बाँके प्रहरीले धमाधम अबैध ब्रोईलर कुखुराहरु पक्राउ गरि पशु क्वारेन्टाईन नेपालगंज बुझायो, बाँके । नेपालगन्ज जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले जिल्ला नेपालगंज उप-महानगरपालिका वडा नं.२ सेतु बि.क.चोक नजिक अवैध रुपमा भन्सार तथा क्वारेन्टाईन छलि ल्याईएको ब्रोईलर कुखुरा ५२(बाउन्न) गोटा (अन्दाजी १०४ के.जी.) जम्मा मुल्य अं. रु.२६,०००।– बराबरको कुखुरा फेला पारी आवश्यक कारवाहीको लागि […]
बाँके । नेपालगन्ज जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले जिल्ला नेपालगंज उप-महानगरपालिका वडा नं.२ सेतु बि.क.चोक नजिक अवैध रुपमा भन्सार तथा क्वारेन्टाईन छलि ल्याईएको ब्रोईलर कुखुरा ५२(बाउन्न) गोटा (अन्दाजी १०४ के.जी.) जम्मा मुल्य अं. रु.२६,०००।– बराबरको कुखुरा फेला पारी आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईन कार्यालय नेपालगंज बाँकेमा पठाएको बाँके प्रहरीले जानकारी दिएको छ ।
बाँके । कोहलपुर बसपार्कबाट संचालित सवारी चाकल र सहचालकको निःशूल्क आँखा शिविरको आयोजना गरी आँखाको परिक्षण तथा चेकजाँच गरिएको छ । सो कार्यक्रममा ईलाका प्रहरी कार्यालय कोहलपुर बाँके र जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेको आयोजना तथा कोहलपुर नगरपालिका, फत्तेबाल आँखा अस्पताल बाँके र बागेश्वरी यातायात प्रालीको सहकार्यमा सम्पन्न शिविरमा चालक र सहचालकको आँखा परिक्षण […]
मेष : दिन सामान्य रहेको छ ।ठुलो कामको सुरुवात नगर्नु राम्रो हुनेछ। शिक्षामा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा ठगबाट सचेत हुनुपर्नेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ। स्वास्थ्यमा भने ख्याल गर्नु पर्नेछ । वृष : दिन राम्रो छ। तपाईंको बोलीको प्रभाव पर्नेछ। सामाजिक सेवा र परोपकारमा मन जानेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उन्नति […]
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौंको सोल्टी होटलमा बिहीबार राजसंस्था पक्षधर चार जना नेताहरूसँष लञ्च मिटिङ गरेको स्रोतले पुष्टि गरेको छ। सामाजिक सञ्जालमा पछ्याउनुहोस् पूर्वराजा शाहसँग भेट्नेमा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय शक्ति नेपालका प्रमुख केशरबहादुर बिष्ट छन्। यसबारे जानकारी राख्ने स्रोतका अनुसार […]
काठमाडौं । नेपाल मानवअधिकार संगठनले आयोजना गरेको कार्यक्रममा द्वन्द्वपीडित, तत्कालीन माओवादी पक्षसँगै सरोकारवालाहरूलाई बोलाइएको थियो। सामाजिक सञ्जालमा पछ्याउनुहोस् कार्यक्रमको सुरुमै बोल्ने पालो पाएका डा. भट्टराईले सशस्त्र द्वन्द्वताका भएका घटनामा ‘फर्गिभ एन्ड फर्गेट’को सिद्धान्त अपनाउनुपर्ने बताएका थिए। उनले माओवादी सशन्त्र युद्धको क्रममा मारिएकामध्ये ८० प्रतिशतलाई नेपाली सेनाले मारेको आरोप लगाएका छन्। उनले द्वन्द्वका क्रममा तत्कालीन विद्रोही […]
बाँके । नेपालगन्ज उपमहानगरपलिका वडा नम्बर २ को सहयोगमा नेपालगन्जको विभिन्न स्थानमा १० थान नो पार्किंग अंकित बोर्ड राखिएको नेपालगन्ज ट्राफिक कार्यालयका प्रमुख वरिष्ठ सई नन्द पोख्रेलले बताउनु भएको छ। नेपालगन्जमा मानिसको सबैभन्दा बढी चाप हुने धम्बोझीस्थित बागेश्वरी गेट देखि त्रिभुवन चोकसम्म ७ थान र धम्बोझी चोक देखि सेतु बिक चोक सम्म ३ थान गरी […]
काठमाडौं । कुनै समय निकै चर्चा कमाएका एमाले नेता एवं पूर्वमन्त्री लालबाबु पण्डित गएको डेढ वर्षदेखि गुमनाम छन्।उनी बेलाबेला सामाजिक सञ्जालमा फोटा भने सार्वजनिक गरिरहन्छन्, भावुक भएर।पण्डितका दिनहरू अहिले घर, परिवार र श्रीमतीको सेवामा बितिरहेका छन्। श्रीमती बिमलालाई करिब २ वर्षदेखि बिरामी छन्। उनलाई मायसाइटिस भन्ने रोग लागेको छ। यसले मांसपेसीलाई कमजोर बनाउँछ। मासु फुटाइदिने, […]
दाङ । घोराही जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङबाट खटिएका ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बहादुर बमले घोराही बसपार्क र तुलसीपुर चोक, मातहत ट्राफिक प्रहरी कार्यालय तुलसीपुर, अस्थाई ट्राफिक प्रहरी पोष्ट अमिलिया, रिहार, गोग्ली र तुलसीपुर बसपार्कबाट आफ्नो वडा एरियामा बिभिन्न स्थानमा खटिई गई बिद्यार्थि, चालक र पैदल यात्रीहरुलाई भेला जम्मा गराई ट्राफिक नियम सम्बन्धी […]
बाँके । नेपालगंज उप-महानगरपालिका १२ महेन्द्र बहुमुखि क्याम्पस नजिक भारतबाट अबैध रुपमा भन्सार छलि ल्याएका सामानहरु बरामद गरिएको हो । प्रहरीका अनुसार,स्टिलको थाल- ९० पिस अन्दाजी मूल्य रु. १३,०००, कुकर- ५ पिस अन्दाजी मूल्य रु. २५,००, स्टिलको कचौरा- २०० पिस अन्दाजी मूल्य रु. २०,०००, चामल- १५ प्याकेट अन्दाजी मूल्य रु. २०,४००, पानी बर्षाती- २८० पिस […]