राघवेन्द्र चौबे (पकडी )कपिलवस्तु -२२ नायब सुब्बाको दरबन्दी रहेको कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका स्थितमा रहेको चाकरचौडा छोटी भन्सार कार्यालय सहयोगीका भरमा सञ्चालन हुँदै आएको छ । नायब सुब्बा काज सरुवा मिलाएर अन्यत्र जाने गरेका कारण भन्सार कार्यालय सहयोगीले सञ्चालन गर्दै आएका हुन् । दरबन्दी अनुसार कर्मचारी नहुँदा भन्सार कार्यालयले न्यून राजश्व संकलन गर्दै आएको छ […]
जेठ २२, २०७५ कावासोती : नवलपरासीको देवचुली १४ मा मंगलवार बिहान भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिम तर्फ आउदै गरेको ना ६ ख ५७३१ नम्बरको ट्रक र बिपरीत दिशाबाट जादै गरेको लु २३ प ६४६१ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खादा उक्त्त दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको […]
बैतडी,२२ जेठ बाजुरा केन्द्रबिन्दु भएर आज विहानै भुकम्प गएको छ । बैतडीसहित प्रदेश ७ का पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तिर्थ दाहालका अनुसार बिहान ७ बजेर १९ मिनेटमा बाजुरा केन्द्रबिन्दु भएर ४ दशमलव ९ रिक्टर स्केलको भूकम्प गएको हो । बाजुरा र हुम्लाको सीमाक्षेत्र उत्तर जंगलतिर […]
लिवाङ, जेठ २१ । राज एकान्तको कविता संग्रह ‘कमरेड रोल्पा’ विमोचन गरिएको छ । रोल्पा नगरपालिका, लिबाङमा आयोजित बृहत साहित्य सम्मेलन–२०७५ को उदघाटन सत्रमा ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन ‘अनन्त’ र पूर्व सभामुख ओनसरी घर्तीले संयुक्त रुपमा कविता संग्रह विमोचन गरेका हुन् । संग्रहमा ४१ वटा कविताहरू छन् । कवितालाई पाँच खण्डमा बाँडिएको […]
सागर थापा दाङ काठमान्डौ उपत्यकामा अवैधरुपमा हुण्डीको कारोवार गर्नेहरुलाई प्रहरीले सोमवार समातेको छ ।अपराध महाशाखाद्वारा अभियुक्तहरुको साथवाट नगद ५१ लाख र चेक रकम ३ करोड बढि बरामद गरिएको जनाईएको छ । काठमाडौं उपत्यका भित्र गैरकानुनी तवरले हुण्डीकोकारोवार गरी राजश्व छली गरिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा महाशाखाबाट खटिएको बिशेष प्रहरी टोलिले विभिन्न ब्यक्तिहरुलाई पक्राउ गरेको […]
सागर थापा, दाङ नेपालको कम्युनिस्ट पार्टी स्थापनाको प्रारम्भिक चरणमा चलेको वर्गसंघर्ष र २०१० सालमा प्युठानमा चलेको किसान आन्दोलन संग सम्बन्धीत फाल्गुण २४ नामक चलचित्र दाङमा प्रदर्सन हुने भएको छ । नेपाली कम्युनिस्ट आन्दोलनका अगुवा नेतृत्व मोहनबिक्रम सिंहद्वारा लेखिएको र रक्तिम सास्कृतिक अभियानका उदयमान कलाकार हेमराज आश्रम द्वारा निर्देशीत उक्त फिल्म दाङमा प्रदर्शन गरिने भएको हो। […]
सिता बि .क,प्युठान / प्युठान नगरपालिका ४ का अध्यक्ष लक्ष्मी प्रकाश राजभण्डारीले अर्गानिक बिधीबाट तरकारी उत्पादन गरि नमुना उद्घमि बन्न आग्रह गर्नुभएको छ । रासायनिक मल र बिषादी प्रयोग गरिएको तरकारीले उपभोक्ता र बाताबरणमा ठुलो असर पुराइरहेकोले प्राकृतिक जिबनासक औषधी र प्राङगारिक मलको प्रयोग गरि उत्पादित तरकारी हो होईन ल्याब परिक्षण सफल भएमा ब्यबसायिलाई आर्थिक […]
(सागर थापा दाङ) सोमवार घोराही पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक राम प्रसाद घर्ति मगरले तयारी अवस्थामा वरामद गरीएको अफीमसहीत तिन जनालाई सार्वजनिक गर्नु भएको हो ५नम्बर प्रदेश अनुसन्धान समुह र जिल्ला प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले घोराही उपमहानगरपालिका वडा नम्बर १५ एकान्त होटल नजिकै बाट […]
(सागर थापा दाङ) धनगढीमा एक साताअघि कैलालीको धनगढी उपहानगरपालिका–१ मेन रोडमा गोली हानेर ९ लाख रुपैयाँ लुट्ने समूहका योजनाकार काठमाडौंबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर–९, पिपरियाका २३ वर्षीय कल्लु भनिने कालु राना छन् । उनीसँगै कैलालीको धनगढी उपमहानगरपालिका–१३, कैलाली गाउँका २८ वर्षीय राम प्रवेश रानालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई […]
राघवेन्द्र चौबे (पकडी )कपिलवस्तु रुपन्देही जिल्लाको भैरहवा देखी मोटरसाइकल चोरी गर्ने एक युवक पक्राउ परेको हुन । नेपाल भारतको अन्तरराष्ट्रिय सीमा नाका कपिलवस्तुको जिल्लाको चाकरचौडा र भारत उत्तर प्रदेश सिद्धार्थनगर जिल्लाको सीमा नाका बाट २०७४ चैत १लु २२प ७४०नम्बर भएको कालो सेतो स्पलेण्डर मोटरसाइकल नेपाल प्रहरी बिट चाकरचौडा देखी चोरी भएको थियो । २०७५-०२-१६गते मोटरसाइकल […]