३१ भाद्र २०८३, बुधबार
16-09-2026 , Wed
×

समाचार

दाङका माधब श्रेष्ठ एसएसपीबाट डीआईजीमा बढुवा सिफारिस,

दाङ । नेपाल प्रहरीका ११ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस भएका छन् ।बढुवा समितिको मंगलबार बसेको बैठकले ११ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । गृह मन्त्रालयले समितिको सिफारिसअनुसार बढुवा सिफारिस सूची प्रकाशित गरेको छ । प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार […]

काठमाडौं । बढुवा समितिद्वारा सिफारिस गरिएको ११ जनाको सूचीप्रति गम्भीर आपत्ति जनाउँदै युवराज सफलले सूचीमा परेका एसएसपी दिपक रेग्मीको बढुवा निर्णय खारेज गर्न माग गरेका छन् । उनले रेग्मीको बढुवा निर्णय खारेजीको माग गर्दै आज बुधबार गृह मन्त्रालयमा उजुरी दिएका हुन् । सफलले डीआईजी बढुवाको सूची नं. ४ मा परेका रेग्मीले आफ्नो कार्यकालमा अनैतिक र […]

धनगढी । कैलालीको गोदावरी नगरपालिका-१ मा सडकमा व्यथाले छट्पटाइरहेको अवस्थामा भेटिएकी महिलालाई सुत्केरी गराउने प्रहरी जवानलाई पुरस्कृत गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले बुधबार प्रहरी जवान चन्द्रिका देउवालाई प्रसंशा पत्र र रेकर्डमा जानेगरी पुरस्कृत गरेको हो । कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) बाल नरसिंह राणाले देउवालाई प्रशंसा पत्रसहित पुरस्कृत गरेमा हुन् । राणाले प्रहरी चौकी खैरानामा […]

रुकुमपुर्व । जनतासँग माओवादी-मध्यपहाडी लोकमार्ग जनजागरण अभियान अन्तर्गत रुकुमपूर्वको सिस्ने गाउँपालिका, रुकुमकोटमा आयोजित जनसंवाद कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेका छन्। कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धका उपलब्धि, राजनीतिक रूपान्तरणको वर्तमान अवस्था र जनताको सहभागितामूलक लोकतन्त्रको आवश्यकता बारे धारणा राख्नुभयो। उहाँले अभियानको उद्देश्य जनताको विश्वास […]

काठमाडौं । भारत बलिउड अभिनेत्री कियारा आडवाणीको चर्चा भैरहेको छ । यो चर्चा उनको ‘प्रेगनेन्सी ग्लो’ले भने होइन । आगामी फिल्म ‘वार २’को टिजरमा समावेश दृश्यको कारण उनी अनलाइन ट्रेन्डिङमा छिन् । टिजरमा उनलाई आकर्षक सुनौलो बिकिनी लुकमा देख्न सकिन्छ । उनको यो लुकले इन्टरनेटमा आँधी नै आएजस्तो देखिन्छ । टिजरमा कियारालाई ऋतिक रोशनको अपोजिटमा […]

बाँके । नेपालगन्ज बाँके प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीद्वारा जिल्ला प्रहरी कार्यालय बाँकको निरीक्षण सम्पन्न भएको छ । साथै निरीक्षण भ्रमणको क्रममा हिरासत कक्ष, कार्यालय भवन,शाखाहरुको अभिलेखि करण ब्यवस्थापनको निरीक्षण गरि प्रहरी कर्मचारीहरुलाई प्रहरीको गरिमा, मर्यादा उच्च नैतिकताका साथ कार्य सम्पादन गर्न निर्देशन मन्तब्य दिनुभएको थियो । कार्यक्रममा प्रहरी नायव उपरीक्षक डिएसपी दिपक पातलीले जिल्ला […]

काठमाडौं । गाजा अन्तर्राष्ट्रिय समुदायले इजरायलको व्यवहारको आलोचना गर्दै थप दबाब दिन थालेको छ। ७ जेठ, काठमाडौं । बेलायतले इजरायलसँग भइरहेको व्यापार सम्झौतासम्बन्धी वार्ता अनिश्चितकालका लागि स्थगित गरेको छ। गाजामा इजरायलले सुरु गरेको नयाँ सैन्य अभियानको कडा आलोचना गर्दै बेलायती सरकारले यस कदमको घोषणा गरेको हो। बेलायतले इजरायलका राजदूतलाई बोलाएर वेस्ट बैंकमा नयाँ प्रतिबन्ध लगाएको […]

बाँके । नेपालगन्ज बाँके प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीद्वारा जिल्ला प्रहरी कार्यालय बाँकको निरीक्षण सम्पन्न भएको छ । साथै निरीक्षण भ्रमणको क्रममा हिरासत कक्ष, कार्यालय भवन,शाखाहरुको अभिलेखि करण ब्यवस्थापनको निरीक्षण गरि प्रहरी कर्मचारीहरुलाई प्रहरीको गरिमा, मर्यादा उच्च नैतिकताका साथ कार्य सम्पादन गर्न निर्देशन मन्तब्य दिनुभएको थियो । कार्यक्रममा प्रहरी नायव उपरीक्षक डिएसपी दिपक पातलीले जिल्ला […]

काठमाडौं । मङ्गलवार रौतहटको फतुवा विजयपुर नगरपालिका–११ बस्ने ३९ वर्षीया राजुकुमारी चौधरीलाई उनका पति जङ्गबहादुर चौधरीले उपचारको लागि  बाराको सिमरा एयरपोर्टबाट बुद्ध एयरको जहाजबाट काठमाडौँ ल्याएका हुन् । ४ बजेको उडानमार्फत काठमाडौँ ल्याउँदा उनी विमानमै अचेत भएकी थिइन् । सिनामंगलस्थित केएमसी अस्पताल लैजाँदा चिकित्सकले ‘मृत्यु भैसकेको’ घोषणा गरेका हुन् । मृतकको शव पोस्टमार्टम गर्न त्रिवि शिक्षण […]

  काठमाडौं । सर्वोच्च अदालतमा आयोजित समारोहमा  बुधबार पौडेलले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष शपथ लिएका हुन्। सरकारले मंगलबार नेपाल राष्ट्र बैंकको गभर्नरमा पौडेललाई नियुक्त गरेको हो। शपथ लिएसँगै गभर्नर पौड‍ेलले बालुवाटारस्थित नेपाल राष्ट्र ब‌ैंकको केन्द्रीय कार्यालय पुगेर कार्यभार सम्हाल्नेछन्। मन्त्रिपरिषदबाट नियुक्त भएका गभर्नरलाई प्रधानन्यायाधीशबाट शपथ लिने संवैधानिक व्यवस्था छ। उनको कार्यकाल पाँच वर्षको हुनेछ।