०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

समाचार

काठमाडौं बानेश्वरमा शिक्षक आन्दोलन प्रहरी शिक्षक बीच धकेलाधकेल झडपको स्थिति

(ABC-Sanchar) काठमाडौं । नयाँ बानेश्वरस्थित निषेधित क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेपछि शिक्षक र प्रहरीबीच धकेलाधकेल भएको हो। बानेश्वर क्षेत्रमा अहिले तनावको स्थिति सिर्जना भएको छ। नेपाल शिक्षक संघको अगुवाइमा विद्यालय नै बन्द गरेर शिक्षकहरू सडकमा उत्रिएका छन्। सरकारले ल्याएको शिक्षा विधेयकको विरोध गर्दै उनीहरु आन्दोलनमा उत्रेका हुन्।

ABC (क्राईमबिट) बारा । प्रहरीले बाराबाट ठुलो परिमाणमा भन्सार छलीको सामान बरामद गरेको छ । चार वटा ट्रकबाट ७७ लाख २७ हजार बराबरको भन्सार छलीको सामान बरामद गरिएको बाराका एसपी सुरेश काफ्लेले बताए । ३ वटा ट्रक भन्सार छलीको सामान लिएर वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । हेटौंडबाट महोत्तरी जाँदै गरेको […]

(ABC-Sanchar) काठमाडौं । बिहीबार बसेको बैठकले भिभिआइपी र भिआइपीहरूलाई मापदण्ड विपरीत उपलब्ध गराइएको सुरक्षा अधिकृत, सवारी चालक र भान्सेहरूलाई १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको हो । सभापति रामहरि खतिवडाले निर्देशन दिँदै भने, ‘नियम अनुसार भिभिआइपी र भिआइपीहरूलाई प्राप्त हुने सुविधा बाहेकका अन्यलाई मापदण्ड विपरीत उपलब्ध गराइएका पीएसओ, सवारी चालक र भान्सेहरू कुल कति […]

(महेन्द्र सिंह) बाँके । नेपालगन्ज जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरको निर्देशनमा मातहत ट्राफिक प्रहरी पोष्ट “नेपालगंज, शम्सेरगंज, सम्झना, चोक फुलटेक्रा, भगवानपुर, “लुम्बिनि प्रदेश स्तरिय ट्राफिक सचेतना अन्तर्गत मातहत पोष्टबाट बिभिन्न स्थानमा खटिइ गई बाटो प्रयोग कर्ता, चालक तथा सह-चालक, बिद्यार्थि, सर्वसाधारणहरुलाई ट्राफिक नियम,सवारी दुर्घटना, सवारी दुर्घटना न्युनिकरण उपायहरुका बिषयमा सचेतना कार्यक्रमहरू गरिएको जिल्ला ट्राफिक […]

ABC (क्राईमबिट) सुर्खेत । सामाजिक सञ्जालमा एउटा भिडिओ भाइरल छ एक जना युवाले हँसिया लिएर एक महिलालाई धम्क्याइरहेका छन् । महिला रुँदै हँसिया खोस्ने प्रयास गरिरहेकी छिन् । तर, ती युवा धम्कीपूर्ण व्यवहार गरिरहेका छन् । सामाजिक सञ्जालमा भाइरल यो भिडिओ हो, पश्चिम सुर्खेतको चौकुने गाउँपालिका –१, बडासैनमा रहेको सुदर्शन प्राथमिक विद्यालयको । ती युवकले […]

(ABC-Sanchar) काठमाडौं । नेपाल शिक्षक महासङ्घको आह्वानमा देशभरका सामुदायिक विद्यालय बिहीबारदेखि बन्द हुने भएको छ । शिक्षकहरूको आन्दोलनका कारण आजदेखि विद्यालय बन्द हुँदा देशभरका ७० लाख भन्दा बढी विद्यार्थीको पठनपाठन अवरुद्ध हुने भएको हो । महासङ्घको नेतृत्वमा देशभरका शिक्षक, कर्मचारीहरू आन्दोलनका लागि काठमाडौँ आएका छन् । शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षकहरू आन्दोलनका लागि काठमाडौँ आएसँगै […]

ABC (क्राईमबिट) बाँके । चोरीको मोबाइल अन्जादी ९ लाख रुपैयाँ मूल्य बराबरको चोरीका मोबाइलसहित नेपालगञ्ज विमानस्थल प्रहरीले ४ जना भारतीय नागरिकलाई पक्राउ गरेको हो। बुद्ध एयरको जहाजबाट काठमाडौं जानका लागि विमानस्थलमा उनीहरुको झोला एयरपोर्टको एक्सरे मेसिनमा राखि चेकजाँच गर्दा ‘कैफियत’ देखिएपछि विमानस्थल प्रहरीले खोलेर तलासी गरेको थियो। तलासी गर्दा उनीहरुले बोकेको झोलामा विभिन्न कम्पनीका ३२ […]

(ABC-Sanchar) दाङ । संविधान दिवसको अवसर पारेर तुलसीपुर कारागारबाट १४ र घोराही कारागारबाट ८ जना कैदीको बाँकी कैद मिनाहा गर्नेगरी छोडिएको हो । फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार उनीहरूको बाँकी कैद माफ गरिएको हो । रिहा हुनेमा हत्या अभियोगमा दोषी ठहर भइ आजीवन कारबासको सजाय पाएका नेपालगञ्ज उपमहानगरपालिका–४ निबासी रिगल ढकाल […]

(ABC-Sanchar) काठमाडौं । बलिउड अभिनेत्री जरिन खान अहिले फिल्मबाट टाढा छिन् तर उनी कुनै न कुनै कारणले चर्चामा भने आइरहन्छिन् । कहिले उनी आफ्नो व्यावसायिक जीवनका कारण चर्चामा आइन् भने कहिले निजी जीवनका कारण । यसैबीच उनी बारे अर्को एउटा खबर भारतीय समाचार माध्यमले प्रकाशित गरेका छन् । मिडिया रिपोर्टका अनुसार कोलकाताको एक अदालतले जरिन […]

(ABC-Sanchar) पर्सा । बिरगंज नेपालको मुख्य प्रवेशद्वारका रूपमा समेत परिचित वीरगञ्ज – रक्सौल नाकाको दशगजा क्षेत्रमा पर्ने मितेरी पुलमा एसएसबीले बुधवार बिहानदेखि चेक पोस्ट स्थापना गरेको हो । चेक पोस्टमा खटिएका एसएसबी जवानहरूले दुवै तर्फबाट आवतजावत गरिरहेका सवारीसाधनलाई चेकजाँच गरिरहेका छन् । यस नाकाबाट दिनहुँ लाखौँको सङ्ख्यामा मान्छेहरू व्यावसायिक, धार्मिक र पारिवारिक कामले आवतजावत गर्छन् […]