मकवानपुर । नेपाल सरकार गृह-मन्त्रालय (माननीय मन्त्रीस्तर) को मिति २०८१।०१।२१ गतेको निर्णयानुसार बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा तालुक नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध अनुसन्धान निर्देशनालय नक्साल काठमाडौंबाट सरुवा भई आउनु भएका प्रहरी नायव महानिरीक्षक अरुण पौडेलज्यूले प्रदेश प्रहरी प्रमुखको रूपमा आफ्नो पदभार ग्रहण गर्नु भएको छ । बागमती प्रदेश प्रहरी प्रमुखज्यूले अमर […]
मेष -आज कार्यक्षेत्रमा तपाईंको प्रयासहरू सफल हुने संकेत छन्। नयाँ जिम्मेवारीहरू प्राप्त हुन सक्छन्, जसले तपाईंको प्रतिष्ठा बढाउनेछ। सहकर्मीहरूसँग समन्वयमा काम गर्दा फाइदा हुनेछआर्थिक पक्षमा सुधार देखिनेछ। अचानक धन प्राप्तिको सम्भावना छ, तर खर्चमा संयमता अपनाउनुहोस्।स्वास्थ्य सामान्य रहनेछ। तर, मानसिक तनावबाट बच्न ध्यान दिनुहोस्। वृष -कार्यक्षेत्रमा नयाँ अवसरहरू प्राप्त हुनेछन्। सहकर्मीहरूसँग सहकार्यमा सफलता मिल्नेछ।आर्थिक लाभको […]
काठमाडौं । पाकिस्तानले प्रहार गरेको मिसाइललाई भारतले विफल बनाइदिएको छ । बिहीबार जम्मु कश्मिरस्थित हवाई अड्डामा पाकिस्तानले प्रहार गरेको मिसाइललाई भारतको डीफेन्स युनिटले विफल बनाइदिएको हो । युद्धका कारण सीमा क्षेत्रमा त्रास सिर्जना भएको छ । भारतीय सेनाले दिएको जानकारीअनुसार पाकिस्तानको एफ–१६ जेटलाई भारतले विफल बनाएको हो । भारतको एस–४०० डीफेन्स सिस्टमले पाकिस्तानले प्रहार […]
जनकपुर । नेपाल प्रहरी नायब महानिरीक्षक डिआईजी उमाप्रसाद चतुर्वेदीले मधेश प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका छन् । तत्कालिन मधेश प्रदेशका प्रहरी प्रमुख डिआईजी लालमणि आचार्य प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएपछि उनको ठाउँमा चतुर्वेदीलाई जिम्मेवारी दिइएको हो । डिआईजी चतुर्वेदीले जनकपुरधाम पुगेर आजदेखि नै मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हालेका हुन् । उनलाई मधेश प्रदेश प्रहरी कार्यालय […]
पाल्पा । जिल्ला प्रहरी कार्यालय रामपुर पाल्पाका प्रहरी प्रमुख उपरीक्षक एसपी पवन कुमार भट्टराई इलाका प्रहरी कार्यालय रामपुर पाल्पामा पाल्नु भई कार्यालयको सम्पुर्ण शाखाहरु,हिरासत कक्ष,ब्यारेक समेत निरीक्षण गर्नु भई यस कार्यालयमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएको ईलाका प्रहरी कार्यालय रामपुर पाल्पाका प्रमुख प्रहरी निरीक्षक रामबहादुर परियारले जानकारी दिनुभएको छ ।
दाङ । तुल्सीपुर नेपाल सरकार, गृह मन्त्रालय माननीय गृहमन्त्रीस्तरको मिति २०८१।०१।२१ गतेको निर्णयानुसार नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग कार्य निर्देशनालय नक्साल, काठमाडौंबाट लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ सरुवा भई आउनु भएका प्रहरी नायब महानिरीक्षक डिआईजी राजेन्द्र प्रसाद भट्टको स्वागत एवं कार्यालय प्रमुखको पदभार ग्रहण गर्नु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङले जानकारी दिएको […]
बाँके । जमुनाह नाकाबाट नेपाल प्रवेश गर्ने सबै व्यक्तिहरूको परिचय खुल्ने कागजात हेर्न थालेको छ। यदि शंकास्पद लागेमा सो व्यक्तिलाई सोधपुछ प्रहरीले गर्ने गरेको छ । यसअघि जमुनाह नाकाबाट निर्बाध रुपमा आवतजावत हुने गरेको थियो । अहिले सशस्त्र प्रहरी र नेपाल प्रहरीले सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाएका छन् ।
काठमाडौं । सामाजिक सञ्जालमार्फत फेक एकाउन्ट बनाएर ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका–१ का २३ वर्षिय सुरज साह, सर्लाहीको बरहथवा नगरपालिका–७ का २२ वर्षिय नितेश कुमार साह, महोत्तरीको गौशाला नगरपालिका–१ का २२ वर्षिय रोशन साह, २१ सुधीर कुमार महतो, गौशाला–२ का १९ वर्षिय अमित साह, धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ का […]
काठमाडौं । पाकिस्तान आक्रमणबाट ५७ जना घाइते भएका छन् । यसअघि कुल २६ जनाको मृत्यु भएको र ४६ जना घाइते भएको विवरण सार्वजनिक गरिएको थियो । यसैबिच, भारतीय सेनाले सीमाको आफ्नो छेउमा पाकिस्तानी गोलाबारीबाट कम्तीमा १५ जना सर्वसाधारणको मृत्यु भएको बताएको छ। भारतले बुधबार राति गरिएको क्षेप्यास्त्र आक्रमण गत महिना पहलगाममा भारतीय पर्यटकहरूमाथि भएको घातक […]
मेष-आज आत्मविश्वास उच्च रहनेछ। प्रतिस्पर्धात्मक कार्यहरूमा सफलता मिल्ने सम्भावना छ। आर्थिक पक्ष सुदृढ रहनेछ, तर स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ। नयाँ योजना सुरु गर्न उपयुक्त समय हो। वृष-पारिवारिक सम्बन्धहरूमा सुधार आउनेछ। सन्तान पक्षबाट सुखद समाचार प्राप्त हुनेछ। आर्थिक लाभको सम्भावना छ, तर खर्चमा संयमता अपनाउनुहोस्। मिथुन-व्यवसायिक क्षेत्रमा नयाँ अवसरहरू प्राप्त हुनेछन्। सामाजिक प्रतिष्ठा बढ्नेछ। स्वास्थ्यमा […]