पर्सा । बिरगंज भारत जि.पश्चिम चम्पारण बेतिया ग्राम पंचायत वडा नं.-७ बस्ने अन्दाजी वर्ष ५९ को विजय प्रसाद,भारत जि.पश्चिम चम्पारण जौकटिया ग्राम पंचायत वडा नं.-१२ बस्ने अन्दाजी वर्ष ४६ को मनोज कुमार सहनी र भारत जि.पश्चिम चम्पारण, छाउनी चोक ग्राम पंचायत वडा नं.-२७ बस्ने अन्दाजी वर्ष ४३ को सन्तोष कुमार श्रीवास्तवलाई पक्राउ गरेको हो। सशस्त्र […]
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले जारी गरेको भिडियो बुलेटिनका अनुसार आज देशका हिमाली क्षेत्रका केही स्थानमा हल्का हिउँ पर्ने सम्भावना रहेको छ भने पहाड र तराई क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना समेत रहेको छ । पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावसँगै बंगालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाकोसमेत आंशिक प्रभाव परेकाले […]
मेष : दिन राम्रो छ। राज्यका अंगबाट सहयोग प्राप्त हुनेछ। तपाईंको सञ्चित धन खर्च गराउने साथी सक्रिय भएकाले सचेत बन्नुपर्नेछ। विपक्षीसँगको वार्तामा तपाईंको जित हुनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। वृष : बोलीका कारण राम्रो काम बन्नेछ। कुरा लुकाएर नराख्नु फाइदा हुनेछ। साथीभाइको साथ मिलेको मौकामा आफ्नो काम गर्नुपर्ने दिन छ। उत्तरको लामो यात्रा नगर्नु राम्रो […]
मोरङ । विराटनगरस्थित एक होटलमा नेपाल प्रहरीका तीनजना बहालवाला प्रहरी निरीक्षक (इन्सपेक्टर)बिच कुटाकुट भएको घटना सार्वजनिक भएको छ । प्रहरी संगठनभित्रैबाट घटनालाई दबाउन खोजेपनि सार्वजनिक भएको हो । प्राप्त जानकारी अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय विराटनगरका प्रमुख इन्स्पेक्टर राजन लम्साल, जिल्ला प्रहरी कार्यालय मोरङका सरोज खनाल र इलाका प्रहरी कार्यालय रङ्गेलीका सन्तोष खड्काबिच कुटाकुट भएको […]
काठमाडौँ । जनपद नेपाल प्रहरी समूहतर्फका ७७ जना नयाँ प्रहरी निरीक्षक (इन्सपेक्टर) हरुको पदस्थापन गरिएको छ । शुक्रबार उनीहरुको पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौंले जानकारी दिएको छ ।
रुपन्देही जिल्ला प्रहरी प्रमुख एसपी रन्जित सिंह राठौर एक बर्ष कार्यकाल पुरा गरेर भए बिदाई सागर थापा रुपन्देही । भैरहवा नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको च.न. ६५९६ मिति २०८२।०१।१५ गतेको पत्रले जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट नेपाल प्रहरी शिक्षालय भरतपुर चितवन सरुवा भई जान लाग्नु भएका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका कार्यालय […]
काठमाडौं । प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । २०८१ भदौ २८ गते प्रकाशित विज्ञापन अनुसार खुला प्रतियोगिताको २०८२ वैशाख ७ गते प्रकाशित अन्तिम नतिजामा विभागीयतर्फ ६५ र खुलातर्फ १२ जना गरी कुल ७७ जना प्रहरी निरीक्षकहरू उत्तीर्ण हुनुभएको छ । नेपाल सरकार गृह […]
काठमाडौं । राष्ट्रपति चुरे तराई मधेश संरक्षण परियोजनाको पुनरसंरचना गरी राष्ट्रिय चुरे संरक्षण आयोजनाको रुपमा अघि बढाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्मा पेस गरेको सरकारको नीति तथा कार्यक्रम बाचन गर्दै सरकारको तयारीका बारेमा जानकारी दिएका हुन्। सरकारको नीति तथा कार्यक्रम बाचन जारी रहेको छ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एसईईमा ५२ प्रतिशत विद्यार्थी फेल गराउने शिक्षकले पनि यो मज्जाको कुरा हो भनेर बोल्ने गरेको टिप्पणी गरेका छन् । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ५२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुँदा पनि शिक्षकले यसमा हामीले ध्यान दिनुपर्छ भन्ने अनुभूति […]
दाङ । अर्घाखाँची नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिकाे आयाेजनामा पत्रकारहरूलाई डिजिटल मिडिया र कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी तालिम सुरु गरेको छ । शुक्रबारदेखि अर्घाखाँचीकाे सितगंगा नगरपालिका–८, सातमारामा शुरू भएकाे तालिममा दाङ, कपिलवस्तु र अर्घाखाँचीका ४० भन्दा बढी पत्रकार सहभागी छन् । तालिममा डिजिटल माध्यम र एआईको प्रयोगमार्फत समाचार संकलन, सम्पादन, प्रस्तुति र प्रकाशनका आधुनिक […]