२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

समाचार

प्रहरी निरीक्षक थापाको विदाई कार्यक्रम सम्पन्न

राघवेन्द्र चौबे (पकडी )कपिलवस्तु ईलाका प्रहरी कार्यलय पकडी कपिलवस्तुबाट सरुवा भएरा जान लाग्नु भएका कार्यलय प्रमुख प्रहरी निरीक्षक बिकाश थापाको हिजो एक कार्यक्रमको आयोजना गरी भव्य विदाई गरिएको हो । ईलाका प्रहरी कार्यलय पकडीले हिजो उहालाई विदाई गरेको छ ।ईलाका प्रहरी कार्यलय पकडीको निमित्त कार्यलय प्रमुख प्रहरी नायब निरीक्षक मीन प्रसाद ज्ञावलीको अधक्ष्यता भएको विदाई […]

सनिउल्ला धोबी जेष्ठ १९ कपिलवस्तु दिव्य ज्योती नेपालद्धारा संचालीत सामुदायिक रेडियो समानता १०५ थोप्लो ४ मेगाहर्जको चौथो अधिवेशन सम्पन्न भएको छ । सनिवार रेडियोको कार्यलय चन्द्रौटामा भएको अधिवेशनले राजु खरालको नेतृत्वमा ११ सदस्यीय नयां कार्यसमीती चयन गरेको छ । जसको उपाध्यक्षमा मधुसुदन कोईराला , सचिवमा जन्जीत वन्जाडे, सहसचिवमा मुकुन्द पाण्डे , कोषाध्यक्षमा दिपक गैरे , […]

सागर थापा दाङ युनाइटेडको दर्ता प्रकृया नपुगेको र शान्ति निकेतनको गुठिको जग्गालाई प्रालिमा लैजान मिल्दैन–शिक्षा शाखा नारायण पौडेल घोराही, १८ जेठ । घोराही उपमहानगरपालिकाको शिक्षा शाखा र घोराही उपमहानगरपालिकाको वडा नम्बर १५ को संयुक्त आयोजनामा नगर क्षेत्रको शिक्षा सुधारका लागि संयुक्त अनुगमन जारी राखिएको छ । नगर क्षेत्रको शैक्षिक सुधारका निमित्त शुक्रवार पनि केही सामुदायिक […]

सलिम अन्सारी,प्युठान ९० नाघेका बृद्ध । सेतै फुलेको दाह्रीजुगाँ । कपाल र दाँत पनि खसी सकेका छन् । सरुमारानी गाउपालिका-२ का गेहेन्द्र बहादुर जिसि उमेरले थलिएका छन। उनी आफै हिड्दुल गर्न सक्दैन्न त्यसैले ओच्यानमै पल्टेर उनको दैनिकी बित्छ । यसअघि भत्ता बुझ्न लठ्ठीको सहारामा हिडेरै तत्कालिन गाविस कार्यालयमा पुग्नुपर्थयो उनलाई । हिडेरै हैरान हुन्थे,मुस्किलले आफ्नो […]

राघवेन्द्र चौबे (पकडी )कपिलवस्तु नेपाल -भारत सीमा नाका कपिलवस्तुको ताडानगर-धनगढवाबाट तस्करहरुले अवैध रुपमा भित्र्याइने कुखुराको चल्लामा बर्ड फ्लु रोग देखा परेको भन्दै जिल्लाको चाकरचौडा,मर्यदपुर , कृष्णनगर, लगायत एक दर्जन सीमानाकामा विशेष कडाइ गर्न थालिएको प्रहरीले जनाएको छ । आज शुक्रबार बिहान जिल्लाको शुद्धोधन गाउँपालिका–५ तारानगरबाट अवैध तरिकाले भित्र्याउने लगिएको २ हजार बढि कुखुराका चल्ला बरामद […]

दाङ १८ जेठ/ एविसी संचार – शुक्रबार दिउँसो दाङको अल्फा बोर्डिङ स्कुलमा बेग्लै चलहपहल थियो । सधै जसो कक्षाकोठामा भेटिने २०० भन्दा बढी विद्यार्थीहरु लामबद्ध थिए । शिक्षकहरु विद्यार्थीको लाइन मिलाउँदै अनुशासन सिकाउँदै थिए । कक्षा १० को पाठ्क्रममा भएको निर्वाचन सम्बन्धी ज्ञानलाई प्रयोगात्मक तरिकाले बुझाउनका लागि विद्यालयले निर्वाचन कार्यक्रम आयोजना गरेको थियो विद्यालयले यसो […]

काठमान्डाँै, जेष्ठ १७ सुसेली म्युजिक प्रालीको प्रस्तुतिमा राम तामाङको लोकदोहोरी गीत ”तिमी नेपालमा म त विदेशमा “ परदेशी नेपाली युवाको बास्तविक जिवन कहानीमा आधारित भएर तयार पारिएको भिडियोलाई आम दर्शक तथा स्रोताले अधिक मात्रामा मन पराएका छन । गायक राम तामाङ र गायिका सपना डोल्पालीको सुमधुर आवाजमा गीत तयार पारिएको छ । धन कमाउने सपना […]

राघवेन्द्र चौबे-१५ (पकडी )कपिलवस्तु कपिलवस्तु जिल्लाको विजय नगर गाउँपालिकामा एक ५५वर्षीय बृद्ध महादेव थारुको शब फेला परेको छ I आफ्नै घरको नजिकमा रहेको आपको बगैँचामा थारुको शब भेटिएको परिवारिक श्रोत बताएको छ I गए राति १० बजे घरछेउमा रहेको आँप बगैचामा कोही मान्छे पसेको शंका लागेर हेर्न गएका थारु नर्फके पछि घर परिवारले विहान खोजतलास […]

पर्यटन प्रबद्धन गर्न पदयात्रा कमल वि.क. । जेठ १५, २०७५ प्यूठान । प्यूठानमा विविध कार्यक्रम गरी ११ औं गणतन्त्र स्थापना दिवस मनाईएको छ । जिल्ला सदरमुकाम खलगाँ देखि पर्यटकियस्थल मल्लारानी सम्म पदयात्रा गरि गणतन्त्र दिवस मनाईएको हो । सुनौलो विहान, चिनौं मल्लरानी भन्ने नारा सहित पर्यटकीय स्थल मल्लरानीको प्रर्वधन तथा रक्त सञ्चार केन्द्र प्यूठानको सहयोगार्थ […]

१४ जेष्ठ २०७५, आईतवार सलिम अन्सारी,१३ जेठ । सरुमारानी गाउपालिका वडा नम्बर ४ स्थित अस्थायी प्रहरी पोष्ट बड्डडाडा प्युठानले सामाजीक अपराध, दव्र्यसन तथा ट्राफिक नियम सम्बन्धी विद्यार्थीलाई जानकारी दिन बिद्यालयमा सचेतना कक्षा संचालन गरेको छ । विकृति, विसगंति,अपराध, हिसां लगायतका सामाजिक अपराध न्यूनीकरण गर्न एकदिने सचेतना कक्षा संचालन गरिएको हो। अस्थायी प्रहरी कार्यालय बड्डडाडाले बिभिन्न […]

error: Content is protected !!