२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

समाचार

प्रहरी प्रधान कार्यालयले आफूखुसी गैर हाजिर भएका १५ जना प्रहरीहरूलाई ७ दिनभित्र हाजिर हुन निर्देशन,

  काठमाडौं । प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले आज एक सूचना जारी गर्दै गैर हाजिर भएका प्रहरी हवलदार रघुनाथ हजाम, ताप्लेजुङको प्रहरी चौकी थेचम्बुमा कार्यरत सहायक हवलदार धनबहादुर कार्कीसहितका प्रहरीहरूको नाम-ठेगाना सार्वजनिक गर्दै बाटोको म्यादबाहेक सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो ।

  काठमाडौं । गृहमन्त्री रमेश लेखकले बुधबार उनीहरुलाई बढुवा गर्ने निर्णय गरेका हुन्। बढुवाको निर्णय भए लगतै प्रहरी प्रधान कार्यालयमा दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। तर उनीहरुको पदस्थापनको निर्णय भने भइनसकेको प्रहरी प्रवक्ता डीआईजी दिनेशकुमार आचार्यले बताए। एसएसपीमा बढुवा हुनेमा रमेश थापा, अजय केसी, अनुपम शम्शेर जबरा, बीर बहादुर बुढामगर, नवराज अधिकारी, कृष्ण प्रसाद कोईराला, […]

  काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले २४ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा पूर्व नायव महानिरीक्षक (डीआईजी) नवराज विष्टलाई ‘एपीएफ लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ। बुधबार सशस्त्र प्रहरी प्रधान कार्यालय, हल्चोकमा आयोजित विशेष समारोहमा गृहमन्त्री रमेश लेखक र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विष्टलाई अवार्ड प्रदान गरे। कार्यक्रममा सशस्त्र प्रहरी बल नं ३ […]

  काठमाडौं । भारतको पश्चिम महाराष्ट्र राज्यमा भएको रेल दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । घटनास्थल नजिकका स्थानीय सञ्चारमाध्यमका अनुसार रेलमा आगलागी भएको आशङ्कामा केही यात्रुहरूले आपत्कालीन ब्रेक (अलार्म चेन) तानेर रेल रोकेपछि उनीहरू रेलबाट ओर्लिएका थिए । तर, छेउको पटरीमा आएका अर्को रेलले उनीहरूलाई किच्दा दुर्घटना […]

  काठमाडौँ । उपत्यकालगायत देशका धेरै स्थानमा पछिल्लो केही दिनदेखि तापक्रम बढ्न थालेको छ । माघ लागेदेखि नै तापक्रम बढ्न थालेको र पछिल्लो केही दिनयता भने बढी नै तातो महसुस हुन थालेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले पनि अधिकतम तापक्रम बढी नै रहेको र न्यूनतम तापक्रम पनि […]

  काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको तथा सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै तराईका धेरै भू–भागमा हुस्सु लागेको छ । विभागका अनुसार आज दिउँसो कर्णाली, सुदूरपश्चिम, गण्डकी, लुम्बिनी र कोशी प्रदेशका पहाडी भू–भागमा […]

  मेष राशि – समय अनुरुप योजनाहरु बन्ने छन् राजनितिक सफलता मिल्नेछ ।आर्थिक पक्ष बलियो हुनेछ । अतिथिको स्वागत् सत्कार गर्नु पर्ला । व्यवसायिक सफलता मिल्नेछ । सम्मान्न युक्त आतिथ्यता प्राप्त होला ।प्रेमी वा जीवनसाथीवाट केही उपहार प्राप्त हुनसक्नेछ । बृष राशि – रोकिएका कार्यहरु पून: सुचारु हुनेछन् ।धार्मिक यात्रा हुनेछ । आर्थिका कारोवारमा सफलता […]

  काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्रहरीदेखि भन्सारको ऐजेन्टसम्मको नक्कली परिचय दिँदै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिका– २ का ३५ वर्षीय कुशल ठकुरी भनिने दिनेश घिमिरे छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार राति १० बजे ठमेलबाट पक्राउ गरेको हो । […]

‍‍ मकवानपुर । बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको विनियोजित बजेटबाट नवनिर्मित प्रहरी चौकी बछौली सौराहा, चितवनको भौतिक संरचनाको समुद्‍घाटन सम्पन्न भएको छ । आज मिति २०८१।१०।०९ गते आयोजित समुद्‍घाटन कार्यक्रममा बागमती प्रदेश सरकार श्री आर्थिक मामिला तथा कानून मन्त्री माननीय श्री सुरज चन्द्र लामिछानेज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । साथै उक्त […]

हैटोडा । इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर मनहरी गाउँपालिका वडा नं. ८ सिम्पानी स्थित पुर्व पश्चिम लोकमार्ग सडकखण्डमा सवारी साधनहरु रोकी चेकजाँज गर्ने क्रममा राक्सीराङ चैनपुरतर्फबाट हेटौडातर्फ आउँदै गरेको बा.प्र.०६-००१ च ००६२ नं.को बोलेरो पिकअप गाडीलाई शंका लागी सो गाडी तथा चालक जिल्ला मकवानपुर कैलाश गाउँपालिका वडा नं.४ बस्ने बर्ष […]

error: Content is protected !!