३१ भाद्र २०८३, बुधबार
16-09-2026 , Wed
×

समाचार

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसनरहित घर अभियान सचेतना मूलक

काठमाडौं । उपत्यका प्रहरी कार्यालयद्वारा आयोजना गरिएको लागूऔषध विरूद्धको महाअभियान कार्यक्रम अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम बुढानिलकण्ठ नगरपालिकाको सभाहलमा बुधबार काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । उक्त कार्यक्रम बुढानिलकण्ठ नगरपालिका, नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा काठमाडौं र सामुदायिक […]

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेर बिभिन्न कागजपत्रहरु नियन्त्रणमा लिएको छ । अख्तियार स्रोतका अनुसार आईपीओ निष्कासनको लागि स्वीकृति दिनुअघि कमिसन मागेको आरोपपछि ८९ कम्पनीका  कागजात नियन्त्रणमा लिइएको हो । तर यस विषयमा अख्तियारले भने अाैपचािरक रुपमा केही खुलाएको छैन । आयोगका सहप्रवक्ता एवं सूचना अधिकारी देवी प्रसाद थपलियाले यस विषयमा आफूलाई जानकारी नआएको बताए । […]

कास्की । पोखरा नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत एवम् प्रशासन विभाग, कर्मचारी प्रशासन शाखाको चलानी नं ६७३६ मिति २०८२।०१।२१ गतेको पत्रले गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा सरुवा भई आउनु भएका प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गर्नुभएको छ । गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गर्नुभएका प्रहरी नायव महानिरीक्षक […]

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुर मातहत पोष्टहरुले महेन्द्र राजामर्ग,हुलाकि राजमार्ग,रत्न राजमार्ग,भित्री सडक खण्डका विभिन्न स्थानहरु, विभिन्न विद्यालयहरुमा ट्राफिक सचेतना अन्तर्गत सवारी दुर्घटना न्यूनीकरणका लागी विद्यार्थि, शिक्षक ,चालक,सह-चालक, सवारी धनिहरु ,सर्वसाधारण, सडक प्रयोग कर्ता, यात्रीहरुलाई सवारी दुर्घटनाका मुख्य कारण तथा सवारी दुर्घटना बाट बच्ने उपाय ,लेन अनुशासन ,ट्राफिक नियमका बारेमा यस कार्यालय तथा […]

धनगढी । प्रहरी नायव महानिरीक्षक डम्बर बहादुर बि.क. ज्यूले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गर्नु भएको छ । तालुक नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको चलानी नम्बर ६७३६ मिति २०८२।०१।२१ गतेका पत्रादेशले यस कार्यालयमा सरुवा हुनु भएका सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डम्बर बहादुर बि.क.ज्यू आज यस कार्यालयमा […]

दाङ । घोराही जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङको आयोजनामा दाङ जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बहादुर बमले सरोकारवाला संघ संस्थाका प्रतिनिधी हरुसँग परिचयात्मक कार्यक्रम गर्नुका साथै जिल्लामा हुने सडक दुर्घटना न्यूनिकरण तथा ट्राफिक ब्यवस्थापन सम्वन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

  काठमाडौं । यसअघि प्रवक्ता तथा सूचना अधिकारी रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेको सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय पकली सुनसरी सरुवा भएको थिए । उनको ठाउँमा धौवजीलाई सो जिम्मेवारी दिइएको हो । नायव महानिरीक्षक धौवजी यसअघि सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको बाहिनीपति थिए ।

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा रहेका एसएसपी थापालाई केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिइएको हो। नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चारमाध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापालाई प्रवक्ता तोकिएको प्रहरी महानिरीक्षकको सचिवालयले जानकारी दिइएको छ। प्रहरी वरिष्ठ उपरीक्षक थापालाई ९८५१२९२१११ र इमेलमा सम्पर्क गर्न सकिने सचिवालयले […]

बर्दिया । जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाबाट खटिएको ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुधिर कुमार खड्का सहितको ट्राफिक प्रहरी टोलीले जिल्ला बर्दिया गुलरिया न.पा.-०८ भादापुल स्थित हुलाकि सडक खण्डमा चल्ने बिभिन्न सवारीसाधनका चालक हरुलाई ट्राफिक नियमका बारेमा सचेतनामुलक प्रशिक्षण गरिएको साथै ट्राफिक सचेतनामुलक स्ट्रिकरहरु समेत सवारीसाधनहरुमा टासिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।

दाङ । राप्ती गाउँपालिका १, भालुबाङ पुलचोक नजिकैबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक महिला पक्राउ गरेको छ। प्रहरीका अनुसार, वैशाख २३ गते साँझ करिब ५स्५० बजे घोराहीबाट प्युठानतर्फ जाँदै गरेको भे १ ख ४३३२ नम्बरको इलेक्ट्रिक गाडीमा लागुऔषध ओसारपसार भइरहेको सूचना पाएपछि ईलाका प्रहरी कार्यालय भालुबाङबाट खटिएको टोलीले गाडी जाँच गरेको हो। गाडीमा सवार ऐरावती […]