३१ भाद्र २०८३, बुधबार
16-09-2026 , Wed
×

समाचार

लाेकप्रीय एबिसी संचार भण्डाफाेर टिमका समाचार प्रमुख पत्रकार बिदुर एमसी सम्मानित

दाङ । भालुवाङ विश्व प्रेस स्वतन्त्रता दिवसको दिन शनिबार अपरान्ह मई 3 तारीखका दिन प्रेस चौतारी नेपाल, राप्ती गाउँपालिका कमिटीले विशेष खालको सम्मानपत्र दिएर उनलाई सम्मान गरेको हो । प्रेस चौतारी नेपालका निवर्तमान केन्द्रीय सदस्य समेत भइसकेका एम सीलाई चौतारीको केन्द्रीय सदस्यका जिम्मेवारीमा रहँदा समेत विभिन्न सूचना, समाचार र रिपोर्टिङ मार्फत आम नागरिकलाई सुसूचित पारेको […]

  दाङ । नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौको मिति २०८२।०१।२२ गतेको पत्रले प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा हुनु भएका प्रहरी नायव निरीक्षक हरुलाई यस कार्यालयका कार्यलय कार्यालय प्रमुख प्रहरी उपरीक्षक अर्जुन प्रसाद तिमिल्सिनाबाट दर्जानि चिन्ह सुशोभन गरी बधाई तथा शुभकामना प्रदान गर्नु भई कार्यक्रम सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय दाङले […]

दाङ । नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा, नक्सालको मिति २०८२/०१/१० गतेको पत्रादेशानुसार यस कार्यालय मातहतमा सरुवा भई आउनु भएका प्रहरी निरीक्षकहरुलाई यस कार्यालयका कार्यालय प्रमुख श्रीमान् प्रहरी नायव उपरीक्षक अर्जुन प्रसाद तिमिल्सिनाले स्वागत तथा निर्दैशन सम्बोधन कार्यक्रम सम्पन्न गर्नुभएको थियो ।

  उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सोमबार बेलुका को १ ख ४७५३ नम्बरको बसलाई उदयपुरको चौदण्डीगढी नगरपालिकास्थित नदीले बगाएको हो । सप्तरीमा जन्ती पुर्‍याएर फर्किँदै गरेको बस त्रियुगा नदीमा आएको बाढीको बगाएको बताइएको छ । सुनसरीको धरानबाट उदयपुरको बेल्टार चल्दै आएको बराह क्षेत्र नामक सो बस नदीले बगाउने क्रममा बस चालक र सहचालक […]

  काठमाडौं । हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ । कोशी प्रदेश लगायत बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको […]

दाउन्ने मन्दिर क्षेत्र नजिकैको सडक खण्ड बिहान अचानक परेको वर्षाका कारण सडक अवरुद्ध बुटवल । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने विश्वकर्मा मन्दिर क्षेत्र नजिकैको सडक खण्ड आज बिहान अचानक परेको वर्षाका कारण अवरुद्ध भएको छ। वर्षाले सडक सतह चिप्लो र हिलो बनेपछि बुटवल–नारायणगढ खण्डअन्तर्गत दाउन्ने सडकमा साना तथा ठूला सवारीसाधन चल्न नसकेको जिल्ला प्रहरी […]

काठमाडौं । नेपाल प्रहरीका प्रहरी निरीक्षक समेत रहेका भुपेन्द्र बुढाथोकीको शब्द रहेको यो लोकगीतमा खेम सेन्चुरी र शान्ति श्री परियारको स्वर छ । म्युजिक भिडियोमा ललन चिमरिया र डोना थापामगरले अभिनय गरेका छन्। संगीत ऋषि खड्काको छ। कथा र निर्देशन मौसम हिमालीको हो । राष्ट्रसेवकको भूमिकामा रहेर गीत–संगीतलाई अगाडी बढाइरहेका बुथाढोकीले गीत, कविता र गजल […]

दाङ । नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौँको च.न. ६४४९ मिति २०८२।०१।१० गतेको पत्रादेशले यस कार्यालमा कार्यालय प्रमुखको रुपमा सरुवा भई आउनु भएका प्रहरी निरिक्षक उपेन्द्र बहादुर बमलाई स्वागत गरि कार्यालय प्रमुखको पदभार ग्रहण गर्नु भएको छ । साथै तालुक नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौको पत्रादेशानुसार यस कार्यालयमा सरुवा भई मिति २०८१।०२।०२ गते हाजिर […]

मेष –बौद्धिक कार्यमा मन जानेछ। नयाँ ज्ञान सिक्ने उत्साह जाग्नेछ। पारिवारिक सम्बन्धमा आत्मीयता बढ्नेछ। अरूको सहयोग पाउनाले काम सजिलो हुनेछ। तर, हतारमा निर्णय लिँदा सानो गल्ती हुन सक्छ, सतर्क रहनु उपयुक्त हुन्छ। वृष –धेरै दिनदेखि रोकिएका काम अघि बढ्नेछन्। आर्थिक पक्ष मजबुत बन्नेछ। घरमा रमाइलो वातावरण रहनेछ। स्वादिलो भोजनको सम्भावना छ। मित्रजनसँग भेटघाट र आत्मीयता […]

दाङको देउखुरी ईलाका प्रहरी कार्यालय गढवा दाङमा नयाँ प्रहरी प्रमुखका रूपमा डबल बम दाङ । गढवा दक्षिणी देउखुरीका दुईवटै गाउँपालिकाहरु गढवा र राजपुर हेर्नेगरि नयाँ प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक ( इन्स्पेक्टर ) डबल बम आएका छन् । देउखुरी क्षेत्रमा रहेका चारवटा पालिकामा क्रियाशील पत्रकारहरुसित सोमबार अपरान्ह एक परिचयात्मक कार्यक्रम गर्दै प्रहरी प्रमुख बमले सो […]