२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

समाचार

ईलाका प्रहरी कार्यालय भालुबाङले ठुलो मात्रामा मिसावट मह बरामद गरी नष्ट गर्‍यो

  दाङ । ईलाका प्रहरी कार्यालय भालुवाङले पुस महिनाको विभिन्न समयमा वडा नम्बर १ भालुबाङको फेहरी खोला क्षेत्रबाट अवैध रुपमा ६ सय ६० किलोग्राम मिसावट गरिएको मह बरामद गरि नष्ट गरेको हाे। प्रहरीले उक्त मह बरामदकाे नमूना संकलन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरमा जाँच गर्न पठाएको थियो । जाँच गर्दा मिसावट […]

  बाँके । नागरिक उड्डयन कार्यालय नेपालगन्जले बाक्लो हुस्सुका कारण भिजिबिलिटी अत्यन्त कम हुँदा विमानस्थल खुल्न नसकेको जनाएको छ । नागरिक उड्डयन कार्यालय नेपालगन्जका प्रमुख सुम्मतप्रसाद चौधरीले मौसममा सुधार हुनासाथ उडान सुचारु हुने जानकारी दिए । चौधरीले भने, ‘जाडो समयमा बाक्लो हुस्सुका कारण विमानस्थल बन्द गर्नुपर्ने बाध्यता छ ।’ उडान नभएपछि कर्णाली प्रदेशका पहाडी जिल्ला […]

लगातारको बाक्लो हुस्सु र शीतलहरका कारण बुधवार पनि विमानस्थल बन्द उडान अबरुद्ध बाँके । नागरिक उड्डयन कार्यालय नेपालगन्जले बाक्लो हुस्सुका कारण भिजिबिलिटी अत्यन्त कम हुँदा विमानस्थल खुल्न नसकेको जनाएको छ । नागरिक उड्डयन कार्यालय नेपालगन्जका प्रमुख सुम्मतप्रसाद चौधरीले मौसममा सुधार हुनासाथ उडान सुचारु हुने जानकारी दिए । चौधरीले भने, ‘जाडो समयमा बाक्लो हुस्सुका कारण विमानस्थल […]

  भैरहवा । रुपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सुरु भएको छ । बुधवार न्यायाधीश प्राल्हदकुमार योगीको इजलासमा बयान सुरु भएको हो । बिहान अदालतले गोलापर्था गर्दा ५ नम्बर इजलासमा रविको मुद्दा परेको थियो । जिल्ला  अदालत रुपन्देहीका सूचना  अधिकारी अनन्त मरासिनीले फाइल रुजु गरेपछि बल्ल बयान  सुरु भएको  जानकारी […]

दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुल्सीपुरका प्रहरी प्रमुख प्र.ना.म.नि. डिआईजी दान बहादुर कार्कीबाट लुम्बिनी प्रदेश प्रहरी कार्यालय मातहतका सम्पूर्ण जिल्ला प्रहरी कार्यालयहरू, लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवल र लुम्बिनी प्रदेश प्रहरी गण, खजुरा बाँकेका कार्यालय प्रमुखहरुलाई भिडियो कन्फेरेन्स (Video Conference) मार्फत समग्र प्रदेशको शान्ति सुरक्षा, अपराध अनुसन्धान, […]

  रुपन्देही । जिल्ला अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीका अनुसार बुधवार कार्यालय खुले लगत्तै लामिछाने हाजिर भएका हुन् । उनीविरुद्ध बुटवलको सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र सङ्गठित अपराधको कसुरमा आइतबार अदालतमा १० करोड ९९ लाख बिगोसहितको मुद्दा दायर भएको थियो । यसको प्रतिवादका लागि केही कानुन व्यवसायीको साथमा मङ्गलवार साँझ नै […]

  पर्सा । वीरगञ्जको माईस्थान चोकस्थित नेपाल बैंक लिमिटेडमा आज साँझ ८:१५ बजे चोरीको प्रयास भएको आशंका गरिएको छ । बैंकको सुरक्षा संकेत (साइरन) अचानक बज्न थालेपछि वरपरका स्थानीय बासिन्दा त्रसित बनेका छन् । साइरनको आवाजले आसपासको क्षेत्रमा हलचल मच्चिएको छ भने स्थानीयहरूले तुरुन्तै घटनाबारे जानकारी लिन खोजेका छन् । चोरीको प्रयास भएको अनुमान गरिए […]

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आज रूपन्देही अदालतमा उपस्थित हुँदैछन् । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयान दिन उनी आज (बुधबार) अदालतमा उपस्थित हुन लागेका हुन् । कास्की प्रहरी हिरासतमा रहेका बेला पक्राउ पुर्जी पाएपछि यसअघि उनलाई कात्तिक २७ मा मा बुटवल लगेर बयान गराइएको थियो । सुप्रिम सहकारीमा रहेका […]

मेष : दिन सामान्य छ। लगानीबाट तत्काल फाइदा नभए पनि धैर्य हुँदा फाइदा हुनेछ। सानो कुराले मन अशान्त बन्नसक्छ। औषधी नियमित नहुँदा रोग बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। वृष : उपचारमा भए रोगबाट मुक्ति मिल्नेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ। गोपनीयता भंग हुनाले परिवारमा खटपटी बढ्नेछ। मिथुन : मानसिक तनाव बढ्ने जोखिम छ। छिमेकमा […]

  दाङ । एबिसी सञ्चार भण्डाफाेर टिमले गरेको रिपोर्टिङकाे कारण लामो समयसम्म अलपत्र अवस्थामा रहेको राप्ती नदिमा बन्दै गरेको पक्की पूलकाे काम फेरि शुरु भएको छ । प्युठानकाे सरुमारानी १, बांगेसालको झिलिवाङदेखि अर्घाखाँचीको सितगंगा — ७, लामाताल जोड्न राप्ती नदिमा पूल निर्माण कार्य निकै समय रोकिएको थियो । गत कार्तिक महिनामा सो अलपत्र पूलको रिपोर्टिङ […]

error: Content is protected !!