गणका प्रमुख एसपी रामबहादुर केसीद्वारा साप्ताहिक निरीक्षण रुपन्देही । भैरहवा गणका गण प्रमुख प्रहरी उपरीक्षक राम बहादुर के.सी. बाट गणमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, ब्यारेक, क्वाटरगार्ड, मेश लगायत कार्यालयका शाखाहरुको निरीक्षण सम्पन्न भएको ।
झापा । भद्रपुर नगरपालिका-८ स्थित जिल्ला प्रहरी कार्यालयमा कार्यरत एक प्रहरी नायब निरीक्षक (सई) मृत फेला परेका छन्। ब्यारेकको तीनतले भवनको माथिल्लो तलामा रहेको पानीको ट्यांकी जाने फलामको भर्याङमा सई धनराज खतिवडा झुण्डिएको अवस्थामा फेला परेका हुन्। मृतक खतिवडाको स्थायी घर भोजपुरको टैम्केमैयुङ गाउँपालिका-४ भए पनि उनी मोरङको कानेपोखरी गाउँपालिका-७ बस्दै आएका थिए। उनको मृत्यु […]
बाँके । नेपालगन्ज अति जटिल रुपमा देखापरेको बाँकेको नेपालगञ्ज बजारको ट्राफिक समस्या र यसको व्यवस्थापन विषयमा गरिएको कुराकानी छलफल । वरिष्ठ सई तथा नेपालगञ्ज ट्राफिक प्रहरी प्रमुख प्रवीण आचार्यशीत एबिसी सञ्चार भण्डार टिमका बिदुर एमसीले गरेका अन्तरवार्ता ।ट्राफिक प्रहरीले अनावश्यक रुपमा मानिसलाई दुखदिने, पैसा मागेर हैरान बनाउने र राजश्व असुलीमा लागेको भन्ने आम मानिसको बुझाइलाई […]
बर्दिया राष्ट्रिय निकुञ्जमा दाह्रे’ हात्ती मृत अवस्थामा फेला बाँके । बर्दिया राष्ट्रिय निकुञ्जमा ‘बर्दिया दाह्रे’ नाम गरेको अन्दाजी ३०/३५ वर्षीय हात्ती मृत अवस्थामा फेला परेको छ ।निकुञ्जको ढकेला क्षेत्रमा मृत अवस्थामा हात्ती फेला परेको हो। मृत हात्तीको बारेमा थप जानकारी आउन बाँकी छ । निकुञ्ज कार्यालयले घटनाको अनुसन्धान सुरु गरेको छ । हात्तीको मृत्युको कारण […]
बर्दिया । मधुवन नगरपालिका-७ भाट चोकस्थित मनोज कँडेलको घरमा चितुवाले आक्रमण गर्दा अढाई वर्षीय रिहान चलाउनेको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार रिहान मनोजका भान्जा हुन् । आमा रचना चलाउनेसँग मामा घर भएको बेला शनिबार साँझ करिब सात बजेतिर बालकलाई चितुवाले आक्रमण गरेर बेपत्ता बनाएको थियो । खोजतलास गर्ने क्रममा दुई घण्टापछि […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई भेट्न कीर्तिपुर जाने भएका छन् । राष्ट्रपति पौडेल कीर्तिपुर बर्न अस्पतालमा उपचाररत अर्थमन्त्री पौडेललाई भेट्न विहान १० बजे कीर्तिपुर जाने सचिवालयले जनाकारी दिएको छ। पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा बेलुन विस्फोट हुँदा मन्त्री पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्य घाइते भएका थिए ।
काठमाडौं । भारतको राजधानी दिल्लीको नयाँ दिल्ली रेलवे स्टेसनमा भएको भागदौडमा १८ जनाको मृत्यु भएको छ। आइतबार बिहान भएको उक्त घटनामा कैयौँ मानिस घाइते भएका छन्। प्रयागराज महाकुम्भमा जानका लागि हजारौँ भक्तजनहरू रेलमा चढ्न जम्मा भएका बेला १३ / १४ नम्बर प्लेटफर्ममा घटना भएको हो। दिल्ली फायर सर्भिसले एक आपतकालीन कल प्राप्त गर्नासाथ तुरुन्तै ४ […]
मेष :-आजको दिन तपाईंका लागि उत्साहजनक रहला। नयाँ अवसरहरू प्राप्त हुनेछन् र आत्मविश्वास बढ्नेछ। वृष :-आर्थिक मामिलामा सतर्क रहनुहोस्। खर्च बढ्न सक्छ, त्यसैले बजेटमा ध्यान दिनुहोस्। मिथुन :-पारिवारिक सम्बन्धमा सुधार आउनेछ। लामो समयदेखि रोकिएका कामहरू सम्पन्न हुनेछन्। कर्कट :-स्वास्थ्यमा ध्यान दिनुहोस्। नियमित व्यायाम र सन्तुलित भोजनले लाभ पुर्याउनेछ। सिंह :-व्यावसायिक क्षेत्रमा सफलता मिल्नेछ। नयाँ परियोजनाहरूमा […]
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य समायोजन गरेको छ। नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँ महँगिएको छ भने डिजेल र मट्टीतेल प्रतिलिटर ४ रुपैयाँ सस्तो भएको छ। निगमले शनिबार, १५ फेब्रुअरी २०२५ मा इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार समायोजन गरेको हो। पेट्रोलको खरिद मूल्यमा ५८ पैसा वृद्धि भएकाले […]
बाँके । नेपालगन्ज जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरको मातहत पोष्टहरुले महेन्द्र राजामर्ग ,हुलाकि राजमार्ग ,रत्न राजमार्ग ,भित्री सडक खण्ड ,विभिन्न स्थानहरुमा मानिसहरु भेला जम्मा गराई ट्राफिक सचेतना अन्तर्गत सवारी दुर्घटना न्यूनीकरणका लागी चालक,सह-चालक, सवारी धनिहरुलाई ,सर्वसाधारण, सडकप्रयोग कर्ता, यात्रीहरुलाई सवारी दुर्घटनका मुख्य कारण तथा सवारी दुर्घटना बाट बच्न के के सावधानी अपनाउनु पर्छ, […]