१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

समाचार

पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाले हृदयेन्द्रलाई राजामा समर्थन गर्ने समाचार भ्रमपूर्ण: कांग्रेसको खण्डन

  काठमाडौँ । सभापति शेरबहादुर देउवाले राजसंस्था पक्षधरको आन्दोलनलाई समर्थन गरेको भन्ने समाचारको नेपाली कांग्रेसले खण्डन गरेको छ। कांग्रेसले बिहीबार विज्ञप्ति जारी गर्दै सभापति देउवालाई जोडेर हृदयेन्द्र वीरविक्रम शाह राजा बनेमा समर्थन रहने भनेर प्रकाशित भएका समाचार भ्रमपूर्ण भएको जनाएको हो। सभापति देउवा लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रहेको कांग्रेसले प्रष्टीकरण दिएको छ। सामाजिक सञ्जालमा पछ्याउनुहोस् ‘कसैले […]

बाँके । नेपालगन्ज लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुल्सीपुरका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी राजेन्द्र प्रसाद भट्टद्वारा जिल्ला प्रहरी कार्यालय, बाँकेको आन्तरिक तथा बाह्य निरीक्षण गर्नुका साथै विभिन्न शाखाहरुबाट सम्पादित कार्य विवरणको बारेमा जानकारी लिदै कार्यरत प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन सम्बोधन समेत गर्नु भएको छ जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी राम प्रसाद […]

बाँके । नेपालगन्ज लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सिपूर दाङका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी राजेन्द्र प्रसाद भट्टारा सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगंज बाँकेको सम्पुर्ण बस्तु स्थितिको अनुगमण,निरीक्षण गर्नुका साथै प्रहरी नायव महानिरीक्षकडिआईजीलाई सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष लगायत सम्पुर्ण पदाधिकारीहरुबाट स्वागत र परिचयात्मक कार्यक्रम ,सम्पन्न गरिएको सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्जले जानकारी दिएको छ […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण सम्बन्धी मुद्दामा बहस सकियो। वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले लामिछानेको तर्फबाट बहस गरे, समय अपुग भएपछि हेर्दाहेर्दैमा राखियो। बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेलाई जिल्ला अदालतले धरौटीमा रिहा गरेको थियो, तर उच्च अदालतले थुनामा पठाएपछि सर्वोच्चमा निवेदन पेश भयो। काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति […]

काठमाडौँ । राजसंस्था पुनःस्थापना आन्दोलनले राष्ट्रव्यापी आकार लिँदै गर्दा सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेसले राजसंस्थाप्रति आफ्नो असहिष्णु धारणामा लचकता देखाउन थालेको छ। कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संवैधानिक राजसंस्थाबारे आफू नकारात्मक नरहेको तर हृदयेन्द्र वीरविक्रम शाह राजा बनेमा आफ्नो समर्थन रहने सन्देश राजसंस्था पुनःस्थापना आन्दोलनसमक्ष पठाएको बुझिएको छ। नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले […]

बाँके । नेपालगन्ज लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुल्सीपुरका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी राजेन्द्र प्रसाद भट्टद्वारा जिल्ला प्रहरी कार्यालय, बाँकेको आन्तरिक तथा बाह्य निरीक्षण गर्नुका साथै विभिन्न शाखाहरुबाट सम्पादित कार्य विवरणको बारेमा जानकारी लिदै कार्यरत प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन सम्बोधन समेत गर्नु भएको छ जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी राम प्रसाद […]

दाङ । तुल्सीपुर लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआईजी राजेन्द्र प्रसाद भट्टले दाङ तुल्सीपुरका पत्रकारसंग परिचआत्मक कार्यक्रममा संक्षिप्त सम्बोधन गर्दै डीआइजी भट्टले लुम्बिनी सीमा नाकामा चेकजाँच र निगारी बढाइने बताएका हुन । अधिकाँस प्रतिबन्धित लागु औषधको कारोबार छिमेकी देश भारत र त्यससंग सम्बन्धित बजार क्षेत्रबाट भइरहेको पाइएको हुँदा त्यो नियन्त्रणमा लाग्न जरुरी रहेको बताए । त्यस्तै […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनु्वाइ जारी छ।  न्यायाधीश डा.नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ जारी छ। मंगलबार हेर्दाहेर्दैमा रहेको उक्त रिटमाथि बुधबार सुनुवाइ भएन। उक्त रिटसँगै पूर्वडीआईजी छविलाल जोशीविरुद्धको रिटमाथि सुनुवाइ भइरहेको हो। दुवै पक्षको बहस सकिए आजै आदेश आउने सम्भावना छ।लामिछानेको तर्फबाट उनकी श्रीमति निकिता […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १६ अन्तर्गत पर्ने जयसपुरस्थित सीमा प्रहरी चौकी अन्तर्गतको सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा ‘प्रहरी–नागरिक संवाद कार्यक्रम’ सम्पन्न भएको छ। लागू औषध कारोबारजस्ता नियन्त्रण, सीमा सुरक्षालगायतका विषयमा महत्वपूर्ण छलफल सहित कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता सामुदायिक सेवा केन्द्रका अध्यक्ष सालिकराम पाठकले गर्नुभएको थियो, प्रमुख अतिथि […]

काठमाडौं । भक्तपुर भोजपुर साल्पासिलिछो गाउँपालिका–३ घर भई हाल मध्यपुरथिमि नगरपालिका–२ दिव्यश्वरी बस्ने २३ वर्षीय सुजन गिरीलाई प्रहरीले मध्यपुरथिमिको खिव्यश्वरीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिनुभयो । पक्राउ परेका गिरीलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । यसैगरी, मध्यपुरथिमि नगरपालिका–८ र ९ बोडेका विभिन्न क्षेत्रबाट स्कुटर […]

error: Content is protected !!