३१ भाद्र २०८३, बुधबार
16-09-2026 , Wed
×

समाचार

दाङको देउखुरी ईलाका प्रहरी कार्यालय गढवा दाङमा नयाँ प्रहरी प्रमुखका रूपमा डबल बम

दाङको देउखुरी ईलाका प्रहरी कार्यालय गढवा दाङमा नयाँ प्रहरी प्रमुखका रूपमा डबल बम दाङ । गढवा दक्षिणी देउखुरीका दुईवटै गाउँपालिकाहरु गढवा र राजपुर हेर्नेगरि नयाँ प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक ( इन्स्पेक्टर ) डबल बम आएका छन् । देउखुरी क्षेत्रमा रहेका चारवटा पालिकामा क्रियाशील पत्रकारहरुसित सोमबार अपरान्ह एक परिचयात्मक कार्यक्रम गर्दै प्रहरी प्रमुख बमले सो […]

  काठमाडौं । आफनो जिद्दीपन देखाउने बालक । बाटोमा त्यस्ता किसिमका बालक हामी नजर गर्न पनि सक्छौं, देखिन्छ, भेटिन्छ । अनि आफना अभिभावक (बाबुआमा)लाई प्रभावमा पार्ने बालकको स्वभाव उद्दम छ । हाल नेपाल प्रहरी संगठनले आफनो संगठन प्रमुख नयाँ फेरिएको अवस्थामा हाल ७ प्रदेश को डिआईजीको सरूवा पनि साना-साना बालकपनको स्वभाव नजर गर्न सकिन्छ । […]

बाँके जिल्ला प्रहरी प्रमुख एसपी रामप्रसाद घर्ती मगरले मातहतको प्रहरी प्रमुखहरुसंगको अन्तरक्रिया बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुसंग यस कार्यालयका प्रहरी उपरीक्षक एसपी राम प्रसाद घर्ती मगरले अन्तरक्रिया तथा निर्देशन सम्बोधन गर्नुका साथै आवश्यक निर्देशन समेत दिनु भएको छ ।

रुपन्देही । भैरहवा नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको च.न. ६५९६ मिति २०८२।०१।१५ गतेको पत्रले कोशी प्रदेश प्रहरी गण बिराटनगर, मोरङबाट यस जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यालय प्रमुखको रूपमा सरुवा भई आउनु भएका प्रहरी उपरीक्षक प्रदीप बहादुर क्षेत्रीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा स्वागत एवम् पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

दाङ । रोल्पा र प्यूठान जिल्लामा क्रियाशील पत्रकारहरूलाई लक्षित गर्दै प्यूठानको स्वर्गद्वारी नगरपालिका–३ जुलकेमा समाचार लेखन र न्यु मिडियासम्बन्धी तालिम सञ्चालन गरिएको छ। लुम्बिनी प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले तालिम आयोजना गरेको हो। आईतबारदेखि सुरु भएको उक्त तालिममा दुई जिल्लाका ३० भन्दा बढी पत्रकारहरूको सहभागिता रहेको […]

दाङ । घोराही नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौँको च.न. ६४४९ मिति २०८२।०१।१० गतेको पत्रादेशले यस कार्यालमा कार्यालय प्रमुखको रुपमा सरुवा भई आउनु भएका प्रहरी निरिक्षक उपेन्द्र बहादुर बमलाई स्वागत गरि कार्यालय प्रमुखको पदभार ग्रहण गर्नु भएको छ । साथै तालुक नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौको पत्रादेशानुसार यस कार्यालयमा सरुवा भई मिति २०८१।०२।०२ गते […]

काठमाडौं । उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा मातहत खटिआउनु भएका नवनियुक्त विभागीयतर्फका प्रहरी निरीक्षकहरुलाई निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०८२ वैशाख ११ गतेको निर्णयले वैशाख १४ गतेदेखि लागू हुने गरी उहाँहरू प्रहरी निरीक्षक पदमा नियुक्त […]

  दाङ । ईलाका प्रहरी कार्यालय गढवा, दाङको आयोजनामा सोमबार मबार परिचयात्मक तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरिएको छ। गढवामा कार्यालय प्रमुखको रुपमा सरुवा भई आउनु भएका प्रहरी निरीक्षक डबल बहादुर बम र स्थानीय स्तरमा क्रियाशील संचारकर्मीबीच परिचयात्मक तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा प्रहरी निरीक्षक बमले आफू कानूनको शासनलाई सुदृढ बनाउँदै समाजमा शान्ति, सुरक्षा […]

  मकवानपुर । हेटौडा उ.म.न.पा. वडा नं. १० बसपार्क स्थितमा लागूऔषध गाँजा ओसारपसार भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा यस कार्यालयबाट प्र.नि. विश्वम्भर नाथ साहको कमाण्डमा खटिएको प्रहरी टोलीले हेटौडा बसपार्कबाट बिरगंजतर्फ जान रोकि राखेको बा.प्र.०३-०१ ज ९७४ नं. को EV गाडीमा सवार भई आएकी जिल्ला चितवन राप्ती नगरपालिका वडा नं. ८ खुरखुरे बस्ने वर्ष […]

काठमाडौं । आइतबार बसेको गृहमन्त्रीस्तरको निर्णयले सात डीआईजीको सरुवा गरको प्रहरी प्रधान कार्यालयले जनाएको हो । प्रहरी प्रधान कार्यालयका डीआईजी ईश्वर कार्कीलाई कोशी प्रदेश कार्यालय विराटनगर खटाइएको छ भने उमा प्रसाद चतुुर्बेदीलाई मधेश प्रदेश, बागमती प्रदेशमा अरुण पौडेल र गण्डकी प्रदेशमा दिनेशकुमार आचार्यलाई सरुवा गरिएको छ । त्यस्तै, लुम्बिनीमा राजेन्द्र प्रसाद भट्ट, सुदूरपश्चिममा डम्बरबहादुर बिक […]