काठमाडौँ । तार्केश्वर नगरपालिका–३ फेदीका २९ वर्षीय समुद्र जमकट्टेल, सप्तरी, सप्तकोशी नगरपालिका–१ का ४३ वर्षीय गणेश राई, लमजुङ, दोर्दी गाउँपालिका–३ का ३१ वर्षीय सन्तोष गुरुङ तथा सोही ठाउँका ३९ वर्षीय सन्तोष घिमिरे रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । उनले भने,“काठमाडौँ महानगरपालिका–९ पिङ्गलास्थानस्थित पशुपति भिजन अगाडि सडकमा आइतबार […]
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३५ रूपैयाँ ०४ पैसा र बिक्रीदर १३५ रूपैयाँ ६४ पैसा कायम भएको छ । त्यसैगरी युरोपियन युरो एकको खरिददर १५२ रूपैयाँ ५४ पैसा र बिक्रीदर १५३ रूपैयाँ २२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रूपैयाँ […]
प्रहरी हिरासतमा रहेका दुर्गा प्रसाईँलाई जिल्ला अदालतले उपचारको व्यवस्था मिलाउन आदेश काठमाडौं । जिल्ला अदालत काठमाडौंका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले क्यान्सर पीडित प्रसाईँको तारेख वा हाजिर जमानीमा रिहाइको निवेदनमाथि सुनुवाइ गर्दै तत्काल रिहाइ सम्भव नभएको तर आवश्यक स्वास्थ्य उपचार सुनिश्चित गर्नुपर्ने निर्णय सुनाएको हो । यसअघि पनि अदालतले उनको स्वास्थ्यका लागि उपचारको व्यवस्था गर्न निर्देशन […]
काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जजनाएको छ । यसका साथै नेपालको मौसमी प्रणालीमा बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको महाशाखाले जानकारी दिएको छ । जसका कारण बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । बागमतीका सिन्धुली लगायतका […]
मेष – अध्ययन–अध्यापनमा मन जानेछ। पारिवारिक आत्मीयता बढ्नेछ। इच्छाएका कामना पूर्ण हुनेछन्। कार्य गर्दा हतार नगर्नुहोला । वृष – सानो प्रयत्नले ठूला उपलब्धि हात पर्न सक्छ। मन मिल्ने व्यक्तिको साथ पाइनेछ। स्वास्थ्यमा सुधार आउनेछ। मिथुन – बोलीमा मिठास राख्दा मान–सम्मान पाउन सकिनेछ। नयाँ सम्पर्कहरू बन्ने सम्भावना छ। यात्रामा लाभ मिल्नेछ। कर्कट – परिवारमा सहयोग र […]
दाङ । गढवा गाउँपालिका १ नम्बर वडामा धेरैवर्ष भयो, बनघुस्री र पत्रिङातिरका मान्छेलाई न अरुले चिन्छन् न त उनीहरूले नै आफूहरु एकले अर्कोलाई चिन्छन् । घरमै अथवा गाउँमै यसरी एकले अर्कोलाई चिन्न नसक्नु आफैंमा विडम्बनापूर्ण कुरा हो । गाउँमा आफ्नै घर अगाडिको हुलाकी सडक छ । सडकमा दिउँसो मात्रै होइन राति पनि अनगिन्ती गाडीहरू हुइँकिएर […]
काठमाडौं । नेपाल प्रहरीका ६ प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् । गृह मन्त्रालयमा आइतबार बसेको गृहमन्त्रीस्तरीय बैठकले प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरूको सरूवा गरेको हो । कर्णालीबाहेक सबै प्रदेशका प्रमुख फेरिएका हुन् । प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका अनुसार, कोशी प्रदेशमा ईश्वर कार्की, मधेशमा उमा प्रसाद चतुर्वेदी, बागमतीमा अरुण पौडेल, गण्डकीमा दिनेश कुमार आचार्य, लुम्बिनीमा […]
काठमाडौं । नेपाल प्रहरीका ६ प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् । गृह मन्त्रालयमा आइतबार बसेको गृहमन्त्रीस्तरीय बैठकले प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरूको सरूवा गरेको हो । कर्णालीबाहेक सबै प्रदेशका प्रमुख फेरिएका हुन् । प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका अनुसार, कोशी प्रदेशमा ईश्वर कार्की, मधेशमा उमा प्रसाद चतुर्वेदी, बागमतीमा अरुण पौडेल, गण्डकीमा दिनेश कुमार आचार्य, लुम्बिनीमा […]
झापा । दमक इलाका प्रहरी कार्यालय दमकका अनुसार झापा,शिवसताक्षी नगरपालिका वडा न. ११ ब्याङडाडा घर भएकी अन्दाजी २७ वर्षीया करिश्मा निरौला मृत भेटिएकी हुन् । होटलको कोठामा उनी झुण्डिएको अवस्थामा मृत फेला परेकी प्रहरीले जनाएको छ । ती महिला शनिबार दिउँसो करिब १ बजेतिर होटलको कोठा लिएर बसेकी थिइन् । आइतबार दिउँसोसम्म सो कोठाको ढोका […]
काठमाडौं । सरुवामा कांग्रेस र एमालेबीच सहमति जुट्न सकेको छैन । गृह मन्त्रालय स्रोतका अनुसार मधेस र लुम्बिनीका लागि तिव्र प्रतिस्पर्धा छ। मधेसमा दिनेश आचार्य, उमाप्रसाद चर्तुर्वेदी, सुशीलसिंह राठौर लगायतको दाबी छ। लुम्बिनीमा गृहमन्त्री रमेश लेखकले राजेन्द्र भट्टलाई पठाउन चाहेका छन्। कोशीमा ईश्वर कार्कीको सम्भावना छ । डिआइजीहरू हिमालय श्रेष्ठ, डम्बर बिक, अरुण पौडेल, गोविन्द […]