एबिसी संचार बाँकेको राप्ती सोनारीमा १२ जनाकाे ज्यान जाने गरी भएकाे दुर्घटनाका घाइते २० जनाकाे परिचय खुलेकाे छ । घाइते मध्ये सिद्ध कुमाख ४ छापडाँडाका का २८ वर्षिय लाेकेश घर्ति, १८ वर्षिय शिव भण्डारी, शिद्दकुमाख ५ का १८ वर्षिय धन बहादुर बाेहरा, शिद्दकुमाख ५ दहका ४० वर्षिय नेत्र बहादुर बुढाथाेकी, १८ वर्षिय देवेन्द्र खड्का र […]
एबिसी क्राइम ब्युरो दाङ जेठ १८ तुलसीपुरमा युवक हत्या गर्ने चार जना अभियुक्तलाई प्रहरीले ४८ घण्टा नबित्दै सार्वजनिक गरेको छ । तुलसीपुर उपमहानगरपालिका–९ बेलुवामा कोठा भाडामा बस्दै आएका मन्दीप भुजको हत्यामा संलग्न तुलसीपुर–५ का २० वर्षिय आशिष नेपाली, २३ वर्षिय अजय बुढाथोकी , तुलसीपुर–१८ का २१ वर्षिय ओमबहादुर सार्की र अर्घाखाँची ढिकुरा–४ हाल तुलसीपुर–६ मा […]
महेन्द्र सिंह बाँके जेठ १९ हाइस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । भारतका विभिन्न शहरबाट आएका नेपाली नागरिकलाई भारतको रुपैडिहा बजारबाटै हाइसमा राखेर सल्यानतर्फ जाँदै गरेको हाईस बाँकेको ठुरिया जंगलमा दुर्घटना हुँदा ११ जनाको घटना स्थलमा र १ जनाको उपचारका क्रममा मृत्यु भएको हो । हाइसमा ३३ जना यात्रु सवार रहेका थिए । […]
महेन्द्र सिंह नेपालगन्जमा मुल्यसूची नराख्ने एक हार्डवेयर पसल कारवाहीमा बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेले आइतबार नेपालगन्जको एक हार्डवेयर पसललाई कारवाही गरेको छ । वाणिज्य कार्यालय नेपालगन्जका प्रमुख कृष्ण प्रसाद पौड्यालको नेतृत्वमा खटिएको बजार अनुगमन टोलीले मुल्यसूचि नराखी बिक्रि बितरण गरेको पाइएकोले नेपालगन्जमा रहेको श्री गौरी शंकर ट्रेडर्स हार्डवेयर पसललाई उपभोक्ता संरक्षण ऐन २०७५ […]
एबिसी संचार सर्लाही भारतीय नागरिकहरुको समूह जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सर्लाहीको सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको टोलीले हवाई फायर गरेको छ । सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रबाट करिब ३०–४० जनाको समूह नेपाल प्रवेश गर्न खोजेको थियो । सो समूहले हुलहुज्जत गरी हतियार खोस्ने प्रयाससमेत गरेपछि एक राउन्ड हवाई फायर गर्नु परेको हो […]
एबिसी संचार काठमाडौं रौतहटको मौलापुर नगरपालिकामा सुरक्षामा खटिएको प्रहरीमाथि आक्रमण भएको छ । आक्रमणबाट इलाका प्रहरी कार्यालय मौलापुरका ४ जना प्रहरी घाइते भएका छन् । जिल्लाको मौलापुर नगरपालिका वडा नम्बर १, मर्यादपुरमा राहत वितरणमा अवरोध गर्दै आएका वडाध्यक्ष रामप्रवेश यादवकाे समूहले राहत वितरणमा सहयोग गरेको भन्दै वड़ा सदस्यलाई कूटपिट गर्दै प्रहरीमाथि समेत आक्रमण गरी घाइते […]
एबिसी संचार काठमाडौं सरकारले देशव्यापी रूपमा लगाएको लकडाउन जेठ महिनाको अन्तिमसम्म लम्ब्याउने निर्णय गरेको छ। भाइरसबाट सङ्क्रमितको सङ्ख्या एकै दिन करिब दुई सय बढेको दिन शनिवार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो। तर लकडाउन केही खुकुलो बनाउने सरकारका प्रवक्ता एवम् अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए। उनले भने, “लकडाउनलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा […]
एबिसी संचार काठमाडौँ क्वारेन्टिनको सुरक्षार्थ खटिएका एक प्रहरी कञ्चनरुप नगरपालिका–१ वैरवास्थित लक्ष्मीनारायण माविको क्वारेन्टिनमा बसेकाबाट आज कुटिएका छन् । क्वारेन्टिनमा बसेका दुई र उनीहरुलाई भेट्न आएका दुई जनाले मिलेर कुटपिट गर्दा प्रहरी कमलेश साह घाइते भएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जानकारी दिएको छ । कुटपिटबाट घाइते प्रहरी साहको दाँहिने घुँडाको माथिल्लो भाग(पटेला) फुस्किएको र अनुहार […]
एबिसी संचार बाँकेमा खाद्यान्नका पसल बिहान ११ बजे देखि ३ बजेसम्म मात्र खुल्ने औषधि पसल बाहेकका खाद्यान्न लगायतका अन्य अत्यावश्यक दैनिक उपभोग्य वस्तुको खरिद बिक्रीका लागि समय तोकिएको छ । शनिबार एक सुचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेले खाद्यान्न, तरकारी, पानी, दुध लगायतका दैनिक उपभोग्य बस्तु खरिदका लागि प्रत्येक दिन बिहान ११ बजे देखि […]
एबिसी संचार काठमाडौँ सरकारले विदेशबाट ल्याइने नेपालीको व्यवस्थापनमा सेना परिचालन गर्ने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले बताए । उनका अनुसार कोरोना संक्रमण बढी भएको स्थानमा पनि सेना परिचालन गर्ने निर्णय गरेको छ । सरकारले भारत तथा तेस्रो मुलुकमा रहेका २५ हजार नेपालीलाई ल्याउने निर्णय गरिसकेको छ भने […]