एबिसी संचार बाँके जेठ १७ डुडुवा गाँउपालिकाले कोरोना प्रभावित वडामा संक्रमण नियन्त्रण तथा संक्रमितको उपचारको व्यवस्थापनका लागि पालिकाको लगानीम कोरोना आइसोलेसन सेन्टरको स्थापना र क्वारेन्टिनको थप व्यवस्थापन सुरु गरेको डुडुवा गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत परसुराम उपाध्यायले बताउनु भयो । डुडुवा गाँउपालिकामा सञ्चालनमा रहेका क्वारेन्टिन र आईसोलेसन व्यवस्थित नरहेको भन्दै मानव अधिकारवादी संस्था थर्ड एलायन्स र […]
एबिसी संचार काठमाडौँ सरकारले लकडाउनको समय आगामी जेठ ३२ गतेसम्म बढाउने निर्णय गरेको छ । शनिवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल असार १३ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । सरकारले पछिल्लो पटक थपेको लकडाउनको समय यही जेठ २० गते सकिँदै छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय […]
एबिसी संचार दाङ जेठ १६ तुलसीपुर ५ मैनाबगरका २८ बर्षीय मन्दीप भुजेलको हत्या भएको हो । ज्ञानज्योती आधारभूत बिद्यालयको भवन पछाडि भुजेल बिहान मृत भेटिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बिद्यालय पछाडि शब देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । ईलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी निरिक्षक पालको नेतृत्वमा घटनास्थल पुगेको प्रहरी टोलीले मुचुल्का […]
एबिसी संचार दाङ तुलसीपुरबाट उपचारको लागि आएका एक जना बिरामीलाई दाङको घोराहीस्थित बुद्ध अन्तर्राष्ट्रिय अस्पतालले उपचार गर्न नमानेको गुनासो आएको छ । तुलसीपुर निवासी बिरामी अम्मर नेपालीलाई अस्पतालले बाहनाबाजी गरेर उपचार नगरेको हो । तुलसीपुरको पाल्पा क्लिनिकले नेपालीको सामान्य उपचारपछि बुद्ध अस्पतालमा रिफर गरेपनि अस्पतालले उल्टै उपचार नगर्दा दुःख पाएको बिरामीका आफन्त सुदा नेपालीले बताइन् […]
एबिसी संचार नवलपरासी कोरोना महामारी नियन्त्रण गर्न लगाइएको लकडाउनका कारण आर्थिक गतिविधि ठप्प भएपछि बैंक र व्यवसायीबीच तनाव बढ्न थालेको छ। कर्जा लगेका व्यवसायीहरूलाई बैंकले किस्ता र ब्याज तिर्न ताकेता गरिरहेका छन् भने व्यवसायीहरूले बैंकलाई तत्काल सो रकम भुक्तानी नसक्ने जवाफ दिने गरेका छन्। व्यापार-व्यवसाय ठप्प भएपछि पश्चिम नवलपरासीका व्यवसायीहरुलाई बैंक तथा वित्तीय संघसंस्था बाट […]
एबिसी संचार काठमाडौं नेपालमा शनिवार कोरोना भाइरसका थप १८९ जना बिरामी थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नियमित पत्रकार सम्मेलन मार्फत नयाँ संक्रमित थपिएको पुष्टि गरेका छन्। कपिलवस्तुमा आज सबैभन्दा धेरै सङख्यामा संक्रमित थपिएका छन्। एकै दिन ७७ जनाका कपिवस्तुमा कोरोना पोजेटिभ देखिएको हो। त्यस्तै बारा, सप्तरी, लगायत जिल्लामा संक्रमित थपिएका छन्। […]
महेन्द्र सिंह बाँके जिल्ला सरुवा भइ आएको भोली पल्टै बाँकेको नरैनापुर क्षेत्र जहाँ कोरोना रोगको इपि सेन्टरको रुपमा परिचित स्थानमा पुगी नरैनापुर बासीलाई ढाडस दिएका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ शुक्रवार बाँकेको कोहलपुर र राप्तीसोनारी गाँउपालिकाको बजार तथा क्वारेन्टाइनहरुको स्थलगत निरिक्षणमा निस्केका छन् । स्थलगत निरिक्षणको क्रममा कोहलपुर आइपुगेका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले नागरिकहरुको […]
एबिसी संचार बन्दाबन्दीको समयमा एटिएम बुथ फुटाएर पैसा झिक्न खोज्दै गरेका सिन्धुपाल्चोक कदम्बास घर भई हाल मध्यपुरथिमि नगरपालिका-६ नगदेश बस्ने २१ वर्षीय सचिन तामाङलाई प्रहरीले गएराति फक्राउ गरेको छ। मध्यपुरथिमि नगरपालिका-६ बाहखा बजारस्थित सञ्जीव चित्रकारको घरको भुइँतलामा गएराति २ः१५ बजे एटिएम फुटाउँदै गरेको खबर आएलगत्तै प्रहरी वृत्त थिमिका प्रहरी निरीक्षक राजीव गिरी नेतृत्वको टोलीले एनआइसी […]
एबिसी संचार काठमाडौं समसामयिक बिषयमा छलफल गर्न मन्त्रिपरिषद्को बैठक बस्दै छ। प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ। क्याबिनेट बैठक अघि दिउसो ४ बजे सुरक्षा परिषद्को बैठक बोलाइएका छ। बैठकमा सरकारद्वारा गठिन उच्चस्तरीय समितिको बैठकको निर्णय पेस गर्ने तयारी छ। उक्त समितिको शुक्रबारको बैठकले विदेशमा […]
(नन्दु यादव) पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ३ कुटिटाेला बस्ने सुदामा धाेबिकाे घरमा गयराति अागलागि भएकाे छ ।एकैठाउमा घरगाेठसमेत रहेकाेेमा राति अागाे सल्केर अागलागि भएकाे ईलाका प्रहरी कार्यालय सेमरीका प्रमुख फाैजदार यादव ले जानकारी दिनु भयाे । अागलागिबाट अन्नपात ,भैंसी ,पाडाे ,लत्ताकपडा ,घर लगायतका सामान पुर्ण रुपमा जलि ६लाख ३२हजार बराबर काे छति […]