०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

समाचार

नेपाल प्रहरीको ३३ औ आईजिपीमा दानबहादुर कार्की नियुक्त,

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी दानबहादुर कार्की नियुक्त भएका छन् । उनी काठमाडौं उपत्यका कार्यालय, रानीपोखरीमा कार्यरत छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई महानिरीक्षक नियुक्त गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट […]

झापा । जेनजी आन्दोलनका क्रममा यहाँस्थित इलाका प्रहरी कार्यालय तोडफोड तथा आगजनी गर्ने इलामको चुलाचुलीका दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा चुलाचुली गाउँपालिका–३ बस्ने २२ वर्षीय नकुल अधिकारी र चुलाचुली–५ बस्ने १९ वर्षीय रियाज सिलवाल रहेका छन् । दुवैलाई आइतबार राति दमकबाट अनुसन्धानका लागि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । […]

काठमाडौं । वर्तमान आइजिपी चन्द्रकुवेर खापुङ कात्तिक २६ गते रातिबाट अनिवार्य अवकाशमा जाने भएपछि चार एआइजीहरु आफूलाई अब्बल सावित गर्न लागिपरेका छन्। खापुङ ३० वर्षे सेवा अवधि पूरा उनी २७ गतेबाट विदा हुँदैछन्। प्रहरी नियमावली अनुसार प्रतिस्पर्धी एआइजीहरु मध्येबाट आइजीपी हुनेछन्। आइजिपीको प्रतिस्पर्धामा रहेका एआइजीहरू क्रमशः दानबहादुर कार्की, राजन अधिकारी, डा. मनोज केसी तथा सिद्धिविक्रम […]

काठमाडौं । कुनै पनि चिया पसलमा मानिसहरू एक हातमा चिया र अर्को हातमा चुरोट लिएर बसिरहेका भेटिन्छन्। तर, यो संयोजन निकै खतरनाक छ। मानिसहरू यसलाई तनावबाट आराम पाउनका लागि सेवन गर्छन्, तर यसले मुटुमा अतिरिक्त दबाब बढाउँछ, रक्तचाप बढाउँछ र दिमागलाई यसको लतको दास बनाउँछ। तातो चियासँग चुरोट पिउनाले एसिड रिफ्लक्स, क्यान्सर र दीर्घकालीन फोक्सो […]

  काठमाडौं । जेनजी आन्दोलनका क्रममा महाराजगञ्ज प्रहरी वृत्तमा भएको आगजनी, लुटपाट र प्रहरी हत्या घटनामा संलग्न एक युवकलाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार भोजपुरको साल्पा सिलिचो गाउँपालिका–२, दोभाने निवासी ३६ वर्षीय इन्द्रबहादुर राईलाई शनिबार सामाखुसी चोकबाट नियन्त्रणमा लिइएको हो । हाल उनी काठमाडौं महानगरपालिका–१६, पवित्रनगरमा बस्दै आएका थिए […]

  काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रो पटक राजा घोषणा गर्न माग गर्दै शाही युवा शक्ति नेपालको आयोजनामा प्रदर्शन गरिएको हो। उनीहरूले निकालेको र्‍याली सामाखुसीबाट सोह्रखुट्टेतर्फ जान लाग्दा प्रहरीले रोकेको थियो। प्रहरीले रोकेपछि उनीहरूले वनस्थली गएर सभा गरेका थिए। उनीहरूले ‘जेन–जी पुस्ता, राजा र जनता एक होऔँ’ भन्ने नारा लगाएका थिए। उनीहरूले गृहमन्त्री र प्रधानमन्त्रीविरूद्ध […]

रुपन्देही । कार्तिक २१ र २२ गते जिल्लाका विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा यी सामानहरु फेला परेका हुन् । बरामद गरिएका सामानहरूमा ऊनी कपडा, बालबालिकाका लुगाफाटा, मोबाइलका डिस्प्ले, ल्यापटप, रक्सीका बोतल र गाईको मूर्ती लगायत छन् । यस सम्बन्धमा एक जनालाई पक्राउ गरिएको छ । बरामद गरिएका सामानहरु आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया […]

दाङ । जेनजि आन्दोलनको नाममा दाङका सार्बजनिक सम्पत्ति तोडफोड, आगजनि गरेर क्षती पुर्याएको आरोपमा १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपि चक्र शाहले विभिन्न स्थानबाट १० जनालाई पक्राउ गरिएको बताए । शाहले पहिलो चरणमा जिल्ला ट्राफिक कार्यालय दाङ र दाङ जिल्ला अदालतमा आगजनि र तोडफोड गर्नेलाई पक्राउ गरिएको र घोराही […]

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङ एवं नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङको आयोजना तथा नेपाल जुनियर रेडक्रस भानु मा.वि. दंगिशरण ६ प्रसढुवाको आतिथ्यमा दाङ जिल्लाकाबिभिन्न बिद्यालयका ११५ जना शिक्षक, बिद्यार्थिहरुको सहभागितामा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बहादुर बमले ट्राफिक नियम तथा सचेतना सम्बन्धी प्रशिक्षण दिनु भएको जिल्ला […]

  रुस । क्षेत्रीय स्वास्थ्य मन्त्रालयले चार जनाको घटनास्थलमै मृत्यु भएको र अस्पतालमा भर्ना भएका तीन जनामध्ये एक जनाको मृत्यु भएको जनाएको छ। स्थानीय अधिकारीहरूकाअनुसार दागेस्तान गणराज्यका प्रथम उप–स्वास्थ्यमन्त्री नबी कुरायेभले रिपब्लिकन क्लिनिकल अस्पतालमा घाइतेहरूलाई भेटेका थिए। जसमध्ये एक जनाको अवस्था गम्भीर छ भने अर्को मध्यम छ। दागेस्तान गणराज्यका प्रमुख सर्गेई मेलिकोभले हेलिकप्टरमा सात जना […]

error: Content is protected !!