३० भाद्र २०८३, मंगलबार
15-09-2026 , Tue
×

समाचार

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ जारी,बहस आजै आदेश आउन सक्ने,

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनु्वाइ जारी छ।  न्यायाधीश डा.नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ जारी छ। मंगलबार हेर्दाहेर्दैमा रहेको उक्त रिटमाथि बुधबार सुनुवाइ भएन। उक्त रिटसँगै पूर्वडीआईजी छविलाल जोशीविरुद्धको रिटमाथि सुनुवाइ भइरहेको हो। दुवै पक्षको बहस सकिए आजै आदेश आउने सम्भावना छ।लामिछानेको तर्फबाट उनकी श्रीमति निकिता […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १६ अन्तर्गत पर्ने जयसपुरस्थित सीमा प्रहरी चौकी अन्तर्गतको सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा ‘प्रहरी–नागरिक संवाद कार्यक्रम’ सम्पन्न भएको छ। लागू औषध कारोबारजस्ता नियन्त्रण, सीमा सुरक्षालगायतका विषयमा महत्वपूर्ण छलफल सहित कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता सामुदायिक सेवा केन्द्रका अध्यक्ष सालिकराम पाठकले गर्नुभएको थियो, प्रमुख अतिथि […]

काठमाडौं । भक्तपुर भोजपुर साल्पासिलिछो गाउँपालिका–३ घर भई हाल मध्यपुरथिमि नगरपालिका–२ दिव्यश्वरी बस्ने २३ वर्षीय सुजन गिरीलाई प्रहरीले मध्यपुरथिमिको खिव्यश्वरीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिनुभयो । पक्राउ परेका गिरीलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । यसैगरी, मध्यपुरथिमि नगरपालिका–८ र ९ बोडेका विभिन्न क्षेत्रबाट स्कुटर […]

काठमाडौं । होटल व्यवसायीको निरन्तरको माग र छलफलपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले यस्तो निर्णय गरेको हो। काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले होटेल व्यवसायीहरूको आग्रहलाई सहजता होस् भनेर ११ बजेसम्म संचालन गर्ने अनुमति दिएको बताउनु भयो। होटल व्यवसायी संघ काठमाडौँका अध्यक्ष सुरेश बरालका अनुसार लामो समयदेखि होटल व्यवसायीहरू प्रहरीले राति १० बज्न नपाउँदै सिटी फुकी […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १६, जयसपुरस्थित सीमा प्रहरी चौकीमा आयोजित नागरिक संवाद कार्यक्रममा लिमरा खबरका पत्रकार मंसूर अली इदरीसीलाई सम्मान गरिएको छ। सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा पत्रकार इदरीसीलाई समाजमा लुकेका दबिएका आवाजहरूलाई उजागर गर्दै सम्बन्धित निकायसम्म पुर्यामएको योगदानको कदर गर्दै विशेष सम्मान प्रदान गरिएको हो। उक्त कार्यक्रम जिल्ला प्रशासन […]

काठमाडौं । प्रेस काउन्सिल नेपालले आज प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय सिरहा, कैलाली, पर्सा, धनुषा, रुकुमपूर्व, रुकुमपश्चिम, रोल्पा, सल्यान, बाँके, सुनसरीलगायत जिल्लामा पत्रकारको आवरणमा गैरपेसागत कार्य भएको गुनासो आएकोप्रति ध्यानाकर्षण भएको जनाएको हो। मिडियाको आवरणमा आफू पत्रकार भएको परिचय दिइ गैरपेसागत क्रियाकलाप गर्ने, सरकारी/गैरसरकारी एवं स्थानीय तहका कार्यालयमा विज्ञापनका नाममा बार्गेनिङ गर्ने, धम्क्याउने, अनधिकृत […]

मेष : दिन संघर्षमय छ। नसोचेको आरोपको सामना गर्नुपर्ने हुनसक्छ। आफन्तसँग जोगिएर काम गर्नु उचित हुन्छ। लगानी गर्नु अगाडि हल्ला नगर्नु राम्रो हुनेछ। परिवारका सदस्यसँग जोगिएर काम गर्नुपर्ने बाध्यता आइलाग्ने छ। वृष : दिन राम्रो छ। दैनिकी सहज बन्ने योग छ। कर्मक्षेत्रमा गरेका प्रयास सफल हुनेछन्। वैदेशिक क्षेत्रको प्रयासमा उन्नति हुनेछ। प्रेम सम्बन्धमा सफलता मिल्नेछ। […]

काठमाडौं । यसरी पक्राउपर्नेमा थुनुवामा दोलखाको बैदेश्वर गाउँपालिका–१२ घर भई काठमाडौं महानगरपालिका–२४ नरदेवी बस्ने वर्ष २४ का निशान परियार रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए। अभद्र व्यवहार कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थपगरी ल्याउने क्रममा उनी आज १२ः२१ बजेको समयमा जिल्ला प्रहरी परिसर, काठमाडौंको गेट नजिकबाट भागेका थिए। […]

काठमाडौं । माननीय गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यमा गोताखोर तालिम सम्पन्न: जेठ ७ गते माननीय गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यमा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनमा संचालित गोताखोर तालिम सम्पन्न भएको छ ।

काठमाडौं । नेपाल प्रहरी कार्यरत प्रहरी विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेकी शेर्पालाई बुधबार बसेको नेपाल प्रहरीको बढुवा समितिको बैठकले प्रहरी नायव निरीक्षक (सई) मा विशेष बढुवा गर्ने निर्णय गरेको हो । प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाको अध्यक्षतामा बसेको उक्त बैठकले शेर्पाको अद्वितीय योगदानलाई सम्मान गर्दै संगठनको नाम र गौरव उजागर गरेको ठहर गर्दै […]