एबिसी संचार दैलेख पर्यटकिय क्षेत्रको प्रचार प्रशार दैलेख समृद्दिको मुल आधार भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै,दैलेख सदरमुकामबाट दैनिक रूपमा प्रकाशनमा आएको पञ्चकोशी खबर दैनिक पत्रिकाले आफ्ना ७ जना सहकर्मि साथिहरूको कोरोना बिमा गरेको छ । महामारिको रूपमा फैलिएको कोभिड १९ को कारणले बिश्वजगतनै त्रसित भईरहेको सन्दर्भमा मिडिया क्षेत्रमा काम गर्ने आम मानिसहरू फन्ट लाईनमै बसेर […]
एबिसी संचार काठमाडौँ विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सार्वजनिक स्थानमा जाँदा अनिवार्य मास्क लगाउन निर्देशन दिएको छ। यसअघि स्वस्थ व्यक्तिले मास्क लगाउन नपर्ने बताएको डब्ल्यूएचओले सामाजिक दुरी कायम गर्न सम्भव नहुने स्थानहरुमा जाँदा मास्क लगाउन निर्देशिका जारी गरेको छ। सार्वजनिक यातायात, बजार, शरणार्थी शिविर जस्ता स्थानमा जाँदा कम्तिमा घरमै बनाइएको कपडाको मास्क भए पनि लगाउन डब्ल्यूएचओले […]
एबिसी संचार पोखरा गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ७५ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार स्याङ्जामा १०, कास्की र पूर्वी नवलपरासीमा ३–३ जना तथा बागलुङमा १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै […]
एबिसी संचार जाजरकोट नलगाड नगरपालिका-१० काडास्थित अन्दाजी १ रोपनी क्षेत्रफलमा अवैध रुपमा लगाएको अफिम खेती बिहीबार प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरीले स्थानीय प्रतिनिधि तथा सर्वसाधारणको उपस्थितिमा उक्त खेती नष्ट गरेको हो ।
एबिसी संचार काठमाडौं लकडाउनमा मृत्यु भएपछि लामो समयदेखि विदेशमै रोकिएका शवहरु नेपाल ल्याउन थालिएको छ। विदेशमै रोकिएका नेपालीहरु आउँन थालिएपछि शवहरु समेत नेपाल ल्याउन थालिएको हो। शुक्रबार दवईमा रहेका एक नेपालीको शव ल्याइएको छ। इलाम घर भएका २९ वर्षीय राजु पन्चकोटीको शव आएको हो। एक वर्ष पहिले रोजगारीका लागि यूएई गएका उनले वैशाख ९ गते […]
एबिसी संचार काठमाडौं नेपाल प्रहरीको ७३ जना सईलाई इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस गरेको छ। शुक्रबार सबेको बढुवा समितिको बैठकले उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको हो। तोकिएको मापदण्डका आधारमा उनीहरूलाई सिफारिस गरिएको समितले जनाएको छ।
एबिसी संचार काठमाडौं जाजरकोट रुकुम पश्चिममा भएको जातीय घटनाको अध्ययन, अनुसन्धानका लाागि संसदीय विशेष समिति गठन हुने भएको छ। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका सांसदहरुले संसदीय विशेष समिति गठन नभएसम्म सदनको कारवाही अघि बढ्न नसक्ने भन्दै अवरोध गरेपछि सभामुख अग्नि प्रसाद सापकोटाले समिति गठन गरिने जानकारी गराउनुभएको हो। उहाँले भन्नुभयो “रुकुम पश्चिम […]
एबिसी संचार सिन्धुली तीनपाटन गाउँपालिका-१० औलडाँडास्थित दुधौली नगरपालिका-४ बस्ने रामचन्द्र पहाडीको कुखुरा फर्मका पुराना काठहरु लैजाने क्रममा ३ लाख ३० हजार ५ सय रुपैयाँ घुस रकम लिएको अभियोगमा दुई जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा स्थानीय जनकल्याण सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष ३७ वर्षीय मिन बहादुर घोले र जनसेवा सामुदायिक वन […]
एबिसी संचार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसिले कोरोना भाइरसका कारण भएको लकडाउनले गर्दा दैनिक ज्यालादारीमा काम गर्नेप मजदुरहरुको जीवन ज्यादा कस्टकर भएको कुरा बताउनु भयो । कोरोना बिश्व ब्यापी संकट भएको र यश प्रकारका संकट लाई मानव समुदाय जित्दै आएको इतिहास छ । यसलाई पनि हामिले जित्ने छौ । त्यसैले हत्तोत्साहित नभएर स्वास्थ्य साबधानीका […]
एबिसी संचार काठमाडौँ कोभिड-१९ का कारण चौतर्फी खर्च कटौती र मितव्ययीताको बहस भई रहँदा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको नाममा ९ वटा गाडी रहेको भेटिएको छ । बजेटकै कारण देखाउँदै कर्मचारीको भत्तासमेत काटिएको अवस्थामा माउ मन्त्रालयका रुपमासमेत रहेको मन्त्रालयका मन्त्रीले सचिवालयसहित गरी ९ वटा गाडी प्रयोग गरिएको प्रशासनले फेला पारेको छ । स्रोतका अनुसार […]