माधवा शर्मा ज्योतिषाचार्य तथा वास्तु विद् 9848060799 मेष : दिन राम्रो छ। धनलक्ष्मी योग परेको छ। राजनीतिकमा प्रगति हुनेछ। थोरै बोल्दा फाइदा हुनेछ। शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट नाफा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। जग्गाको कारोबारबाट नाफा हुनेछ। वृष : दिन राम्रो छ। मन प्रशन्न बन्नेछ। बोलीका कारण राम्रो काम बन्नेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा […]
रौतहट । देवाही गोनाही नगरपालिका-९ धरहरीस्थित श्रीराम जानकी ब्रह्माबाबा मठमा आयोजित श्रीकृष्ण जन्माष्टमी मेला उद्घाटन गर्ने विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा मेयरसहित तीनजना घाइते भएका छन्। मेलामा देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह र स्थानीय रामविनोद साह पक्षबीच विवाद उत्पन्न भएपछि झडप भएको हो। मेयर साह उद्घाटन गर्न मठ परिसर पुगेपछि रामविनोद साह पक्षले […]
काठमाडौं । लामिछानेका समर्थक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि जम्मा भएर बसेका थिए। तर, आयल निगमबाट निकालिएर नख्खु लगिएको हो। सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले दिएको निवेदनको आधारमा हिजो कारागार विभागले सरुवा गर्ने निर्णय गरेको थियो । भैरहवाबाट लामिछानेलाई बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याइएको थियो। लामिछानेलाई स्वागत गर्नको लागि विमानस्थलमा पत्नी निकितासहित समर्थकहरू […]
काठमाडौं । उपत्यका प्रहरी कार्यालय, रानीपोखरी र गोकर्णेश्वर नगरपालिका विच समझदारी पत्र आदान प्रदान र प्रहरी भवन समुद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न । माननीय वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीको प्रमुख आतिथ्यता तथा काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको आतिथ्यतामा राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामति […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने भैरहवाबाट काठमाडौं उडेका छन् । बुद्ध एयरको विमानबाट उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नख्खु कारागार लगिंदैछ । उनलाई ल्याउने ललितपुरको नख्खु कारागार समर्थकहरू जम्मा हुन थालेका छन् । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारगारमा थिए । उनलाई कारागार […]
काठमाडौं । कारागारबाट उनलाई विमानस्थल ल्याइसकिएको छ । तर चार बजेसम्म जहाज उडेको छैन । रविलाई ल्याउने भनेपछि विमानस्थलमा लामो भीड जम्मा भएको छ । यस्तै त्रिभुवन विमानस्थलमा पनि रास्वपाका नेता कार्यकर्ता र समर्थकहरु पुगिसकेका छन् । बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारागारमा रहेका थिए । उनले गत […]
काठमाडौं । कारागार व्यवस्थापन विभागका अनुसार लामिछानेलाई आज दिउँसो ३:१० बजे बुद्ध एअरको फ्लाइटमार्फत काठमाडौँ ल्याउन लागिएको हो। बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि गत चैत २५ गतेदेखि रुपन्देही कारागारमा रहेका लामिछानेले जेठमै नक्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए। तर, प्रक्रिया तत्काल अघि बढ्न सकेको थिएन। केही दिनअघि राष्ट्रिय मानव अधिकार आयोगको टोलीले रुपन्देही […]
माधवा शर्मा ज्योतिषाचार्य तथा वास्तु विद् 9848060799 मेष -आज आत्मविश्वास बढ्नेछ, अध्ययन–अध्यापन वा रचनात्मक कार्यमा मन जानेछ। पारिवारिक आत्मीयता र शुभचिन्तकको साथ पाउने दिन हो। इच्छाएको काम पूरा हुने सम्भावना छ, तर कार्य गर्दा हतार नगर्नुहोस्। वृष -बिहान खर्च वा मानसिक तनावको संकेत देखिन्छ। आर्थिक योजना सावधानीपूर्वक बनाउनुहोस्। दिउँसोबाट परिस्थितिमा सुधार आउनेछ र नयाँ ज्ञान […]
बाँके । लागुऔषध कारोवारमा संलग्न रहेका दुई जनालाई सुरुमा पक्राउ गरिएको र दुईजनाले प्रहरीमाथि ढुङ्गामुढा गरेर भाग्न खोज्दा उनीहरुमाथि दुई राउड गोली प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक रामबहादुर घर्तीले जानकारी दिए। ‘लागुऔषधको कारोवार भइरहेको भन्ने सूचनाका आधारमा दुई जनालाई पछ्याएका थियौँ तर त्यहाँ चार जना रहेछन्,’ उनले भने। दुई जनालाई प्रहरीले पक्राउ […]
बाँके । नेपालगन्ज जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी रामप्रसाद घर्ती मगर आएदेखी धमाधम अपराधीक घटनाको नियन्त्रणमा धेरै सुधार हुन थालेको छ । बाँके जिल्ला प्रहरी मातहतको अस्थायी प्रहरी पोस्ट नगर भवन इन्चार्ज प्रहरी सहायक निरीक्षक सुनिल शाहको नेतृत्वमा खटिएको प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका ३ एक लाईनीबाट बिहीबार ४७ ग्राम ७ सय १० मिलिग्राम […]