुसार २०३५ साल वैशाख १५ गते स्याङ्जा साविक पेलाकोट गाउँ पञ्चायत–२ (हाल गल्याङ नगरपालिका–७ कल्लेरी) का दिलबहादुर राना मगरको घरबाट सुनका गहना र रेडियो चोरी भएको थियो । पीडित राना मगरले दिएको जाहेरीका आधारमा मुद्दा दर्ता […]
काठमाडौं । रुपन्देहीको भैरहवास्थित होटल निर्वाणा होटलको गेट अगाडि गोली चलेको छ । गोली लागेर होटलका सुरक्षागार्ड सामान्य घाइते छन् । गोली चलाउने समूहको पहिचान भएको छैन । उनीहरु फरार रहेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । रुपन्देही प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीका अनुसार गएराति होटल निर्वाणाको क्यासिनोमा दुई समूहबीच […]
बाँके । राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दा वन्यजन्तुबाट हुनसक्ने आक्रमणबाट त्रसित हुँदै आएका छन् । निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत राप्तीसोनारी गाउँपालिका–९ स्थित गुरुवागाउँका इन्द्रबहादुर खत्रीलाई आक्रमण गर्ने वन्यजन्तुको पहिचान नहुँदा स्थानीयवासी त्रसित हुन पुगेको राप्तीसोनारी–९ का वडाध्यक्ष सोहनलाल थारूले जानकारी दिए । उनका अनुसार गत कात्तिक ८ गते स्थानीय रिम्ना सामुदायिक वनमा घाँस काट्न गएका ४० […]
काठमाडौं । वैकुण्ठ चर्तुदशीमा भगवान् विष्णुको पूजा गरी रातमा जाग्राम बस्ने गरिन्छ। चतुर्दशीको सम्बन्ध शिव, विष्णु दुवैसित रहेको मानिन्छ। शिवसँग सम्बन्ध भएकालाई शिव वैकुण्ठ र विष्णुसित सम्बन्ध भएकालाई ‘विष्णु वैकुण्ठ’ भनिन्छ। शिवपूजाका लागि अरुणोदयव्यापी चतुर्दशी उत्तम मानिएको छ भने उपवास व्रतका लागि अहोरात्र रातदिनको अरुणोदय चतुर्दशीले युक्त दिनलाई उपयुक्त मानिएको छ। भगवान् विष्णुका नाममध्ये […]
धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ओम बहादुर रानाले जिल्ला प्रहरी कार्यालय, डोटीको कार्यालय भवन, सम्पुर्ण शाखाहरु, ब्यारेक, मेस, क्वाटर गार्ड तथा हिरासत कक्षको निरीक्षण गर्नु भई जिल्लाको समग्र वस्तु स्थितिको बारेमा जानकारी लिनुका साथै जिल्ला प्रहरी कार्यालय डोटी तथा मातहत समेतमा कार्यरत प्रहरी युनिटका ईन्चार्जहरुलाई निर्देशन दिनु भयो । निर्देशनकै क्रममा […]
काठमाडौँ । संघीय सरकारको निर्णयअनुसार पाँच जना प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा पदोन्नति गरिएको छ। नेपाल प्रहरी प्रमुख कार्यालयमा आयोजित समारोहमा प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले सोमबार उनीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभयो। पदोन्नति पाउनेमा भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले रहेका छन्। सो अवसरमा आईजीपी खापुङले पदोन्नति […]
काठमाडौं । काउन्सिलले आइतबार जारी गरेको सूचनामार्फत हालको कानुनी व्यवस्थाअनुसार अनलाइन सूचीकरणको अधिकार काउन्सिलमा नरहेको जनाएको हो। काउन्सिलका सहप्रशासकीय अधिकृत तथा सूचना अधिकारी रामशरण बोहराका अनुसार २०७० साउन १६ गते सार्वजनिक सूचना जारी गर्दै अनलाइन सूचीकरण प्रक्रिया सुरु गरिएको थियो। त्यसपश्चात नेपाल सरकारले २०७३ चैत ७ गतेदेखि लागू हुने गरी ‘अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिका, २०७३’ जारी गरेको […]
काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गज्यूले नेपाल प्रहरी कल्याण कोषको कल्याणकारी कार्यक्रम अन्तर्गत निर्माण हुने किरिया पुत्री भवनको शिलान्यास गर्नुभएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक खापुङ्गले नेपाल प्रहरीका बहालवाला र अवकाश प्राप्त प्रहरी कर्मचारीहरूलाई सहजता प्रदान गर्न भवन निर्माण गर्न लागिएको बताउनुभयो । आगामी दिनमा भवन निर्माणका साथै भवनबाट प्रवाह हुने सेवालाई […]
काठमाडौं । जेनजी आन्दोलनका क्रममा सुरक्षा निकायबाट लुटिएका हतियार र जेलबाट फरार भएका अपराधीहरू अझै नियन्त्रणमा नआएको भन्दै भारतले नेपालको सुरक्षा व्यवस्थालाई असन्तोषजनक बताएको छ। यसले केवल आन्तरिक सुरक्षा जोखिम मात्र बढाएको छैन, सँगसँगै दुई छिमेकी राष्ट्रबीचको सुरक्षा र विश्वास सम्बन्धमा पनि असर पारेको छ।हालसालैको घटनाक्रमले नेपालको सुरक्षा व्यवस्थामा रहेका कमजोरीहरूलाई स्पष्ट रूपमा उजागर गरेको […]