३१ भाद्र २०८३, बुधबार
16-09-2026 , Wed
×

समाचार

४० लाख रुपैयाँसहित दुई जना पक्राउ

  काठमाडौं । पक्राउ पर्नेहरुमा भारतको कलकत्ता यादवपुर घर भएका ६७ वर्षीय सुरज दत्त र रुपन्देहीको देवदह नगरपालिका घर भएका ६३ वर्षीय धर्मप्रसाद ढकाल छन् । उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार साँझ विशालबजारस्थित कम्पनी लिमिटेडको भुईं तलाबाट पक्राउ गरेको हो । उनीहरुबाट ४० लाख ३२ हजार ५० अवैध रुपैयाँ रुपैयाँ बरामद भएको परिसरका […]

काठमाडौं । भारतीय सेनालाई कश्मीरको पुलवामास्थित पाम्पोरमा खसेको छ दोस्रो फाइटर जेट कश्मीरकै अखनूर र तेस्रो रामबनमा खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अर्को फाइटर जेट पञ्जाबमा खसेको छ ।  उक्त फाइटर जेट पञ्जाबको बठिन्डामा खसेको हो  । यी फाइटर जेट पाकिस्तानले खसाएको या दुर्घटनामा परेको भने खुलेको छैन । भारतीय एयर फोर्सका अधिकारीहरूले भने […]

चितवन । बिहान भारतीय नम्बर प्लेटको ट्रकमा ओसारपसार भइरहेको दुई सय किलो गाँजा बरामद भएको छ । रातको अन्दाजी २ बजे खैरहनी नगरपालिका–३ टुंगारास्थित भित्री सडकबाट प्रहरीले करिब २०० किलो गाँजासहित ट्रक र तीन जनालाई नियन्त्रणमा लिइएको जनाएको छ ।पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको उक्त ट्रकमा लागुऔषध (गाँजा) ओसारपसार भइरहेको छ भन्ने सूचना प्रहरीले पाएको थियो […]

  बाँके । मानबिय सम्वन्धका बारेमा बिश्वका धेरै दार्शनिकहरुले”मानिसहरुलाइ माया गर्नुहोस,वस्तुहरुलाइ प्रयोग गर्नुहोस” भनेका छ्न। आजभोली मानिसहरुले आत्मीयरुपमा भावनात्मक रुपमा सम्बन्ध नजोडेर आवश्यकता,बाध्यता,औपचारिकता र निहित स्वार्थसिद्ध गर्न मानबिय सम्बन्ध जोडने गरेका छन,त्यसैले दार्शनिकहरुले भनेको ठिक बिपरित हाम्रा मानबिय सम्बन्धहरु गइरहेका छ्न जसका कारणले आजभोली मानिसहरुले “बस्तुहरुलाइ माया गर्छन ,मानिसहरुलाइ प्रयोग गर्छन”। हार्मो जीवनमा मानबीय सम्बन्धहरु […]

भारतले पाकिस्तानमा हवाई हमला क्षतिको विवरण आउन बाँकी काठमाडौं । मंगलबार राति करिब १:३० बजे बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबादमा ‘अपरेशन सिन्दूर’ अन्तर्गत आक्रमण गरिएको हो । पाकिस्तानको इन्टर-सर्भिसेज पब्लिक रिलेसन्सका निर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतले २४ वटा क्षेप्यास्त्र प्रहार गरेको बताएका छन् । आक्रमणमा परी दर्जनौँको ज्यान गएको खबरहरू आइरहेका छन् […]

मेष -आजको दिन तपाईंको आत्मविश्वास उच्च रहनेछ। नयाँ अवसरहरूमा साहसिक कदम चाल्नुहोस्। पारिवारिक जीवनमा सन्तुलन कायम राख्नुहोस्। वृष -आर्थिक पक्षमा सुधार आउनेछ। साथीहरूको सहयोगले कार्यमा प्रगति हुनेछ। स्वास्थ्यमा ध्यान दिनुहोस्। मिथुन-सामाजिक सञ्जालमा सक्रिय रहनुहोस्। नयाँ ज्ञान प्राप्ति हुनेछ। प्रेम सम्बन्धमा समझदारी आवश्यक छ। कर्कट -पारिवारिक जीवनमा सुखद समय बित्नेछ। कार्यक्षेत्रमा प्रशंसा प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार […]

दाङ । घोराही नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग,कर्मचारी प्रशासन शाखा, नक्सालको मिति २०८२/०१/१० गतेको पत्रादेशानुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङबाट प्रहरी परिसर काठमाण्डौं सरुवा भई जानलाग्नु भएका प्रहरी निरीक्षक राजेश शाहीलाई यस कार्यालयका कार्यालय प्रमुख श्रीमान् प्रहरी उपरीक्षक अर्जुन प्रसाद तिमिल्सिनाले खादा,अविर र मायाको चिनो प्रदान गरि बिदाई तथा फेरी भेटौंला कार्यक्रम […]

बाँके । यातायात कार्यालय नेपालगन्जमा हुने लाइसेन्सको सेटिङ संगठित प्रकृतिको देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चारजनालाई पक्राउ गरी अनुसन्धान गर्दा उच्च तहको मिलेमतोको प्रमाण भेटिएको छ । आयोगले गत २७ चैतमा गुप्त अनुसन्धान कारबाही (अन्डरकभर अपरेसन) विधिमार्फत यातायात व्यवस्था कार्यालय नेपालगन्जमा कार्यरत कम्प्युटर अपरेटर शक्ति ठाकुर, सहायक कम्प्युटर अपरेटर (ज्यालादारी) मनोज गिरी, घरेलु तथा साना उद्योग […]

काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दिपक थापाले आ-आफ्नो क्षेत्रमा शान्ति सुव्यवस्था कायम गर्न, अपराध अनुसन्धान एवम् नियन्त्रणको लागि भरपर्दो सुरक्षा रणनीति तयार गरी प्रहरी परिचालन गर्नुपर्ने बताउनुभएको छ । हालै सरूवा भई आ-आफ्नो कार्यक्षेत्र जान लाग्नु भएका प्रहरी नायव महानिरीक्षकहरूलाई मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनको क्रममा उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै प्रहरी महानिरीक्षक […]

बाँके । घोराही नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौको मिति २०८२।०१।२२ गतेको पत्रादेशले जनपद प्रहरी समुह तर्फका प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा तथा पदस्थापना हुनु भएका प्रहरी कर्मचारीलाई आज मिति २०८२।०१।२३ गते यस कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राम प्रसाद घर्ती मगरले दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नु […]