रुपन्देही । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि लामिछाने गत बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका थिए । सोही दिन उनको बयान सकिएको थियो । हिजो बिहीबारबाट थुनछेक बहस भइरहेको छ । बिहीबार सरकारी वकिलहरूले बहस गरेका थिए । आज जाहेरवालाका तर्फबाट वकिलहरूले बहस गरिरहेका छन् । अहिले वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले […]
दाङ । सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारी सावित्रा पुन निरीक्षण तथा अवलोकनको लागि जिल्ला प्रहरी कार्यालय सल्यानमा प्रहरी कार्यालय अन्तर्गत रहेका क्वाटर गार्ड, हिरासत कक्ष र विभिन्न शाखाहरु र कार्यालय परिसरको निरीक्षण तथा अवलोकन गरी कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई बिद्यमान शान्ति सुरक्षाको बारेमा आवश्यक निर्देशन दिनुका साथै । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी […]
दाङ । तुल्सीपुर उनले आज तुलसीपुरको बटोलपुरमा शहीद परिवारसँग भेटघाट गरी त्यहीँ खाना खाएर तुलसीपुरको अरनिको मैदानमा हुने पार्टीको नगर अधिवेशन उदघाटन तथा खबरदारी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । तुलसीपुरको कार्यक्रमपछि उनी शहीदस्मृति आवासीय माविमा पुगेर त्यहाँ अध्ययनरत शहीदका सन्ततिसँग भेटघाट गर्ने र साँझ घोराहीमा उद्योगी व्यापारीसँगको छलफल गर्ने तय भएको छ । […]
बाँके । देशको पश्चिमी भूभागमा सक्रिय पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले तराई-मधेसमा हुस्सु र कुहिरो लागेर जनजीवन प्रभावित भएको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा आंशिक बदली भए पनि तराईका धेरै भूभाग हुस्सु र कुहिरोले ढाकिएका छन्। मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा मधेस र कोसी प्रदेशका तराई क्षेत्रका जिल्लामा […]
मेष : प्रेम सम्बन्ध सुमधुर बन्नेछ। नाम र इज्जत बढ्नेछ। विपक्षी साथीलेसमेत आज तपाईंको तारिफ गर्नेछन्। राज्यको तर्फबाट महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुने योग छ। तपाईंले महत्त्वपूर्ण अवसरको सदुपयोग गर्नुपर्नेछ। बृष ::-आज दिन आनन्दमय रहनेछ ।मनमा शान्ति छाउला प्रेम सम्बन्ध सुमधुर बन्नेछ। नाम र इज्जत बढ्नेछ। विपक्षी साथीलेसमेत आज तपाईंको तारिफ गर्नेछन्। राज्यको तर्फबाट महत्त्वपूर्ण जिम्मेवारी […]
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल नियमन जरुरी रहेकोले सरकारले यसका लागि सदनमा विधेयक लगेको बताएका छन् । प्रेस चौतारी रुपन्देहीले आज बुटवलमा गरेको पत्रकार सम्मेलनमा उनले सामाजिक सञ्जालको गलत दुरुपयोगले सबैलाई अफ्ठेरो परेको बताए । ‘सरकार र नेतालाई भन्दा बढी यसको दुरुपयोगले परेका समस्याको बारेमा वास्तविक पत्रकारहरूलाई अवगत […]
काठमाडौं । महानगर यातायात प्रालिले २० करोड लगानीमा आज (बिहीबार) बाट थप ४० वटा नयाँ बस सञ्चालनमा ल्याएको छ । ३२ सिट क्षमताका यी बसको लम्बाई साढे आठ मिटर रहेको जनाइएको छ । यी बसहरू चन्द्रागिरीदेखि धुलिखेल अस्पतालसम्म सेवा दिने उद्देश्यले थप गरिएको कम्पनीका वरिष्ठ सल्लाहकार धर्मराज रिमालले जानकारी दिएका छन् । उनले यी […]
काठमाडौं । ट्रफिक प्रहरीले सवारी जाँचको क्रममा कानुनविपरीत जथाभाबी चाबी थुत्ने र सर्वसाधारणलाई दुःख दिने गरेको पाइएपछि परेको निवेदनका आधारमा पाटन उच्च अदालतका न्यायाधीश चन्द्रमणि ज्ञवाली र कविप्रसाद न्यौपाने इजलासले यस्तो गर्न नहुने भनी निर्देशनात्मक आदेश दिएको छ । व्यक्तिगत सम्पत्ति र दुख दिने नियतले गरिने यस्ता कार्य नगर्न र कानुन बमोजिम मात्र कार्य गर्न […]
रुपन्देही । बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आज (बिहीबार) देखि रुपन्देही अदालतमा थुनछेक बहस हुँदैछ । बुधवार रुपन्देही जिल्ला अदालतमा आफै हाजिर भएपछि अदालतले बयान सकेर उनलाई परिवार र प्रतिवादीका वकिलको जिम्मा लगाएको थियो । लामिछानेसँग बयान लिएका जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीले थुनछेक बाँकी रहेकाले मुद्दा हेर्दाहेर्दैमा […]
काठमाडौं । प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले आज एक सूचना जारी गर्दै गैर हाजिर भएका प्रहरी हवलदार रघुनाथ हजाम, ताप्लेजुङको प्रहरी चौकी थेचम्बुमा कार्यरत सहायक हवलदार धनबहादुर कार्कीसहितका प्रहरीहरूको नाम-ठेगाना सार्वजनिक गर्दै बाटोको म्यादबाहेक सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो ।