काठमाडौं । सगरमाथा संवादको सन्देशसहित विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी फिर्ता भएका सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्याललाई एक तह बढुवा गरिएको छ । सगरमाथाको सफल आरोहण गरी साहसिक कार्य गरेबापत सशस्त्र प्रहरी बल नेपालले उनलाई सशस्त्र प्रहरी सहायक निरीक्षकबाट सशस्त्र प्रहरी नायव निरीक्षक पदमा पदोन्नति गरेको हो । सशस्त्र प्रहरी महानिरीक्षक राजु […]
मकवानपुर । हेटौंडा नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक दिपक थापाज्यूबाट बागमती प्रदेश प्रहरी कार्यालयको अनुगमन, निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापाज्यूले बागमती प्रदेश प्रहरी कार्यालय तथा मातहतका सकल दर्जाका प्रहरी कर्मचारीहरुलाई पुर्ण व्यावसायिक एवं कर्तव्यनिष्ठ प्रहरी कर्मचारीले मात्रै प्रहरी संगठनको गरिमा बढाउन सक्ने भएकोले हरेक प्रहरी […]
बर्दिया । गुलरिया लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुल्सीपुरका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी राजेन्द्र प्रसाद भट्टद्वारा जिल्ला प्रहरी कार्यालय बर्दियाको आन्तरिक तथा बाह्य निरीक्षण गर्नुका साथै विभिन्न शाखाहरुबाट सम्पादित कार्य विवरणको बारेमा जानकारी लिदै कार्यरत प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन सम्बोधन समेत गर्नु भएको छ ।
कैलाली । ठाकुरलाई लामो समयदेखि भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउदै कालोमसो दलिएको हो । नेपाल कम्युनिस्ट पार्टी बहुमतले डिभिजन प्रमुख ठाकुरलाई कालोमसो दलेको हो । बिहिबार आज उनको कार्यकक्षमा नै कालोमसो दलिएको नेपाल कम्युनिस्ट पार्टी बहुमतले जनाएको छ । पार्टीले उनलाई चेतावनी स्वरुप जनकारबाही गरिएको बताएको छ ।
काठमाडौँ । हनी ट्रयापमा पारेर पैसा असुलेको आरोपमा नेपाल प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली घर भई काठमाडौँ महानगरपालिका–५ बस्ने ३४ वर्षीया ममता तामाङ र भक्तपुर नगरपालिका–१७ घर भएकी ३४ वर्षीया आँचल श्रेष्ठ भन्ने आँचल चौगुठी रहेका छन् । उनीहरूमाथि हनी ट्रयाप गरेर ५ लाख रुपैयाँ असुलेको आरोप छ । […]
बाँके । नेपालगन्ज लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुल्सीपुरका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी राजेन्द्र प्रसाद भट्टद्वारा जिल्ला प्रहरी कार्यालय, बाँकेको आन्तरिक तथा बाह्य निरीक्षण गर्नुका साथै विभिन्न शाखाहरुबाट सम्पादित कार्य विवरणको बारेमा जानकारी लिदै कार्यरत प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन सम्बोधन समेत गर्नु भएको छ जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी राम प्रसाद […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र (रास्वपा) सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदन र पूर्वडीआईजी छविलाल जोशीको रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ।
बाँके । नेपालगन्ज लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुल्सीपुरका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी राजेन्द्र प्रसाद भट्टद्वारा जिल्ला प्रहरी कार्यालय, बाँकेको आन्तरिक तथा बाह्य निरीक्षण गर्नुका साथै विभिन्न शाखाहरुबाट सम्पादित कार्य विवरणको बारेमा जानकारी लिदै कार्यरत प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन सम्बोधन समेत गर्नु भएको छ जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी राम प्रसाद […]
बाँके । खजुरा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी राजेन्द्र प्रसाद भट्टद्वारा लुम्बिनी प्रदेश प्रहरी गण खजुरा, बाँकेको आन्तरिक तथा बाह्य निरीक्षण गर्नुका साथै विभिन्न शाखाहरुबाट सम्पादित कार्य विवरणको बारेमा जानकारी लिदै कार्यरत प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन सम्बोधन समेत गर्नु भएको छ ।
काठमाडौं । रविका कानून व्यवसायी वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले अनुसन्धान नै नगरी रविमाथि मुद्दा चलाइएको पनि बताए । आफूलाई थुनामुक्त गर्न माग गर्दै रविले दायर गरेको निवेदनमा बहस गर्दै बिहीबार श्रेष्ठले यसअघि महान्यायाधीवक्ताको कार्यालयले नै लामिछानेमाथि कुनै अनुसन्धान नभएको र उजुरी पनि नपरेको भनि पत्र नै दिएको स्मरण गराएका हुन्। विहिबारको बससमा अधिवक्ता श्रेष्ठ भन्छन्–‘महान्यायाधिवक्ताको […]