२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

समाचार

असोज १ गते विश्वकर्मा पूजा धुमधाम गरेर मनाउदै

(ABC-Sanchar) काठमाडौँ । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदै छन्। विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ। कलकारखानालाई विशेष रूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा अन्य चीजबाट […]

ABC (क्राईमबिट) काठमाडौं । आइतबार बिहान पक्राउ परेका सिन्धुपाल्चोकको बाह्रबिसे-९ घर भई काठमाडौंको काँडाघारीमा बस्दै आएका २३ वर्षीय सञ्जय भण्डारीलाई प्रहरीले आइतबार साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार बिहान काँडाघारी क्षेत्रबाट पक्राउ गरेको थियो। घटनास्थलको सीसीटीभी फुटेजका आधारमा प्रहरीले घटनामा उनको संलग्नता […]

ABC (क्राईमबिट) बारा । भर्खरै सरुवा भएर बारा प्रहरीको नेतृत्व सम्हाल्न आएका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जिल्ला प्रहरी कार्यालय स्थित आफ्नै कार्यकक्षमा बारा जिल्लाका पत्रकारहरुसंग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन । उनले प्रहरी कार्यालयमा हुने विचौलीयाको अन्त्य गर्न सम्बन्धीत घटना र मुद्धाको आफ्न्त वाहेकलाई अन्य व्यक्तिहरुको भिडाभाडलाई कम गर्न आफु कार्यालयमा […]

(ABC-Sanchar) काठमाडौं । संविधान दिवसको अवसर पारेर ३४ जनालाई माफीको लागि राष्ट्रपतिकहाँ प्रस्ताव पठाएपछि राष्ट्रपति कार्यालयले उनीहरूलाई माफी मिनाहाको सिफारिसको आधार के हो स्पष्ट लेखेर पठाउन र ३४ जनाकै व्यक्तिगत विवरण माग गर्दै गृहमन्त्रालयमा पत्र पठाएको छ। गृहमन्त्रालयले कानुनको सामान्य छिद्रको प्रयोग गर्दै ‘कानुन विपरित’ गम्भीर प्रकृतिका अपराधमा सजायका लागि फैसला भएका तर पक्राउ नपरेका […]

(ABC-Sanchar) चितवन । मृत्यु हुनेमा पूर्वी चितवनको रत्ननगर नगरपालिका-५ स्थित मगरटोलका ४४ वर्षीय फगुना महतो रहेका छन्। शनिवार साँझ महतो डुङ्गाघाट क्षेत्रमा मृतावस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनले महतो माछा मार्न जाँदा गोहीले आक्रमण गरेको हुनसक्ने बताए।

(ABC-Sanchar) काठमाडौं । एजेन्सी समाचार अनुसार सो राज्यको राजधानी मनौसबाट करिब ४०० किलोमिटर टाढा रहेको बार्सेलोसमा बिमान दुर्घटना भएको हो । मृत्यु हुनेमा अमेरिकी नागरिक पनि रहेको मिडिया रिपोर्टमा दाबी गरिएको छ । अमेजनस राज्यका गभर्नर विल्सन लिमाले सामाजिक सञ्जाल पोस्टमा भने, ‘शनिबार बार्सिलोसमा भएको विमान दुर्घटनामा परी १२ जना यात्रु र दुई चालक दलका […]

(ABC-Sanchar) काठमाडौं । भाद्र शुक्ल द्वितीया अर्थात् हरितालिका तीजको अघिल्लो दिन तीजको व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु नारीहरुले दर खाने परम्परा छ। तीजको व्रतका लागि शक्ति प्राप्त होस् भनेर भाद्र शुक्ल द्वितियामा दर खाने चलन छ। राति १२ बजेपछि भाद्र शुक्ल चौँथीका दिन बिहान गणेश पूजा गरी सूर्यलाई अर्घ्य दिएर मात्र खाने परम्परा […]

(सागर थापा) काठमाडौं । तीज हिन्दु नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड मध्येको एक हो । यो चाड भाद्र शुक्ल द्वितीया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ । तीजमा भगवान् शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । तीज पर्व नजिकिएसँगै दिदी बहिनीहरूले देशविदेशमा कार्यक्रमको आयोजना गर्न सुरु गरिसकेका छन् । यसैबिच प्रवासी नेपाली […]

ABC (क्राईमबिट) काठमाडौं । राजधानीको टोखा नगरपालिका-५ स्थित सुनकोशी क्याफेबाट दुर्लभ वन्यजन्तु सुनौलो रङको कछुवासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० बन्थली घर भएका ३२ वर्षीय जयराम घिमिरे, सोही नगरपालिका–८ घर भएका ४२ वर्षीय नारायण थामी, सोही नगरपालिका–४ घर भएका २८ वर्षीय रूपक बस्नेत, काभ्रे नमोबुद्ध नगरपालिका–२ पातलेगाउँ घर […]

(ABC-Sanchar) धनगढी । अट्वारी पर्व पश्चिम नेपालको तराइका जिल्लाहरूमा बसिरहेका थारु समुदायले मनाउँदै आइरहेका छन् । विशेषगरी कैलाली, कञ्चनपुर, दाङ, बाँके, बर्दिया जिल्लामा यो पर्वको उल्लास बढेको छ । यो पर्वको अवसरमा आइतबार सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ । आदिवासी थारु समुदायले मनाउन अट्वारी पर्वको अवसरमा ती प्रदेशहरूमा सार्वजनिक बिदा दिइएको हो । अट्वारी […]