११ मंसिर २०८३, शुक्रबार
27-11-2026 , Fri
×

समाचार

कोरोना भाइरस नियन्त्रण गर्न सडकमा नेपाली सेना परिचालन

एबिसी संचार काठमाडौं प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सोमबार बिहान राष्ट्रपति कार्यालय शीतल निवास पुगेर कोभिड-१९ नियन्त्रणका निम्ति सेना परिचालन गर्ने सरकारको निर्णय अवगत गराएका छन्। प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँगको भेटमा पछिल्लो राजनीतिक गतिविधि, सरकार सञ्चालन र कोभिड-१९ को कारण देखा परेको असहज अवस्थाबारे जानकारी दिएका हुन्। ‘उहाँहरूबीच सरकार सञ्चालन, समसामयिक विषयवस्तु र घटनाक्रमबारे छलफल […]

एबिसी संचार कैलाली चुरे गाउँपालिका-३ स्थित पातली खोलामा सोमबार बिहान आएको बाढीले बेगाई सोही खोला नजिक बस्दै आएका २ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा सोही गाउँपालिका सहजपुर बोक्टान निर्माणाधिन सडक खण्डमा लेवर काम गर्ने कञ्चपुर कृष्णपुर नगरपालिका-४ गुलरिया बस्ने अन्दाजी ४० वर्षीय र २४ वर्षीय पुरुषहरु रहेका छन् । पातली खोलाको छेउमा पाल […]

नन्दु यादव पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ४हर्षपुरा बाट गएराति १९बाेरा डियपि मल प्रहरीले बरामद गरेकाे छ ।पचफेडा प्रहरी चाैकि र ईलाका प्रहरी कार्यालय बेलाटारीबाट खटेकाे सयुक्त गस्ति टाेलिले मल बरामद गरिएकाे ईलाका प्रहरी कार्यालय बेलाटारी का प्रहरी निरिक्षक खुमानन्द पाण्डे ले जानकारी दिनु भयाे ।लकडाउनकाे अवस्था मा लुकिछिपि भारतबाट अबेैध रुपमा ल्याउदै […]

एबिसी संचार जनकपुर उपमहानगरपालिका-१७ बलौनीबाट अटोमेटिक पेस्तोल १ थान, म्यागजिन ३ थान, गोली ५ राउण्ड र चक्कु १ थान सहित महोत्तरी लोहरपट्टी नगरपालिका-८ भम्रपुरा बस्ने डि.के.भन्ने २० वर्षीय अजिजुल राईनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई जनकपुर उपमहानगरपालिका-१७ बलौनीस्थित आपँको […]

एबिसी संचार काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी विभाग भैरहवा रुपन्देहीका नापी अधिकृतसहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले घुस लेनदेनको अभियोगमा नापी अधिकृत सरोज श्रेष्ठ, सर्वेक्षक तीर्थराज भण्डारी, सर्वेक्षक थानेश्वर चौधरी, मालपोत कार्यालय भैरहवा, रुपन्देहीका नासु धर्मराज पन्थी र भुसाल लेखापढी व्यवसायी भैरहवा रुपन्देहीका लेखापढी व्यवसायी जीवन शर्माविरुद्ध विशेष […]

एबिसी संचार सिमकोट नेपाल र चीनको सिमानास्थित हिल्सामा सशस्त्र प्रहरी बलको एक टोली पुगेको छ । हिल्सामा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा चौकी (बीओपी) स्थापनाको बन्दोबस्ती गर्न चार हजारभन्दा अग्लो नारा लेक काटेर टोली हिल्सामा पुगेको हो । गत वर्ष नै निर्णय भएर पनि विभिन्न कारणले स्थापना गर्न नसकिएको नेपाल र चीनको सिमाना हिल्सामा बीओपी […]

एबिसी क्राईम ब्युरो सर्लाहीको बिष्णु गाँउपालिका ६ सिमराबाट शनिबार एपीएफ सशस्त्र प्रहरीको टोलीले एक्सीप्लोन नामक ६ बोतल लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको मलंगवा नगरपालिका ४ बस्ने २७ बर्षिय फैईज आलम छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर १० गण सर्लाहीबाट खटिएको एपीएफ सशस्त्र प्रहरी टोलीले पक्राउ गरेको हो […]

नन्दु यादव पश्चिम नवलपरासी जिल्लाकाे प्रतिनिधि सभा क्षेत्र न १ख का प्रदेश सभा सदस्य अजय बहादुर शाहि द्वारा कोभिड–१९ संक्रमण नियन्त्रणमा अग्रपङ्तिमा खटीने पत्रकार ,स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामाग्री अाज प्रदान गर्नु भएकाे छ । पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकारहरूले जोखिम मोलेर स्थलगत रिपोर्टिङमा पुग्नु पर्ने भएकाले स्वास्थ्य सुरक्षाका लागि सामग्री वितरण गरिएकाे प्रदेश सदस्य शाहिले […]

एबिसी संचार काठमाडौँ सरकारले हवाईमार्गबाट उद्धार गरेका नेपालीलाई निःशुल्क सीमकार्ड उपलब्ध गराउने भएको छ। हवाईमार्ग हुँदै विदेशबाट आएका मानिसको ‘कन्ट्याक ट्रेसिङ’सहज बनाउन सरकारले नै निःशुल्क सीमकार्ड उपलब्ध गराउने निर्णय गरेको हो। मन्त्रिपरिषद् बैठकको निर्णयका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौँ, ललितपुर र भक्तपुरको संयुक्त रुपमा बसेको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)को बैठकले यस्तो निर्णय गरेको हो। […]

एबिसी संचार काठमाडौं सर्वोच्च अदालतले क्वारेन्टिनमा रहेका सम्पुर्ण व्यक्तिको अविलम्ब पीसीआर विधिबाट निःशुल्क स्वास्थ्य परीक्षण गर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । साथै, क्वारेन्टिनमा रहेकाको हकमा आवश्यक पर्ने स्वास्थ्य सेवा र सुरक्षा प्रबन्ध मिलाउन भनिएको छ । अधिवक्ता पुण्यप्रसाद खतिवडा समेतले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमानसिंह राउत र कुमार रेग्मीको संयुक्त […]

error: Content is protected !!